aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एनवाईईएफको चौथो साधारणसभा सम्पन्न, गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
आइतबार, १५ जेठ २०७९

नयाँ कार्यसमितिमा इमिडेट पास्ट प्रेसिडेन्ड निरज कर्माचार्यसहित प्रथम उपाध्यक्षमा प्रार्थना साखा र द्वितीय उपाध्यक्षमा अभिमन्यु गोल्छा चयन भएका छन् । त्यस्तै, आप्पा शेर्पा, क्षितिज तामाङ,ईच्छा मल्ल,रसना श्रेष्ठ,निर्देश द्वा,निषित मित्तल  र...

हकप्रद निष्कासनको प्रस्तावसहित जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा
मंगलबार, १० जेठ २०७९

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले जेठ ३१ गते चौंथो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्नपीको जेठ ६ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा...

विन नेपाल लघुवित्तको साधारण सभाको मिति परिवर्तन
मंगलबार, १० जेठ २०७९

विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । यस अघि जेठ २० गतेका लागि तय गरेको वार्षिक साधारण सभाको मिति कम्पनीले जेठ ३१...

नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा, ११.५८ प्रतिशत लाभांश पारित हुने
शुक्रबार, ०६ जेठ २०७९

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु परित गर्नुका साथै प्रस्तावित कुल ११ दशमलव ५८ प्रतिशत लाभांशलाई पनि वितरणयोग्य बनाउँनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक...

गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ मा
बुधबार, ०४ जेठ २०७९

साथै सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभा मार्फत स्वीकृति प्रदान गरिनेछ ।...

जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारण सभा, लाभांश नदिने
मंगलबार, ०३ जेठ २०७९

कम्पनीले जारी गरेको सुचनामा लाभांश तथा हकप्रद प्रस्ताव भने नगरेको उल्लेख छ । साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय...

रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा, हकप्रद शेयर जारी गर्ने तयारी
मंगलबार, ०३ जेठ २०७९

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा व्याङक्वेट, ज्ञानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा...

सिक्लेस हाइड्रोपावरको वार्षिक साधारण सभा जेठ १३ मा हुने
सोमबार, ०२ जेठ २०७९

सिक्लेस हाइड्रोपावर लिमिटेडको १७औं वार्षिक साधारण सभा जेठ १३ गते हुने भएको छ । सभा आभ्या क्लब घारीपाटन १७ पोखरा कास्कीमा बिहान ११ बजे हुने जानकारी दिएको हो । सभाले...

लाभांश प्रस्ताव विनै यूनाइटेड इन्स्योरेन्सले आव्हान ग¥यो साधारण सभा
शुक्रबार, ३० बैशाख २०७९

कम्पनीले सभाको विशेष प्रस्तावमा चुक्तापूँजी रू. २ अर्ब ५० करोड कायम गर्न भविश्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक...

गोर्खाज फाइनान्सको साधारण सभा जेठ २७ गते, छैन लाभांश प्रस्ताव
मंगलबार, २७ बैशाख २०७९

सभाका लागि लाभांश प्रस्ताव भने गरिएको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका...

यूनियन लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, अध्यक्षमा अग्रवाल चयन
शुक्रबार, २३ बैशाख २०७९

सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल, संदिप कुमार अग्रवाल, जीवन कुमार अग्रवाल, सिमा गोल्छा र सर्वसाधारण समूह तर्फ सिताराम अग्रवाल र सचिन आचार्यलाई निर्विरोध चयन गरेको हो । निर्वाचित...

नबिल बैंकले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?
विहीबार, २२ बैशाख २०७९

नबिल बैंक लिमिटेडले बिशेष साधारणसभा बोलाएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको ५९५ औं बैंठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त विशेष साधारणभा जेठ ७ गते...

मोरङ्ग सुगर मिल्सको साधारण सभा जेठ १२ गते
विहीबार, २२ बैशाख २०७९

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मका वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयमा पनि टुङ्गो लगाउँनेछ । ...

एभरेष्ट इन्स्योरेन्सको २७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
बुधबार, २१ बैशाख २०७९

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा अग्रवाल भवन कमलपोखरीमा बुधवार सम्पन्न भएको हो । ...

आईएमई लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न
बुधबार, १४ बैशाख २०७९

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएके छ ।  उक्त साधारणसभा बुधबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न भएको हो ।...

केसीएल डेभलपर्सको प्रथम साधारण सभा जेठ ४ मा
मंगलबार, १३ बैशाख २०७९

केसीएल डेभलपर्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा जेठ ४ गते गर्ने भएको छ । सभा दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय का.म.ना.पा १ हात्तिसारमा हुने जानकारी दिएको हो । ...

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न
आइतबार, ११ बैशाख २०७९

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक...

६ वटा कम्पनीले बोलाए साधारणसभा
शनिबार, ०३ बैशाख २०७९

वैशाख ९ गते आइएमई जनरल इन्स्योरेन्सले सभा बोलाएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले सभा बोलाएको छ । वैशाख २१ गते एभरेष्ट इन्स्योरेन्सले सभा बोलाएको छ । ...

नेपाल फाइनान्सको २९औं वार्षिक साधारण सभा शनिवार हुदै
शुक्रबार, ०२ बैशाख २०७९

सभाले यस कम्पनीले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितीलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।...

सन नेपाल लाइफको साधारण सभा बैशाख ९ गते हुने
शुक्रबार, ०२ बैशाख २०७९

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बैशाख ९ गते गर्ने भएको छ । सभा हायात प्लेस रेडक्रस रोड ताहाचलमा अपरान्ह ४ बजे शुरु हुने जानकारी दिएको छ...