बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ । बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९...
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६र७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ...
यसर्थ कात्तिक २४ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय...
सभाले आव २०७६ /७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नुका साथै आव २०७७÷७८ का लागि लेखा परिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम रहेको छ । ...
एनआइबिएल एस क्यापिटलले क्यापिटलको सभाहल लाजिम्पाटमा बिहान ११ बजे साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभाले २२ दशमलव २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
हकप्रद पश्चात चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ कायम हुने भएकाले सो पूँजीको आधारमा ५ दशमलव २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभाले पारित गर्नेछ...
सभाले २१ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ...
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा कात्तिक २६ गते गर्ने भएको छ । कम्पनीले सभा कर्पोरेट कार्यालय शान्ता प्लाजा ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः३० बजे गर्ने जानकारी दिएको छ...
नेप्सेमा सूचीकृत ५० करोड रूपैयाँसम्म चुक्तापूँजी भएका कम्पनीहरुले बार्षिक ५० हजार रूपैयाँ र ५० करोड रूपैयाँ माथी चुक्तापूँजी हुने कम्पनीहरुले बार्षिक एक लाख रूपैयाँसम्म बुझाउनुपर्नेछ । ...
बैंकले शेयरधनीलाई आर्थिक बर्ष २०७६÷७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र रु.५९,४६,१६,९३१.०० (अर्थात चुक्तापूँजीको ७.०३ प्रतिशत)...
निर्वाचनमा उम्मेदवार हुने प्रदेश, उद्योग बाणिज्य संघ, बस्तुगत संघ, द्धिराष्ट्रिय उद्योग बाणिज्य संघ, एसोसिएटस सदस्य एवं महासंघका संस्थापक सदस्यहरुले आफ्नो तर्फबाट निर्वाचन भाग लिने उम्मेदवारलाई अनिवार्य रुपमा प्रतिनिधिमण्डलमा समावेश गराउने...
कम्पनीको कर्पोरेट कार्यालय, अनामनगरमा विहान ११ बजे सभा सुरु हुने कम्पनीले जारी सुचनामा उल्लेख छ । सभाले प्रस्तावित नगद लाभांश सहित गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्दै चालू आर्थिक...
आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिबाट सर्वसाधारणका लागि शेयर जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरि यस कम्पनीले कारोबार सञ्चालनको स्वीकृति पाएको थियो...
सञ्चालक हुनका लागि आवश्यक शेयर संख्या १ हजारबाट घटाई १०० कायम गर्न नियमावली संशोधन गर्नेछ । साथै सभाले कम्पनीको यस वर्षको बार्षिक साधारण सभासम्मका लागि बर्तमान सञ्चालक समितीलाई नै निरन्तरता...
हाल ब्रोकर नम्बर ३५, कोहिनुर इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजका प्रमुख कार्यकारी अधिकृत भरत रानाभाटले एशोसिएशनका अध्यक्षको जिम्वेवारी पुरा गरिरहेका छन् । उनको कार्यकाली असोज १२ गतेदेखि सकिएको छ । दुई कार्यकालसम्म...
सानिमा क्यापिटलको पाँचौं वार्षिक साधारण सभा कात्तिक २१ गते हुने भएको छ । कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्डको कार्यालय, पुतलीसडक, काठमाडौंमा अपरान्ह २ बजे सभा गर्ने निर्णय...
लघुवित्त वित्तीय संस्थाले पाँच आर्थिक वर्ष पुरा गरी पाँचौ वार्षिक साधारा सभा असोज १९ गते सम्पन्न गरेको छ । आ. व. २०७५÷७६ मा दुई करो८ त्रिचालीस लाख उनन्तीस हजार आठ...
नाडेप लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बुधवार हुदैंछ । नाडेपले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे सभा आयोजना गर्ने भएको...
सभा केयर रेटिङस नेपालको कार्यालय दोस्रो तल्ला स्टार मल काठमाडौंमा अपरान्ह ३ बजे सुरु हुनेछ । सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन सहित २१ दशमलव ०५२६३ प्रतिशत नगद लाभांश वितरण...
नेपाल इन्भेष्टमेन्ट बैंक र सिटी एक्प्रेस फाइनान्सबीच एक आपसमा गाभ्ने/गाभिने सम्झौता यसअघि नै भइसकेकाले २८ गतेहुने विषेशसाधारण सभाले उक्त सिटी एक्प्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।...