गृह मन्त्रालयले २५ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको छ। आइतबारको मन्त्रिस्तरीय निर्णयबाट तराईका केही सहसचिव (प्रमुख जिल्ला अधिकारी), पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (उपसचिव) र तराईमा रहेका सहायक प्रमुख जिल्ला...
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वरभरका लगानीकर्तालाई नेपालमा लगानी गर्न पुनः आग्रह गर्नुभएको छ । आजदेखि यहाँ शुरु भएको ‘इन्डिया नेपाल लजिस्टिक समिट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कानूनी, संस्थागत एवं प्रक्रियागत...
डा.सुवेदीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार राजीनामा पत्र बुझाएका हुन । उनले आफ्नो राजीनामा भने आइतबारदेखि लागू हुने गरी राजीनामा दिएका छन् । ...
काठमाडौं महानगरपालिका, सामाजिक विकास विभाग, बबरमहलका नायव सुब्बा कृष्ण प्रसाद सोतीले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । ...
सरकारले तीनवटा मन्त्रालयमा कर्मचारी भर्ना गर्न राजपत्रांकित श्रेणीका अस्थायी दरवन्दी स्वीकृत गरेको छ । गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले खानेपानी, बन तथा वाताबरण मन्त्रालय र श्रम रोजगार...
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७६ र०७७ को मौद्रिक नीतिमा आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा औसत उपभोक्ता मुद्रा स्फीति बढेको जनाएको छ । औसत उपभोक्ता मुद्रास्फीति...
नेपाल राष्ट्र बैंकले भर्खरै प्रस्तुत गरेको मौद्रिक नीतिमा समय अगावै कर्जा भूक्तानी गरेका अग्रीम भूक्तानी शुल्क लिन नपाइने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ । त्यस बाहेक बैंकका सीईओहरुलाई कुलिङप्रिरियड...
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयमले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनु पर्ने र कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक...
काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षमा सबै भन्दा धेरै राजस्व घर बहालमा उठाएको छ । महानगरले घर बहालमा १ अर्ब राजस्व उठाएको छ । गत आर्थिक वर्षमा महानगरले जम्मा ६ अर्व...
गत आर्थिक वर्षमा वन तथा वातावरणका १०५, ऊर्जा, जलस्रोत तथा सिँचाइका ५७, स्वास्थ्य तथा जनसङ्ख्याका ४८, भौतिक पूर्वाधार तथा यातायातका ४२, खानेपानीका ३६ र कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत २४...
कर्मचारीको मिलिमतोमा भन्सारबाट सामान आयात गर्दा न्यूनबीजकीकरण, भ्याट छली, आयकर छलीलगायत शीर्षकमा कर छली हुने गरेको हो । ...
नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । ...
सरकारले ल्याएको नयाँ कर नीतिका विरुद्ध व्यवसायीले हेटौंडा बन्द गराएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको आयोजना मंगलबार विहानबाट हेटौंडा बजार बन्द गरिएको हो । ...
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीसँग अर्थ मन्त्रालयमा आयोजित अन्तरक्रियामा बोल्दै उनले अहिलेका प्रावधान एकैपटक आएकाले समस्याजस्तो देखिएको भन्दै यी प्रावधानहरु लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धननको समय राखेको...
जनप्रतिनिधिले आफ्नो भोट बाहुल्य क्षेत्रमा विकास आयोजना पार्न बढी चासो देखाइरहेका छन् । त्यसैले आवश्यकता भएको थलोमा विकास नदिएर कार्यकर्ता पोस्ने काम गरिरहेको भन्दै स्थानीइ सरकारको आलोचना भइरहेको छ ।
दोहोरो एकाउन्टिङका कारण संघीय सरकारले तल्लो तहका सरकारमा फन्ड ट्रान्सफर गरेपछि ट्रेजरीमा ठूलो घाटा देखिन्छ’, पूर्व महालेखा नियन्त्रक सुरेश प्रधानले भने, ‘तल्लो तहका सरकारबाट रकम खर्च नभए पनि संघीय सरकारको...
महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष निकाल्ने वासर्षक प्रतिवेदनमा यसरी हुने रकमान्तर नगर्न सुझाव दिने गरेको छ । तर, जुन सरकार र व्यवस्था आए पनि बजेटभन्दा बाहिर रहेर रकमान्तर गर्ने प्रवृति...
अख्तियारका कर्मचारी भनेर कसैले चिन्दैनन्। उनीहरूले कार्यालयका कामकारबाहीको सूक्ष्म निगरानी गरिरहेका हुन्छन्। ढिलो गर्ने, झुलाउनेदेखि घुस माग्नेसम्मको गतिविधि उनीहरूको निगरानीमा हुन्छ। ...
महानगरीय प्रहरी वृत्त थानकोट बाट तथा राजश्व अनुसन्धान बिभाग समेतको रोहबरमा परिक्षणको लागी नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघमा पठाईएकोमा छ । उक्त दुई थान सुन जस्तो देखिने धातु सुन...
उनले अब बौद्ध पिपलबोटदेखि सुन्दरी जलसम्मको बाटो नगरले नै निमार्ण गर्नेको लागि १० करोड रूपैयाँ छुट्याएको बताए । असार मसान्तसम्म निर्माण सम्पन्न भइसक्ने गरी चार वर्षअघि ठेक्का सम्झौता भएको चाबहिल–जोरपाटी–साँखु...