आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । बैंकले १९ प्रतिशत बोनश...
एनआईसी एशिया बैंकले आज (मंसिर २१ गते) २३ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको रजिष्टर्ड कार्यालय, थापाथली , काठमाडौंमा विहान ९ बजे सभा बोलाईएको हो । बैंकले यो...
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षक नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ । यस कम्पनीले १ करोड ५०...
कम्पनीले कोभिडको कारण भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । यसर्थ शेयरधनीहरुलाई सभामा उपस्थितिको लागि जुम आइडी र पासवर्ड उपलब्ध गराईने कम्पनीको भनाई छ । ...
सिबिआई एल क्यापिटल लिमिटेडले आफ्नो चौधौँ वार्षिक साधारण सभा आज (शुक्रबार) गर्ने तयारी गरेको छ । कम्पनीको कार्तिक १८ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौधौँ...
बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा आज (सोमवार) हुने भएको छ । बैंकको प्रधान कार्यालय, कमलपोखरी, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले बैंकको सञ्चालक समितिले...
सभा र लाभांश प्रयोजनका लागि बैकले कात्तिक २८ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य...
यस अघि तय गरेकै प्रस्तावहरु सभाले पारित गर्नेछन् । बैंकल यो वर्ष ७ दशमलव शून्य ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ३७ प्रतिशत कर सहित नगद लाभांश गरी कुल...
सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ । सभा कोटेश्वर ३२ पेरिस डाँडा कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने जानकारी गराएको हो । ...
मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडको २२ औं वार्षिक साधारण सभा मंसिर १९ गते बोलाएको छ । कम्पनीले केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा विहान ११ बजे सभा बोलाएको हो । ...
कुमारी बैंकले मंसिर २० गते २० औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको रजिष्टर्ड कार्यालय, टंगाल , काठमाडौंमा विहान ११ः३० बजे सभा बोलाइएको हो । कोभिड महामारीका विच सभा...
एशियन लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा पुस ४ गते हुने भएको छ । होटल पुजन, वीरगंजमा विहान १० बजे सभा गर्ने निर्णय कम्पनीको मंसिर ४ गतेको सञ्चालक समितिको...
साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गरेको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग...
सभाले गत आर्थिक वर्ष २९७६÷७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लेखा परिक्षण्का लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनका लागि होटलले...
उक्त वर्षको लागि कम्पनीले हाल कायम चुक्तापूँजी ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा १० दशमलव ५० प्रतिशत बोनस शेयर जारी गर्ने प्रस्ताव बीमा समितिबाट स्वीकृति गराएको थियो ।...
सिटिजन्स बैंकले वार्षिक साधारणसभा डाकेको छ । बैंकको १४ औं वार्षिक साधारण सभा मंसिर २० गते बैंकको प्रधान कार्यालय नारायणहिटी पथ दरबारमार्गमा भर्चुअल माध्यमबाट बिहान ११ बजे गर्ने भएको हो...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । ...
विश्वभर फैलिएको कोभिड–१९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमाभित्र शेयरधनीहरु सभामा प्रत्यक्ष उपस्थित भई बाँकी शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ । ...
उक्त सभाले सञ्चालक समितीको बैठकले प्रस्ताव गरेको रू. २ करोड २ लाख ५० हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७÷७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने...
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८९ करोड ९३...