aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
अर्थमन्त्रीसँग किन आत्तिए यी अर्बपति !
शुक्रबार, २७ भदौ २०७६

केही दिन अघि विश्वका धनीहरुको सूचीमा समेत समेटिएका नेपालका धनाढ्य तथा सांसद बिनोद चौधरीले संसदमा अर्थमन्त्रीको कडा आलोचना गरे । उनको तर्क  थियो– ‘यदी पैतृक सम्पत्ति हस्तान्तरणमा कर लगाइयो भने...

' शून्य प्रतिशत ब्याजमा स्किम ल्याएका छौं '(भिडियाेसहित)
विहीबार, २६ भदौ २०७६

हाम्रो दैनिक जीवन निकै व्यस्त र सुविधाभोगी भएको छ । जसमा मोटरसाइकल, गाडी लगायतका सवारी साधनले सहजता थपेको छ । अनि त्यससँगै हाम्रो स्वास्थ्य बिग्रिदो छ । यही यथार्थतालाई मध्यनजर...

ग्राहकको मन जित्ने कम्पनी मात्र बजारमा रहन्छन्
विहीबार, २६ भदौ २०७६

निजको परिवारको भईरहेको नियमित खर्च जस्तै विभिन्न बिलहरुको भुक्तानी, ऋणको नियमित किस्ता, पढाई र दैनिक जीवनयापनका लागि खर्च गरिरहनु पर्ने हुन्छ । यदि त्यो परिवार आफैमा धनी छैन भने नियमित...

'प्यान अनिवार्य गरेपछि पोल खुलिरहेको छ' (भिडियाेसहित)
आइतबार, २२ भदौ २०७६

तपाईहरुले भोली पनि मसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्था बनिरहोस् । म पनि त्यहि गर्नेछु । म हिजो सत्य बोल्थेँ, आज सत्य बोल्छु र भोली पनि सत्य नै...

मौद्रिक नीतिको बहसमा नदेखिएको विषय
शुक्रबार, २४ साउन २०७६

गभर्नरले बारम्बार दाबी गरे अनुसार राष्ट्रबैंकको अनुसन्धान बिभाग सक्षम र उन्नत त होला तर मौद्रिक नीति निर्माणको सम्बन्धमा सफल देखिएन । त्यो परिपक्वता अहिलेसम्म अनुभूत गर्न सकिएको छैन । ...

बीमामा फोर्स मर्जरको कुरा उठेकै छैन
आइतबार, १९ साउन २०७६

बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंक भएकाले राष्ट्र बैंकले बैंकहरुलाई त्यस्तो नीति ल्याएको होला । अहिले बीमा अभिकर्ताहरु ७७ वटै जिल्लामा पुगिसकेको हुनाले उक्त नीतिले खासै असर पर्छ जस्तो मलाई...

‘बिग मर्जर’ले निम्त्याएको संकटबाट सिक्ने कि ?
शुक्रबार, १७ साउन २०७६

प्रशियाकम राजाको अनुमोदनपछि डच बैंक एजीको स्थापना १० मार्च सन् १८७० मा भएको थियो । पहिलो, दोस्रो विश्व युद्ध र विभिन्न समयमा भएको आर्थिक संकटलाई पार गर्दै २०औं शताब्दीसम्म आईपुग्दा...

कम्पनी रजिष्टारको कार्यालयमा थिति बसाल्न खोजेको कि बेथितिलाई संरक्षण ?
शुक्रबार, १७ साउन २०७६

घुसलाई सजिलो र सेवाग्राहीलाई अप्ठ्यारो पार्ने त्यस्ता कैयन आदेशमा नियामक निकायले पनि होस्टेमा हंैसे गरेको छ । कम्पनी ऐन, २०६३ को दफा १६ को अधिनमा रही रजिष्टारले कम्पनी निर्देशिका, २०७२...

अमेरिका छाडेर आएको म भारतले बोलाउँदैमा किन जान्थेँ ? गइनँ
मंगलबार, १४ साउन २०७६

नेपालको पहिलो कम्प्युटर इन्जिनियर मुनिबहादुर शाक्य जसले सन् १९७० को दशकमा नै विश्वमै अत्यान्तै कम सूचना प्रविधि अर्थात कम्प्युटरको विकास भएको अवस्थामा सबैलाई आश्चर्य चकित पार्दै माइक्रोचिप्स प्रयोग गरी नेपालमा...

बेलायतमा नयाँ नेतृत्वः नयाँ बजार विस्तारका आधार खोज्दै
शनिबार, ११ साउन २०७६

युरोपेली संघबाट बेलायतको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रित बनाउने हुनेछ ।” पार्टी नेतृत्वका लागि चलेको लामो निर्वाचन प्रकृयाको अन्त्यमा नतिजा...

बैंक तथा वित्तीय संस्था मर्जरमा केही कानुनी जटिलता
मंगलबार, ३१ असार २०७६

हिजो बजार उदारीकरणको नाममा बिनायोजना नयाँ बैंक खोल्न अनुमति दिइयो भने आज सिनर्जीका नाममा बैंक तथा वित्तीय संस्था गाभ्ने नीति ल्याइँदैछ । तथापि, आजका दिनसम्म उदारीकरणको सरकारी नीतिमा कुनै फेरबदल...

भारतलाई लाइनमा ल्याउने धेरै तरिका छन्
शनिबार, २८ असार २०७६

जलस्रोतविद् दीपक ज्ञवाली नेपालको जल सम्पदाको समुचित प्रयोग र यसको अवस्थाबारे ज्ञानका श्रोत हुन् । पूर्वमन्त्री  समेत रहेका ज्ञवालीसंग आर्थिकन्युजले केहि दिन यता नेपालको विभिन्न भूभागमा आइरहेको बाढी र भएका...

'टाटाले तुरुन्तै दुई वटा प्रोडक्ट ल्याउँदै छ' (भिडियाे सहित)
आइतबार, २२ असार २०७६

नेपालको अटो मोबाइल्सका क्षेत्रमा अग्रणी कम्पनी सिप्रदी ट्रेडिङ प्रालि रहेको छ । भारतीय गाडी उत्पादक टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठ हुन्...

'पठाओलाई उपत्यका बाहिर लाने तयारीमा छाैं'
शनिबार, २१ असार २०७६

राजधानीको व्यस्त जीवनशैलीमा रहेको ट्राफिक समस्याबाट आजित भएका सेवाग्राहीलाई यो सेवाले मन जितेको छ । छोटो समयमा सेवाग्राहीमा लोकप्रिय रहेको ‘पठाओ’ सम्भावना र चुनौतीका बारेमा आर्थिकन्युज डटकमका लागि विजय फुयाँलले...

मौद्रिक नीतिः केही यक्ष प्रश्न
शुक्रबार, २० असार २०७६

आर्थिक विकास, विनिमय स्थिरता, बचत तथा लगानीबीच सन्तुलन कायम गर्ने जस्ता मुख्य उद्देश्यसहित आर्थिक वर्ष २०७६–०७७ को लागि मौद्रिक नीति घोषणाको तयारीमा नेपाल राष्ट्र बैंक रहेको छ ।  सरकारले...

ओसाका सम्मेलन: अमेरिका–चीन व्यापार प्रमुख एजेन्डा
शनिबार, १४ असार २०७६

लगानीकर्ताले ट्रम्प र सीले डिसेम्बरमा नयाँ कर वृद्धि रोक्ने निर्णय लिएजस्तो कुनै पहललाई सार्वजनिक गर्नेमा विश्वस्त देखिएका छन् तर विष्लेषकले जी–२०मा हुने सहमति अस्थायी मात्र हुने बताएका थिए । यद्यपि...

नदीसंग संस्कृतिको छुट्टै र विशेष सम्बन्ध हुँदोरहेछ
शनिबार, ०७ असार २०७६

काठमाडौँ उपत्यका भित्रका नेवारहरु आफ्नो संस्कृति, परम्परा, सामाजिक संरचना र समग्र बागमती सभ्यताको रक्षाको लागि राजनीतिक आस्था, बिश्वाश र आवद्दतालाई पर राखेर एकजुट भई सडकमा आउन बाध्यछन्, त्यो बामपन्थी सरकारको...

नेपाली कामदार जापान पठाउने विषयमा किन चुक्यो सरकार ?
शुक्रबार, ३१ जेठ २०७६

युएन आप्रवासन प्रतिवेदन, २०१५ अनुसार विश्वका २४ करोड ४० लाख मानिसहरु बसाइँसराई, रोजगारीलगायत अन्य कारणले आफ्नो देश बाहिर रहेका छन् । यो प्रतिवेदनलाई आधार मान्दा सन् २०१५ पछि विदेशिनेको संख्या...

साउदीमा एक नेपालीलाई मृत्युदण्डको फैसला
विहीबार, ३० जेठ २०७६

आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । ...

‘वामपन्थी शब्दको बेइज्जत नगरौं, यो द्रव्यपन्थीको सरकार हो’
सोमबार, २७ जेठ २०७६

२५ प्रतिशत सांसदको हस्ताक्षरबाट महाअभियोग लगाउन सकिने भनेर न्यायालयको सातो लिइएको छ । अख्तियारको हालत त्यस्तै छ । हाम्रा परराष्ट्रमन्त्रीले अमेरिका गएका बेला बचन दिनुभएको थियो भन्छन् उनीहरु । यता...