aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आजदेखि जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला
शुक्रबार, २१ माघ २०७८

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज शुक्रबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो...

माघ २७ गतेदेखि बलेफी हाईड्रोपावरले आईपीओ विक्री गर्ने
विहीबार, २० माघ २०७८

कम्पनीले स्थानियमा प्रतिशेयर रू. १०० अंकितमूल्यका कुल १८ लाख २७ हजार ९७० कित्ता आईपीओ विक्री गर्न लागेको हो । कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता...

इमर्जिङ्ग नेपालले माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने
मंगलबार, १८ माघ २०७८

कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५...

आईपीओ निष्कासन गर्ने तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तको नाफा १४८ प्रतिशतले बढ्यो
शुक्रबार, १४ माघ २०७८

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही...

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्कासन गर्ने
शुक्रबार, १४ माघ २०७८

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्न...

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्ने
शुक्रबार, १४ माघ २०७८

अभियान लघुवित्त वित्तीय संस्थाल सर्वसाधारणलाई साधारण शेयर (आईपीओ) निष्कासन गर्नका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । साधारण शेयर निष्कासन सम्बन्धी सम्झौता—पत्रमा बिहीवार कम्पनीका तर्फबाट कामु प्रमुखकार्यकारी अधिकृत...

कालिन्चोक दर्शनले आईपीओ निष्काशन गर्ने
विहीबार, १३ माघ २०७८

आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको छ । उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट...

सर्वाेत्तम सिमेन्टको साधारणसभा सम्पन्न,६० लाख कित्ता सेयर निष्काशन गर्ने
विहीबार, १३ माघ २०७८

साथै बैठकले विशेष प्रस्तावहरुअन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता सेयर निष्काशन बुक विल्डिङ विधिबाट गर्ने निर्णय गरेको छ । त्यस्तै , धादिङको रोरांग गाँउपालिकाको कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन्...

धौलागिरी लघुवित्तले आईपीओ निष्काशन गर्दै, बिक्री प्रवन्धकमा सनराइज क्यापिटल
बुधबार, १२ माघ २०७८

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले तीन लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गरेको हो ।

सेबोनले दियो ६ कम्पनीलाई एकै पटक आईपीओ निष्काशनको अनुमति
सोमबार, १० माघ २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ६ महिनापछि एकै पटक ६ कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको...

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ सूचीकृत, सोमवारदेखि कारोबारमा आउने
आइतबार, ०२ माघ २०७८

अव यो शेयर सोमवार देखि कारोबारमा आउनेछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी...

आईपीओ जारी गर्न रसुवागढी हाइड्रोपावरले दियो बोर्डमा निवेदन
शुक्रबार, ३० पुस २०७८

कम्पनीले स्थानिय बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता आइपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ...

पिपुल्स पावरले आईपीओ निष्कासन गर्न माग्यो बोर्डमा अनुमति
शुक्रबार, ३० पुस २०७८

पिपुल्स पावर लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० लाख ९९ हजार ७४० कित्ता आइपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल...

आइपीओ निष्कासन गर्ने तयारीमा रहेको उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था
बुधबार, २८ पुस २०७८

चालू आवको पहिलो त्रैमासमा कम्पनीको सञ्चालन नाफा रू. ३ करोड ४३ लाख ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी पनि गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा घटेकाले नाफा...

भारतमा टेलिकमको १०० अर्बको आइपीओ आउँदै
शनिबार, २४ पुस २०७८

रिलायन्सले सन् २०२० मा जियोको शेयर बेचेर १.५२ लाख करोड रुपैयाँ प्राप्त गरेको थियो । गुगल र फेसबुकले मिलेर ७७ हजार ३११ करोड रुपैयाँ लगानी गरेका छन् । १८ प्रतिशत...

नागरिक स्टक डिलरद्वारा आईपीओ जारी गर्ने प्रस्ताव पारित, धितोपत्रमा लगानी बढाउँदै जाने योजना
शुक्रबार, २३ पुस २०७८

नागरिक स्टक डिलर कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले शुक्रवार काठमाडौंमा दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । ...

एशियन हाइड्रोपावरले आईपीओ निष्कासनका लागि बोर्डमा दियो निवेदन
विहीबार, २२ पुस २०७८

यो शेयर विक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पुरा गर्नेछ । कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको हो । बोर्डको...

सेबोन अध्यक्ष नहुँदा २८ कम्पनीको आईपीओ रोकियो सूचिसहित
बुधबार, २१ पुस २०७८

आईपीओ निष्कासनको स्वीकृतिको पर्खाइमा रहेको २८ कम्पनीहरुभित्र डिस मिडिया नेटवर्क समेत रहेको छ । डिस मिडिया नेटवर्क लिमिटेडद्वारा सञ्चालित डिसहोमले सर्वसाधरणका लागि २३ करोड ८५ लाख ९२ हजार ९०० रूपैयाँ...

आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभा
मंगलबार, २० पुस २०७८

सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस १८ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको तिनकुने,...

आईपीओ जारी गर्दै भगवती हाइड्रोपावर, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त
सोमबार, १९ पुस २०७८

कम्पनीले कुल १४ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्र्न तयारीमा रहेको हो । जसमध्ये ५ लाख ७२ हजार ६४ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गर्नेछ भने...