aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
बिपिडब्लु लघुवित्तले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्दै
आइतबार, ११ पुस २०७८

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । सभा सिद्धार्थ कटेज धोबीघाट ललितपुरमा बिहान ११ बजे शुरु हुने जानकारी गराएको हो । ...

आईपीओ बाँडफाँट भएको पहिलो वर्ष मानुषी लघुवित्तको छैन् लाभांश, पुस २९ गते साधारण सभा
आइतबार, ११ पुस २०७८

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । गत भदौ ७ गते सर्बसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन ।

आईपीओ जारी गर्दै श्रृजनशील लघुवित्त, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
विहीबार, ०८ पुस २०७८

आईपीओ निष्काशन तथा विक्रीका लागि लघुवित्त वित्तीय संस्थाका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ तथा सनराईज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ द्धारा द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर...

नेप्सेमा मध्यभोटेकोशी जलविद्युतको आईपीओ सूचीकृत, आइतवारदेखि कारोबारमा आउने
विहीबार, ०८ पुस २०७८

बिहिवार नेप्सेमा मध्यभोटेकोशी जलविद्युत कम्पनीको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ६ करोड कित्ता आइपीओ सुचिकृत भएको हो । अव यो शेयर दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ । नेप्सेले...

नेपाल वेयर हाउसले आईपीओ बिक्री गर्ने
आइतबार, ०४ पुस २०७८

नेपाल वेयर हाउस कम्पनीले साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीको प्रबन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी रु ७० करोड र जारी पुँजी रु ६८ करोड ७५ लाख पुर्याउने...

आईपीओ निष्कासनको प्रस्ताव सहित शुभम पावरले आव्हान गर्यो साधारण सभा
आइतबार, ०४ पुस २०७८

शुभम पावर लिमिटेडले पुस २३ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले भुर्चअल माध्यमाबाट सभा गर्ने तयारी गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन...

आईपीओ निष्कासन गर्ने तयारीमा माइखोला हाइड्रोपावर
विहीबार, ०१ पुस २०७८

माइखोला हाइड्रोपावर लिमिटेडले प्रथम वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बिहान ९ बजे कम्पनीको केन्द्रिय कार्यालय अनामनगर काठमाडौंमा गर्ने जानकारी गराएको हो । ...

खप्तड लघुवित्तले आईपीओ जारी गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल
सोमबार, २७ मंसिर २०७८

कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको र सर्वसाधारणका जारी हुने शेयर १ करोड ३२ लाख रकम बराबरको...

३८ वर्षपछि नाफा कमाउन थालेको जडीबुटी कम्पनी अब आईपीओको तयारीमा
सोमबार, २७ मंसिर २०७८

आर्थिक वर्ष २०७७/७८को अन्तिम लेखापरिक्षण भइरहेको छ । यो वर्ष कम्पनी अझै नाफा कमाउन सक्नेछ ।’ तराईका विभिन्न क्षेत्रहरुमा सुगन्धित तेलहरुको उत्पादन गरी बिक्री पनि गरिरहेको उनले जानकारी दिए ।...

आदर्श लघुवित्तको चौथो वार्षिक साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्ने
शुक्रबार, २४ मंसिर २०७८

सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने,आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि...

दुई हाइड्रोपावरले आईपीओ निष्काशनका लागि बोर्डमा दिए निवेदन
बुधबार, २२ मंसिर २०७८

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा १० करोड बराबरको १० लाख कित्ता  र साञ्जेन जलविद्युतले ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि मंसिर २० गते निवेदन...

पिपुल्स हाइड्रोपावरको आईपीओ आउँदै
सोमबार, २० मंसिर २०७८

हाइड्रोले शेयर प्रत्याभूतिकर्ताका लागि नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन...

भारतमा आईपीओको कारण बैंकको निक्षेप घट्दै
शनिबार, १८ मंसिर २०७८

एसबीआईका प्रमुख अर्थशास्त्री सौम्यकान्ति घोषले आफ्नो प्रतिवेदनमा निक्षेपमा भएको यो वृद्धि र त्यसपछिको सुस्तताको प्रवृत्ति एकदम विपरीत रहेको बताएका छन । निक्षेपमा यति ठूलो वृद्धि सन् १९९७ पछिको पाँचौं ठूलो...

२५ वटा कम्पनीको ६ अर्ब ८० करोडबराबरको आईपीओ आउँदै
शनिबार, १८ मंसिर २०७८

सेबोनको पाइपलाइनमा रहेका ६ वटा कम्पनीले कुल १ अर्ब ६५ करोड २८ लाख ६४ हजार ६ सय रुपैयाँबराबरको हकप्रद निष्कासनका लागि अनुमति मागेका छन् । अनुमति मागेका कम्पनीहरूमा दुईवटा बिमा,...

सिक्लेस हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि बोर्डमा दियो निवेदन
मंगलबार, १४ मंसिर २०७८

सिक्लेस हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनसँग अनुमति मागेको छ । कम्पनीले २० लाख कित्ता आइपीओ निष्कासन गर्नका लागि अनुमति मागेको हो । ...

सामलिङ पावरको आइपीओ सुचिकृत, बिहिवारदेखि कारोबारमा आउने
बुधबार, ०८ मंसिर २०७८

बुधवार नेप्सेमा सामलिङ पावर कम्पनी लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको छ । अव कम्पनीको शेयर बिहवार भोलि देखी दोस्रो बजारमा कारोबारमा आउनेछन...

न्यादी हाइड्रोपावरको आईपीओ सुचिकृत, कति पाउँला ओपेन रेञ्ज ?
बुधबार, ०८ मंसिर २०७८

बुधवार नेप्सेमा न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ सुचिकृत भएको छ । कम्पनीको १ करोड ५० लाख कित्ता आइपीअ‍ो सुचिकृत भएको हो । अव कम्पनीको शेयर बिहिवार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ...

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको नेष्डो समृद्ध लघुवित्तको नाफा घट्यो
आइतबार, ०५ मंसिर २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले चालू आवको पहिलो त्रैमासीक वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही...

भारतकै सबैभन्दा ठूलो आइपीओ लिष्टिङकै दिन सिईओ रोए
विहीबार, ०२ मंसिर २०७८

भारतको फिनटेक स्टार्टअप कम्पनी वान ९७ कम्युनिकेसन्स लिमिटेडको आईपीओ अन्तर्गत बिहीबार शेयरको निराशाजनक सूचीकरण भएको छ ।े भारतको सबैभन्दा ठूलो आईपीओ साबित भएको थियो । बिहीबार पेटीएमको शेयर बीएसईमा १९५५...

अपर स्याङ्गे हाईड्रोपावरको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापीटल
बुधबार, ०१ मंसिर २०७८

अपर स्याङ्गे हाईड्रोपावरले प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनिले स्थानियबासी तथा सर्वसाधारणलाई ८ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनिको शेयर निष्काशन तथा...