aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
सर्वाधिक बोनस दिएको नविल बैंकको साधारण सभा पुस २९ गते
बुधबार, ०८ पुस २०७७

सभाले चुक्तापुँजी १३ अर्ब ४८ करोड रुपैयाँ बाट वृद्धि गरी १४ अर्ब रुपैयाँ पु¥याउँने प्रस्ताव पनि परित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन...

१५ प्रतिशत बोनस दिएको प्राइम कमर्सियल बैंकको साधारणसभा पुस २९ मा
बुधबार, ०८ पुस २०७७

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १५ प्रतिशत बोनश शेयर पारित गर्ने छ भने सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । ...

ग्लोबल आइएमई बैंकलें पुस २९ गते  बोलायो  साधारणसभा
बुधबार, ०८ पुस २०७७

सभामा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी जानकारी पनि दिइने बताइएको छ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर र प्राप्ति गर्ने वा स्वदेशी÷विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति वा...

१० कम्पनीले बोलाए साधारण सभा, कसको कहिले ?
मंगलबार, ०७ पुस २०७७

१० कम्पनीले साधारण सभा आह्वान गरेका छन् । १० कम्पनीले फरक फरक मितिमा साधारण सभा आह्वान गरेका हुन् । ...

वोमी लघुवित्त वित्तीय संस्थाको साधारण सभा पुस २८ मा
मंगलबार, ०७ पुस २०७७

वोमी लघुवित्त वित्तीय संस्थाले साधारण सभा पुस २८ गते गर्ने भएको छ । कम्पनीले सभा बनेपा नगरपालिका १३ साँगा काभ्रेपलान्चोक स्थित लहरी खर्क प्यालेसको सभाहलमा बिहान ११ बजे गर्ने जानकारी...

लक्ष्मी बैंकले पुस २८ गते लाभांश पारित गर्ने
मंगलबार, ०७ पुस २०७७

सभाले चुक्तापूँजीको २.५ प्रतिशत नगद लाभांश र ९ प्रतिशत बोनस शेयर दिने प्रस्तावलाई पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । ...

मेरोमाइक्रोफाइनान्सको आठौं वार्षिक साधारणसभा पुस २८ गते
मंगलबार, ०७ पुस २०७७

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६.९४ प्रतिशत बोनश शेयर र ०.८९२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने छ । त्यस्तै सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २...

नेपाल एसविआई बैंकको साधारणसभा पुस २८ गते
मंगलबार, ०७ पुस २०७७

सभाले ६ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । साथै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ति गर्न...

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा पुस २७ मा
मंगलबार, ०७ पुस २०७७

सभाले ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनश शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ । सभाले बोनश शेयर पश्चात हदसम्म...

साना किसान लघुवित्तले बोलायो पुस २८ गते साधारणसभा
मंगलबार, ०७ पुस २०७७

सभा भर्चुअल माध्यमबाट हुनेछ । सभाले प्रस्तावित २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी  १ अर्ब २ लाख २९ हजार रुपैयाँ...

समाज लघुवित्तको विशेष साधारण सभाका लागि पुस ६ गतेदेखि बुक क्लोज
सोमबार, ०६ पुस २०७७

बुक क्लोज गरेको हो । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितीको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको जानकारी गराएको छ । ...

माउन्टेन हाइड्रो नेपालको प्रथम साधारण सभा पुस २७ मा
सोमबार, ०६ पुस २०७७

साथै बर्तमान सञ्चालक समितीको कार्यकाल पुरा भएकाले कम्पनी ऐन अनुसार नयाँ सञ्चालक समितीको निर्वाचन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । साधारण सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जानकारी...

सिडिएस एण्ड क्लियरिङको दशौं वार्षिक साधारण सभा पुस २७ मा
सोमबार, ०६ पुस २०७७

सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीको पुस...

एनएमबि लघुवित्तले डाक्यो साधारण सभा
सोमबार, ०६ पुस २०७७

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण पुस २७ गते हुने भएको छ । पोखरा ग्राण्ड होटल, पोखरामा विहान ११ बजे सभा हुने भएको हो । ...

सोल्टी होटलको साधारण सभा पुस २९ गते
आइतबार, ०५ पुस २०७७

सोल्टी होटलले पुस २९ गते ४६औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल, काडमाढौंमा विहान ११ बजे सभा बोलाइएको हो । ...

लिन्च स्टक मार्केटको साधारण सभा पुस २६ मा
आइतबार, ०५ पुस २०७७

लिन्च स्टक मार्केट लिमिटेडले १३औं वार्षिक साधारणसभा पुस २६ गते बोलाएको छ । कम्पनीले दिउँसो ४ बजे कम्पनीको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा सभा बोलाएको हो । ...

आशा लघुवित्तले बोलायो साधारण सभा
आइतबार, ०५ पुस २०७७

आशा लभुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा पुस २५ गते शनिबारका लागि तय गरेको छ । कम्पनीले नुवाकोटको ककनीमा रहेको फल एण्ड ट्राउट भिलेज होतल एण्ड रेस्टुरेन्टमा विहान ११...

मितेरी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २७ गते हुने
आइतबार, ०५ पुस २०७७

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको १५औं वार्षिक साधारणसभा पुस २७ गते हुने भएको छ । बैंकले सुनसरी उद्योग वाणिज्य संघ, धरानमा विहान १०ः३० बजे सभा आयोजना गरेको हो । सभाले सञ्चालक...

नेपाल बङ्गलादेश बैंकको साधारणसभा २६ गते
आइतबार, ०५ पुस २०७७

बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो । बैंकले कोरोना माहामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत...

नेपाल बङ्गलादेश बैंकले डाक्यो साधारण सभा
आइतबार, ०५ पुस २०७७

नेपाल बङ्गलादेश बैंक लिमिटेडले साधारण सभा डाकेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले पुस २६ गते २६औँ वार्षिक साधारण सभा डाकेको हो। ...