लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारण सभा बुधवार असार २९ गते हुदैछ । सभा अमृतभोग क्याटरिङ्ग कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । ...
प्रभु इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा मंगलवार गर्ने भएको छ । विशेष साधारण सभा कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तीनकुने, काठमाडौंमा दिउँसो ११ बजे शुरु गर्ने जानकारी दिएको हो ।
साथै आर्थिक वर्ष २०७७ /७८ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ । सभाले कम्पनीको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरेको ४ दशमलव २ प्रतिशत...
सर्वसाधारणमा प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा रहेको सिटिजन लाइफ इन्स्योरेन्सले पनि पूँजीबृद्धिका लागि मर्जर तथा प्राप्तीको बाटो रोज्ने भएको छ । कम्पनीले नियामक निकायको निर्देशन बमोजिम पूँजीबृद्धिका लागि अन्य कुनै...
सिन्धु विकास बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा साउन ६ गते गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण लगाएत अन्य विविध प्रस्ताव...
मिर्मिरे लघुवित्तले बुद्धज्योती लघुवित्तलाई प्राप्ती गरेपश्चात् पूँजी संरचना परिवर्तन बमोजिम पूँजी संरचना समायोजन गर्न एफपीओ जारी गर्ने प्रस्ताव पनि विशेष साधारण सभा मार्फत पारित गर्नेछ । दुबै कम्पनीले प्राप्ती सम्बन्धी...
सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । मंगलबार कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा धुम्रबराह पार्टी प्यालेस, धुम्वाराही, काठमाण्डौमा विशेष साधारण सम्पन्न गरेको हो । ...
नेपाल हाइड्रो डेभलोपर लिमिटेडको असार १३ गते हुने भनिएता पनि गणपुरक संख्या नपुगी स्तगित भएको विशेष साधारणसभा पुःन हुने बस्ने भएको छ । कम्पनीले मंगलवार एक सूचना जारी गर्दै सभा...
आँखुखोला जलविद्युत कम्पनीले दुई आवको साधारण सभा आइतवार गर्ने भएको छ । सभा अर्पण ब्यङक्वेट नयाँ बानेश्वर थापागाउँमा विहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले आव २०७६/७७...
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले असार २३ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले आम्रपाली बैंक्वेट भाटभटेनी काठमाडौंमा विहान ११ः४५ बजे सभा गर्ने निर्णय...
उक्त सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीबिच एक आपसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साथै सम्पत्ति दायित्व मुल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, शेयर...
रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले मर्जर प्रस्ताव पारितका लागि असार १७ गते विशेष साधारण सभा बोलाएका छन् । रिडी हाइड्रोपावरको जेठ २४ गतेको सञ्चालक...
त्यस्तै, आर्थिक बर्ष २०७८/७९ को लेखापरिक्षण समितिको सिफारिस लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक लगायतका एजेण्डा पारित गर्र्दै सभा सम्पन्न भयो । साथै उक्त साधारण सभाको सुअवसरमा बीमा सेवा सबैको हातहातका...
कम्पनीले प्रस्ताव गरेको लाभांशलाई समेत सभाले वितरणयोग्य बनाउँनेछ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनस शेयर र कर...
कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालकको निर्वाचनको...
बीमा कम्पनीहरूमा पूँजीबृद्धिको अभियान चलिरहदाँ सानिमा जनरल इन्स्योरेन्स पनि मर्जर तथा प्राप्ती प्रकृयामा जाने संकेत देखिएको छ । कम्पनीले मर्जर तथा प्राप्ती सम्बन्धी प्रस्ताव पारितकै लागि विशेष साधारण सभा बोलाएको...
नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. २६ करोड २४ लाख ६७ हजारको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको...
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा असार ९ गतेका लागि बोलाईएको छ । कम्पनीको वैशाख १२ गतेको सञ्चालक समितिको बैठकले संस्थाकको बानेश्वर हाइट, काठमाडौंमा रहेको कार्यालयमा विहान...
मिड सोलु हाईड्रोपावर कम्पनी लिमिडेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारितका लागि जेठ २३ गते विशेष साधारण सभा गर्न लागेको छ । कम्पनीको जेठ ४...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा असार २ गते गर्ने भएको छ। सभा बिहान ११ बजे एयरपोर्ट होटल एयरपोर्ट काठमाडौंमा हुने जानकारी दिएको हो । यस हिमालयन जनरल इन्स्योरेन्स...