aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
सार्वजनिक विदा दिनेबारे मन्त्रिपरिषदमा छलफल हुने
सोमबार, १३ जेठ २०७६

काठमाडौं । मुस्लिम समुदायको पवित्र पर्व इदउल फित्रमा सार्वजनिक विदा दिने सम्बन्धमा सरकारले मन्त्रिपरिषद्मा छलफल गर्ने भएको छ । मुस्लिम आयोगको ज्ञापनपत्र बुझदै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा छलफल...

आर्थिक सर्वेक्षण २०७५/७६ संसदमा पेस, चालू आवको आर्थिक वृद्धि ७ प्रतिशत हुने अनुमान
सोमबार, १३ जेठ २०७६

फागुनसम्मा मुद्रास्फीतिदर ४.२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रतिव्यक्ति आय रु. १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । साथै प्रतिव्यक्ति खर्च योत्य आय रू. १...

बजेट बहस :  कस्तो रहला जेठ १५ शेयर बजारका लागि
सोमबार, १३ जेठ २०७६

तथापी अर्थमन्त्रीले पूजीबजारमा मूल्य वृद्धिहुनेगरी केही बोली दिउँ या गरी दिउँ भन्ने अपेक्षा चाँही स्वभाविक नै देखिन्थ्यो ।  नेपाली लगानीकर्ताहरुले बजारमा देखिएको गिरावटका लागि अर्थमन्त्रीलाई अलि बढी नै दोषारोपण गरे...

कर्मचारीको तलब २० प्रतिशत र वृद्धभत्ता पाँच सय बढ्ने
सोमबार, १३ जेठ २०७६

नेकपाले प्रतिनिधिसभासहित तीन तहको निर्वाचनका बेला जनतामाझ लगेको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार रुपैयाँ पुर्याउने भनेको थियो । यो घोषणाले चुनावमा बहुमत ल्याउन नेकपालाई सहयोग पुगेको चर्चा चले पनि...

बजेट बहस : कसरी मिलान होला सिद्धान्त र व्यवहार ?
आइतबार, १२ जेठ २०७६

जेठ १५ गते प्रस्तुत गर्ने बजेटमा सिद्धान्त र व्यवहारबीच तालमेल देखिने सम्भावना निक्कै न्यून देखिन्छ । नेकपाको नीति एकातिर छ, सांसदहरुको माग अर्कै छ । उत्पादनमुलक क्षेत्रमा लगानीको आवश्यकता छ,...

कम रकममा नै निर्माण सम्पन्न भएको भन्दै ठेकेदारले फिर्ता गरे राज्यलाई ४० लाख
शनिबार, ११ जेठ २०७६

रामेछापका एक निर्माण व्यवसायीले  तोकिएको समय अगावै थोरै लागतमा आयोजनाको काम फत्ते गरेका छन् । यति मात्रै होइन, उनले फाइदा भएको रकम पनि राज्यलाई फिर्ता गरेका छन् ।रामेछाप सदरमुकाम मन्थलीका...

प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न सुझाव
शनिबार, ११ जेठ २०७६

गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिले आगामी वर्षको बजेट सरकारको प्राथमिकता, आवश्यकता र औचित्यताका आधारमा विनियोजन गर्न सरकारलाई सुझाव दिएको छ । ...

असारे बजेट : सरकारले सिध्याउन थाल्यो दैनिक ३ अर्ब
शनिबार, ११ जेठ २०७६

काठमाडौं । नयाँ आर्थिक वर्ष नजिकिँदै जाँदा सरकारले दैनिक खर्च बढाएको छ । अघिल्ला महिनामा खर्च गर्न नसकेको सरकारले चालू आवको जेठ १ देखि ९ गतेसम्म २८ अर्ब ४० करोड...

नापी कार्यालयका २ जना एक लाख ५० हजार घुससहित अख्तियारकाे फन्दामा
शुक्रबार, १० जेठ २०७६

काठमाडौं–नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसी घुससहित पक्राउ परेका छन् ।  जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग मागेको भन्ने सूचनाको आधारमा...

मन्त्रिपरिषद्का १६ निर्णयः विदेशी लगानीका लागि न्यूनतम ५ करोड तोक्यो, अरू के-के गर्यो ?
विहीबार, ०९ जेठ २०७६

सरकारले जेठ ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेको छ। बिहिबार नियमित पत्रकार सम्मेलनमार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गरेका...

बजेट आउन ६ दिन बाँकी, गत असारमा मात्रै सवा दुई खर्ब खर्च गरेको सरकारलाई बजेट पुर्याउन धौं–धौं
विहीबार, ०९ जेठ २०७६

सरकारले गएको असारमा ७५ अर्ब ५५ करोड खर्च भएको छ भने असार २५ पछि १८ अर्ब ४२ करोड खर्च गरेको देखिन्छ । २०७५ असार २९ गतेमात्रै ५ अर्ब राष्ट्रिय ग्रिड...

अमेरिकी राजदूतसँग स्पष्टीकरण, कूटनीतिक मर्यादा विपरीको अभ्यास
विहीबार, ०९ जेठ २०७६

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले सोमबार ट्वीटरमार्फत‘राजदूतसँग गफगाफ सुरु गर्न लागेको उद्घोष गरे । म सामाजिक सञ्जालमा तपाईहरुसँग अन्तरक्रिया गर्न चाहन्छु तर सम्भवतः म अमेरिकी दूतावाससँग जोडिनुभएका तपाईं ४०...

सर्वोच्चले रोक्यो कर, सुमार्गीले तिर्नुपर्ने ४ अर्ब ३१ करोड ९५ लाख उठाउन निर्देशन
विहीबार, ०९ जेठ २०७६

सर्वोच्च अदालतले व्यवासायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम कम्पनीसँग कर असुल नगर्न अन्तरिम आदेश जारी गरेको छ । सुमार्गीको लगानी रहेको स्याटेलाइट टेलिकमको ७५ प्रतिशत सेयर ७ वर्षअघि बिक्री गर्दा...

भन्सार महसुल बढाउने स्पेस खोज्दै सरकार, बजेटपछि भन्सार महशुल नयाँ हुँदै
विहीबार, ०९ जेठ २०७६

सरकारले भन्सार महसुल पुनरवलोकन गर्न सकिने आयातित वस्तुको सूची तयार गरेको छ। आर्थिक ऐनमार्फत महसुल पुनरवलोकन गर्न सूची तयार गरिएको हो। अर्थ मन्त्रालयले आयात हुने वस्तुमा लाग्ने भन्सार महसुल र...

यार्सागुम्बा टिप्न नपाउँदा नाकाबन्दी,  दुइ गाउँपालिकाबीच द्वन्द्व
विहीबार, ०९ जेठ २०७६

साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्। साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने...

संसदमा पारित भएको राहदानी विधेयक राष्ट्रपतिबाट पहिलोपटक फिर्ता
विहीबार, ०९ जेठ २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ। प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो। संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको...

राहदानीसम्बन्धी विधेयक किन फिर्ता भयो
बुधबार, ०८ जेठ २०७६

विधेयकलाई नेपालको संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम पुनर्विचारका लागि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी हुन  । ...

कर कानुनलाई थप कसिलो बनाउँदै अर्थ मन्त्रालय
बुधबार, ०८ जेठ २०७६

अर्थ मन्त्रालयले राज्यलाई बुझाउनुपर्ने कर समयमा दाखिला नगर्ने, कर छल्ने (चुहावट) छल्ने तथा सरकारले निर्धारण गरेको करमा चित्त नबुझाएर अदालत गएर लामो समयसम्म कर नतिर्ने परिपाटीलाई निरुत्साहित गर्न कानुन कसिलो...

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सहुलियत कर्जा वितरणको प्रक्रिया शुरु (नाम लिष्टसहित)
बुधबार, ०८ जेठ २०७६

काठमाडौं– वैदेशिक रोजगार बोर्डले  वैदेशिक रोजगारीबाट फर्केका युवालाई सहुलियत कर्जा लिन बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी कर्जा लिनका लागि सिफारिस गरिरहेको छ । कर्जा लिन चाहने युवालाई बोर्डले...

पाँच वर्ष भित्र तीन सरकारी मेडिकल कलेज सञ्चालनमा आउने, निर्माण कार्य तीब्र
बुधबार, ०८ जेठ २०७६

सरकारले बर्दिवास, बुटवल र सुर्खेतमा मेडिकल कलेज सञ्चालनका लागि प्रारम्भिक कार्य तीव्र गतिमा अगाडि बढाएको छ ।  यहि गतिमा काम भए आगामी दुइवर्षभित्र तीनसय शैयाको अस्पताल र पाँच वर्षभित्र मेडिकल...