aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
अहिलेकै प्रधानन्यायाधीशकै फैसलाबाट सार्वजनिक पोखरी व्यक्तिका नाममा
बुधबार, ०८ जेठ २०७६

सय वर्ष पुरानो पोखरी भएको सार्वजनिक जग्गा तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अवकास हुनुभन्दा एक महिनाअघि व्यक्तिका नाममा हुनेगरी फैसला गरेको खुलेको छ। अवकास हुनुभन्दा महिना दिनअघि प्रधानन्यायाधीश साह र न्यायाधीश...

पूर्वराजाको अथाह सम्पत्ति, न्यून आय
बुधबार, ०८ जेठ २०७६

तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको...

नाकाबन्दीले कतार दुइ वर्षमै बलियो, नेपालीले भने विर्सदै गयो
बुधबार, ०८ जेठ २०७६

कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो। छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स ९यूएई० ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार। २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा...

निजामती ऐनलाई समयसापेक्ष बनाइन्छ: मन्त्री पण्डित
मंगलबार, ०७ जेठ २०७६

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अन्तर्राष्ट्रिय अनुभव र हाम्रा असल अभ्यासका आधारमा निजामती ऐनलाई समयसापेक्ष तुल्याइने बताएका छन् । सङ्घीय निजामती सेवा गठन, सञ्चालन र सेवाको शर्त...

घोषणापत्र थमाउँदै नेकपाका नेताले अर्थमन्त्रीलाई भने–‘यसैलाई मूलमन्त्र मानेर बजेट ल्याउनुस्’
मंगलबार, ०७ जेठ २०७६

लिखित रुपमा कुनै सुझाव नभएको तर सरकारको नीति तथा कार्यक्रम र घोषणापत्रको आधारमा बजेट ल्याउन सुझाव दिएको अर्थमन्त्रीलाई भेट्न पुगेका एक नेताले बताए । अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रममा समावेश...

जनतालाई अध्यारोमा राखेर लिएको बिजुलीको पैसा उद्योगीले तिर्नेपर्ने, ६७ उद्योगीलाई ४ अर्ब तिर्न दबाब
मंगलबार, ०७ जेठ २०७६

उद्योगी व्यवसायीले लोडशेडिङको समयमा ट्रंक तथा डेडिकेटेड लाइन (२४ सै घण्टा बत्ति नजाने) गरी लिएको सुविधाको पैसा तिर्नेपर्ने एको छ । प्राधिकरणबाट अनुमति नलिइ सुविधा लिएका यस्ता उद्योगी तथा व्यवसायीले...

सरकारभन्दा दोब्बर ठूलो छाया सरकार, छाया सरकारमा अर्बपति उद्योगीदेखि ठेकेदारसम्म
मंगलबार, ०७ जेठ २०७६

केपी ओली नेतृत्वको २४ सदस्यीय मन्त्रिपरिषद्का काममा खबरदारी गर्न कांग्रेसले ५८ सदस्यीय छाया सरकार गठन गरेको छ । ओली सरकारका २१ वटै मन्त्रालय निगरानी गर्ने गरी २१ नेतालाई सम्बन्धित मन्त्रालयको संयोजक...

कृषि अनुदानबारे किसान नै अनभिज्ञ, कसले खान्छ करोडौको कृषि अनुदान ?
मंगलबार, ०७ जेठ २०७६

बझाङको जयपृथ्वी नगरपालिका–३ रोकायाबाडाका किसान भरत रोकाया खेतमा धानको बीउ छर्न व्यस्त छन्। आइएलसम्म पढेका रोकाया जिल्लाकै नमुना किसान हुन्। दुर्गममा बसेर व्यावसायिक खेती गर्दै आएका उनी प्रदेश सरकारद्वारा किसानका...

सुमार्गीको कम्पनीलाई साढे चार अर्ब कर तिर्न पत्र , हेलो नेपालको पुँजीगत लाभकर तोकियो
मंगलबार, ०७ जेठ २०७६

व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ । बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक लगानी रहेको हेलो नेपालले...

शान्ति सुरक्षा र अमन चैनका लागि नागरिक जिम्मेवारी धेरै छः मेयर शाक्य
सोमबार, ०६ जेठ २०७६

नागरिक सचेतनाले मात्र समाजमा शान्ति सुरक्षा र अमन चैन कायम हुने बताउँदै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले बर्दी लगाउनेले मात्र सुरक्षाको जिम्मा लिनुपर्छ भन्ने ठान्नु नहुने बताए ।  सोमबार जनसेवा...

कांग्रेसले बनायो छायाँ सरकार, कोको भए त मन्त्री हेर्नुहोस् (लिष्टसहित)
सोमबार, ०६ जेठ २०७६

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा काम गर्न...

समानुपातिक संसद्ले पनि प्रत्यक्ष सांसद्को जस्तै भाग खोजे
सोमबार, ०६ जेठ २०७६

‘निर्वाचन आयोगले दिएको प्रमाणपत्र एउटै भए पनि प्रत्यक्ष र समानुपातिक सांसदको हैसियत समान नभएको समानुपातिक सांसद्हरूको गुनासो छ । ...

संसद्मा राजश्व चुहावट संशोधन विधेयक पेश
सोमबार, ०६ जेठ २०७६

‘राजश्व चुहावट–अनुसन्धान तथा नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५’ प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले विधेयक प्रतिनिधिसभाको आजको बैठकमा पेश...

बजेटको आधा जति रकम विदेशमा रहेका नेपालीले पठाए, नौ महिनामा ६ खर्ब ५३ अर्ब रेमिट्यान्स
सोमबार, ०६ जेठ २०७६

विदेशमा रहेका नेपालीले नेपालको कुल बजेटको आधा जति अर्थात ६ खर्ब ५३ अर्ब १९ करोड रकम नेपाल पठाइसकेका छन् । सरकारले आर्थिक वर्ष २०७५/७६ का निम्ति सरकारले १३ खर्ब १५ अर्ब १६...

मिनी संसद्का निर्देशन अलपत्र,  किन वेवास्था गर्छन् संसदीय निर्देशन ?
सोमबार, ०६ जेठ २०७६

संघीय संसद्, शिक्षा तथा स्वास्थ्य समितिले चारवटा महत्वपूर्ण विधेयक दफावार छलफल गरी पारित गरे पनि सरकारलाई दिएका विभिन्न निर्देशन अलपत्र छन्। शिक्षा, स्वास्थ्य र खेलकुदमा देखिएका समस्या बारे अध्ययन गर्न...

भारतमा मोदीको गठबन्धनलाई स्पष्ट बहुमतको अनुमान, मोदी फेरि प्रधानमन्त्री बन्दै
सोमबार, ०६ जेठ २०७६

आइतवार सातौं चरणको निर्वाचन सकिएसँगै भारतको तल्लो सदन लोकसभाको निर्वाचन सकिएको छ । नयाँ प्रधानमन्त्री चयनका लागि भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने निर्वाचन सकिएपछि सार्वजनिक...

सामान्य प्रशासनको विधेयकमा परराष्ट्रको असहमति
सोमबार, ०६ जेठ २०७६

प्रशासनको जुनसुकै सेवाबाट पनि परराष्ट्र सचिव बनाउन सकिने विधेयकबारे परराष्ट्र मन्त्रालयले संसदीय समितिमा असहमतिपत्र दर्ता गरेको छ । त्यस्तो विधेयकप्रति कूटनीतिक ज्ञाताहरूले आश्चर्य प्रकट गरेका छन् । संघीय मामिला तथा सामान्य...

अधिनायकवादतर्फ उन्मुख सरकार, आन्दोलनमा जानुको विकल्प रहेन
सोमबार, ०६ जेठ २०७६

नागरिक समाजका अगुवाले सरकार अधिनायकवादको बाटोमा गएको भन्दै आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्। लोकतन्त्रलाई दीगो र स्थायित्व बनाउन नागरिकले बहुमत दिए पनि सरकार भने जनताका अधिकारमा अंकुश लगाउन उद्धत...

चालु खाताको घाटा २०४ अर्ब ४३ करोड, रेमिट्यान्सको वृद्धि २०.९ प्रतिशत
आइतबार, ०५ जेठ २०७६

नेपाल राष्ट्र बैंकले ९ महिनाको तथ्यांकमा आधारित मुलुकको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स आप्रवाह सुधार भएको जानकारी दिएको हो । ...

कम्पनीलाई जेलको ढोकाजस्तो नबनाउनेः अर्थमन्त्री खतिवडा
आइतबार, ०५ जेठ २०७६

कम्पनी बन्द गर्न पनि सजिलो बनाउँदै छौं। व्यावसायिक आत्माविश्वासको वातावरण (डुइङ बिजनेस) मा केही सुधार भएको छ। अघिल्लो आर्थिक वर्ष डुइङ बिजनेस हाम्रो अवस्था सही ढंगले प्रस्तुत भएन। मैले त्यो...