aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
एनएलजी इन्स्योरेन्सको लाभांश बुक गर्ने आज अन्तिम दिन
सोमबार, २४ कार्तिक २०७७

साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन कम्पनीले बुक क्लोज गर्ने भएको छ । यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा...

शिवम् सिमेन्टको साधारण सभा सोमबार, नगद लाभंश पारित हुदैं
आइतबार, २३ कार्तिक २०७७

शिवम्को चुक्तापूँजी हाल ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा शिवम्ले २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिन लागेको हो । लाभांश र साधारण सभा प्रयोजनका...

एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन
आइतबार, २३ कार्तिक २०७७

उक्त प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा मंसिर ५ गते बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २५ गते एक दिन बुक क्लोज...

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा मंसिर १८ गते
आइतबार, २३ कार्तिक २०७७

सभाले सर्वसाधारण शेयरधनीहरुबाट ३ जना सञ्चालकको निर्वाचन समेत गर्नेछ । यस कम्पनीले अन्य कुनै लघुवित्त कम्पनीसँग मर्जर तथा प्राप्तीको लागि आवश्यक सम्पूर्ण कामका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृति...

गुराँस लघुवित्तले यो वर्ष लाभांश नदिने
आइतबार, २३ कार्तिक २०७७

कम्पनीले आइतवार नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्दा लाभांश प्रस्ताव भने नगरेको जानकारी दिएको हो । ...

युनिलिभर नेपालले मंसिर १६ गते लाभांश पारित गर्ने
आइतबार, २३ कार्तिक २०७७

कम्पनीको सञ्चालक समितिको बैठकले यस वर्ष प्रतिशेयर १०० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश र वार्षिक प्रतिवेदन सहित कमपनीको व्यवसायिक सामाजीक उत्तरदायित्व अन्तर्गतको परियोजनामा भएका...

मल्टीपर्पस फिनांस कम्पनीको साधारण सभा मंसिर १९ गते
आइतबार, २३ कार्तिक २०७७

सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित आर्थिक वर्ष २०७६/७७ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण लगाएतका विषय पारित गर्नेछ । ...

बैंक अफ काठमाण्डूको २६ औं वार्षिक साधारण सभा मंसिर १५ गते
विहीबार, २० कार्तिक २०७७

लाभांश र साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न...

बैंक अफ काठमाण्डूले डाक्यो साधारण सभा
विहीबार, २० कार्तिक २०७७

बैंक अफ काठमाण्डूले २६ ‍औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकले मंसिर १६ गतेका लागि साधारणसभा डाकेको हो । ...

तिनाउँ मिसन डेभलपमेण्ट बैंकको साधारण सभा आव्हान, के पास गर्दैछ ?
मंगलबार, १८ कार्तिक २०७७

नेपाल राष्ट्र बैंकले शेयर संरचना परिवर्तन गर्न निर्देशन दिएकाले प्रबन्धपत्र संसोधनको प्रस्ताव पारित गर्न कम्पनीले विशेष साधारण सभा बोलाएको हो । विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २६ गते...

महिला सामुदायिक र जाल्पा लघुवित्त मर्जर सम्पन्न
सोमबार, १७ कार्तिक २०७७

मर्जरसँगै घ वर्गको राष्ट्रिय स्तरको कारोबार हुने छ । मर्जरसँगै लघुवित्तको केन्द्रिय कार्यालय बुटलमा रहने छ भने क्षेत्रीय कार्यालय दाङ र पोखरामा रहने महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडका प्रमुख...

नेप्सेले गर्यो सानिमा बैंकको शेयरमूल्य समायोजन
सोमबार, १७ कार्तिक २०७७

सानिमाले गत आर्थिक वर्ष २०७६÷७७ का लागि १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी ८ अर्ब ८० करोड...

पिपुल्स इन्भेष्टमेन्ट कम्पनीको संयुक्त वार्षिक साधारण सभा मंसिर ७ मा
आइतबार, १६ कार्तिक २०७७

सभाले कञ्चनजंघा हाउजिङ लिमिटेड र पिपुल्स ईनभेष्टमेण्ट कम्पनी लिमिटेड एक आपसमा गाभ्ने अथवा मर्जर गर्ने सम्बन्धमा सञ्चालक समितीको ८६ औ बैठकले गरेको निर्णयहरु अनुमोदन गर्नेछ । साथै आव २०७५/७६ र...

नेपाल बङ्गलादेश क्यापिटलको दोस्रो वार्षिक साधारण सभा मंसिर ७ मा
आइतबार, १६ कार्तिक २०७७

सभाले हाल कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा रहेकोमा बिजुलीबजार, काठमाडौंमा स्थानान्तरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै आव २०७६÷७७ सम्मको मुनाफाबाट २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत सभाले पारित...

लाभांश प्रस्ताव सहित अपि पावरको साधारण सभा मंसिर ८ गते
आइतबार, १६ कार्तिक २०७७

अपिले आर्थिक वर्ष २०७५/७६ का लागि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष २०७६÷७७ को लागि ९ प्रतिशत बोनस शेयर...

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आइतबार, १६ कार्तिक २०७७

विश्वभर फैलिएको कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र शेयरधनीहरू सभामा प्रवेश गर्न सक्ने भएकोले अधिकाधिक शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्था पनि गरिएको छ । ...

कृति क्यापिटलको वार्षिक साधारण सभा मंसिर ४ मा
शुक्रबार, १४ कार्तिक २०७७

सभाले कृति क्यापिटल र माछापुच्छ्रे क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सञ्चालक समितीको तर्फबाट प्रस्तुत प्रतिवेदन छलफल गरी पारीत गर्ने रहेको छ । साथै यी दुई क्यापिटल एक आपसमा गाभिने...

बिओके क्यापिटलको साधारण सभा मंसिर ५ गते हुदैं
शुक्रबार, १४ कार्तिक २०७७

सभाले ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै प्रबन्धपत्र तथा नियामवली सशोधन सम्बन्धी विशेष प्रस्ताव पारीत गर्नुका साथै सामुहिक लगानी कोषको व्यवस्थापक तथा सामुहिक...

माछापुच्छ्रे क्यापिटलको प्रथम वार्षिक साधारण सभा मंसिर ४ गते हुँदै
शुक्रबार, १४ कार्तिक २०७७

दूई क्यापिटल एक आपसमा गाभिएपश्चात कम्पनीको बर्तमान अधिकृत पूँजी  ३० करोड रुपैयाँबाट वृद्धि गरी ४० करोड रुपैयाँ, जारी पूँजी २० करोड रुपैयाँबाट वृद्धि गरी ३१ करोड ४८ लाख ३२ हजार...

शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
बुधबार, १२ कार्तिक २०७७

कम्पनीले यो वर्ष २४ दशमलव २१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सहित कात्तिक २४ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा विहान ११ बजे...