चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११...
सरकारलाई जानकारी नै नदिई उनीहरुले आव २०७२/०७३ देखि २०७४/०७५ को अवधिमा १ खर्ब १ अर्ब ८४ करोड ६५ लाख ६० हजार रुपैयाँ वाणिज्य बैंकहरुमा लुकाएको फेला परेको छ । ...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालको बहुपक्षीय व्यापार प्रणाली र अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुँदा वैदेशिक व्यापारमा पर्न सक्ने प्रभावबारे आयोजना गरेको सरोकारवालासँगको उच्चस्तरीय छलफलमा यस्तो विश्लेषण गरिएको हो । ...
उक्त अपार्टमेन्टमा रंजित महर्जनले संचालन गरेको उक्त जुवाको खालबाट नगद ८ लाख ४० हजार रूपैयाँ, कौडा थान १६, पासा १ सेट र तास १ बुक सहित १२ जनालाई पक्राउ गरेको...
भारत सरकारले कश्मीर घटनाबारे नेपाल सरकारलाई औपचारिक जानकारी गराएको छ । काठमाडौमा भारतीय राजदूत मन्जिवसिंह पुरीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेटेर जानकारी गराएका छन् । त्यसैगरी नयाँ दिल्लीस्थित नेपाली...
भारत प्रशासित कश्मीरमा गरिएका कडाइहरूबारे गम्भीर चासो व्यक्त गर्दै संयुक्त राष्ट्रसङ्घले त्यहाँ ूमानवाधिकारको स्थिति झन् बिग्रिन सक्नेू भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसङ्घका एक प्रवक्ताले कश्मीरमा सञ्चार बन्द गरिएको,...
खानेपानी मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानीको पहुँच पु¥याउन मुहान र स्रोत संरक्षणमा बढी जोड दिएर खानेपानी विधेयक ल्याईएको बताएकी छिन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाई...
जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले रु ३० करोड विनियोजन गरिएको बताएको छ । नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित...
अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई भारित औसत विधिबाट पुँजीगत लाभकर गणना विधिको समस्या ३ दिनभित्र समाधान गर्न लिखित निर्देशन दिएको छ । अर्थ मन्त्रालयले मंगलबार बोर्डलाई यस्तो निर्देशन दिएको हो ।...
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफू विध्वंश गर्न आएको नभई विश्वकै सानदार विमानस्थल बनाउन आएको बताएका छन् । मन्त्री भट्टराइले मङ्गलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन...
सरकारले चालू आर्थिक वर्षको सुरुआतबाटै प्यान अनिवार्य गरे पश्चात प्यान लिनेको संख्यामा ह्वत्तै बृद्धि भएको छ । साउन १ गतेबाट १५ गते सम्ममा ५० हजारले प्यान नम्बंर लिएको आन्तरिक राजस्व...
नेपाल राष्ट्र बैंकलाई उक्त निर्णय सहीसिद्ध गर्नुपर्ने चुनौती छ । नयाँ प्रावधान सकारात्मक उद्देश्यबाट प्रेरित त होला तर त्यसलाई राम्रो कामको शुरुवातको रुपमा प्रमाणित गर्न चाहिँ गाह्रो छ । ...
समितिमा मन्त्रीले पनि महत्त् वपूर्ण दस्तावेजबारे स्पष्ट जबाफ दिन सकेनन्। परराष्ट्रमन्त्री ज्ञवालीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्दा त्यहाँबाट सबै दस्ताबेज आउन नसकेको शंका गरे। ...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरिब पहिचान तथा मापदण्ड शाखा प्रमुख झविन्द्र पाण्डेले गरिब परिवार पहिचान परिचयपत्र प्राप्त गर्न भने अझै एक वर्ष कुर्नुपर्छ । ...
काठमाडौं महानगरपालिकाले २०७५/७६ मा संशोधित अनुमानित वार्षिक बजेट अन्तर्गत १३ अर्ब २ करोड १२ लाख ३ सय ७० रुपैयाँ बजेट विनियोजन गरिएको थियो । उक्त बजेट जेष्ठ समान्त सम्ममा...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुनसहित १ चिनियाँ नागरिक पक्राउ परेका छन् । ड्रागन एयरको फ्लाइट नम्बर के–१०४ मार्फत हङकङबाट नेपाल आएका एक चिनियाँ नागरिकको साथबाट ४ किलो सुन...
९० करोड बक्यौता तिर्न नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई नेपाल दूरसञ्चार प्राधिकरणले तीन महिना म्याद दिएको छ । तीन महिनामा पूरै पैसा नतिरे स्वतः अनुमतिपत्र खारेज हुने निर्णय गरिएको प्राधिकरणले स्रोतले जानकारी...
सरकारले निवृत्तभरण कोष सञ्चालन गर्न कर्मचारी सञ्चयकोषलाई तोक्ने निर्णय गरेको छ । साउन १६ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले सो कुराको जानकारी...
राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रले गत आर्थिक बर्ष ७० लाख ८१ हजार मात्र खर्च गरेको छ । नेपाल सरकारले २०७५/७६ मा केन्द्रको लागि ९६ लाख...
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सरकारले नबेहोर्ने भएको छ । सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइतबार पत्रकार सम्मेलनमा यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार...