aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
नेपाल बंगलादेश बैंकद्वारा लाभांश प्रस्ताव
आइतबार, १७ कार्तिक २०७६

नेपाल बंगलादेश बैंकले शेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ५ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । ...

लक्ष्मी बैंकद्वारा लाभांशको घोषणा
आइतबार, १७ कार्तिक २०७६

लक्ष्मी बैंकले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार सम्पन्न २२१औं बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो...

सानिमा बैंकको नाफा २७ करोड ५४ लाख वितरणयोग्य
आइतबार, १७ कार्तिक २०७६

चालू आवको पहिलो त्रैमासमा सानिमा बैंकको वितरणयोग्य नाफा  २७ करोड ५४ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले कमाएको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

गणपति माइक्रोफाइनान्सको नाफा ५४ लाख
आइतबार, १७ कार्तिक २०७६

चालू आवको पहिलो त्रैमासमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले ५४ लाख ६४ हजार नाफा गरेको छ । कम्पनीले गत आवको सोही आवमा ४९ लाख ३९ हजार कमाएको थियो । कम्पनीले यस...

राष्ट्र बैंकमा ‘कोतपर्व’को तयारी, आज को–को पर्दैछन् कोपभाजनमा
आइतबार, १७ कार्तिक २०७६

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार सञ्चालक समितिको आज दिउँसो ४ बजे बैठक बस्दैछ ।  सञ्चालक समितिका सदस्यलाई पठाइएको बैठकको एजेन्डामा डेपुटी गभर्नर प्रकरण समावेश नभएको भए पनि विविध एजेन्डामा गभर्नर...

ऋणको ब्याजमा राष्ट्र बैंकको नयाँ निर्देशिका जारी
शनिबार, १६ कार्तिक २०७६

एक बर्षभन्दा बढि भुक्तानी अवधि भएको आवधिक प्रकृतिको ऋणमा स्थिर ब्याज दर कायम गर्न सकिने परिमार्जित नयाँ निर्देशिकामा उल्लेख  छ।  तर, नयाँ निर्देशिकाकाले ऋणीलाई  स्थिर ब्याज दर हुँदा तरलता अभाव भएपनि...

गरिमा विकास बैंकले बोनश शेयर तथा नगद लाभांश बाँड्दै
शुक्रबार, १५ कार्तिक २०७६

बैंकको हाल कायम रहेको चुक्ता पुँजी दुई अर्ब अठहत्तर करोड त्रियासी लाख सतसट्ठी हजार नौ सय छयानब्बे अठहत्तर पैसाको १७ प्रतिशतले हुन आउने लाभांश रकम सतचालिस करोड चालिस लाख बाईस...

जनशेवी लघुवित्तको नाफा ३ गुणा वृद्धि
शुक्रबार, १५ कार्तिक २०७६

पहिलो त्रैमासमा कम्पनीको सञ्चालक नाफा र खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । यस कम्पनी कालिका लघुवित्त सँग मर्जर प्रक्रियामा रहेको छ । कम्पनीले गत बैशाखमा आइपिओ निष्कासन...

हिमालयन बैंकले सञ्चालनमा ल्यायो हिमालयन क्यापिटल
शुक्रबार, १५ कार्तिक २०७६

हिमालयन बैंक लिमिटेडले आफ्नो सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । शुक्रबार एक समारेहका बीच बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठद्वारा हिमालयन क्यापिटल लिमिटेडको उद्घाटन गर्दै औपचारिक रुपमा सेवा सञ्चालनमा...

नेपाल सेवा लघुवित्तमा नयाँ सिइओ
शुक्रबार, १५ कार्तिक २०७६

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा बसन्त बहादुर शाक्य नियुक्त भएका छन् । कम्पनीको कात्तिक ८ गते बसेको सञ्चालक समितीको बैठकले शाक्यलाई नियुक्त गरेको हो । ...

गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो
शुक्रबार, १५ कार्तिक २०७६

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने  प्रस्ताव गरेको...

आशा लघुवित्तको नाफा २ सय ६६ प्रतिशतले वृद्धि
शुक्रबार, १५ कार्तिक २०७६

कम्पनीको चुक्ता पूँजी २३ करोड २२ लाख रुपैयाँ छ  । रिर्जभ कोषमा  ४ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । सम्भावित जोखिम बापतको व्यबस्थामा कम्पनीले  १ करोड ७८ लाख  रुपैयाँ...

सनराइज बैंकको लाभांश बाँडने प्रस्ताव पारित
शुक्रबार, १५ कार्तिक २०७६

सनराइज बैंक लिमिटेडले शेयरधनीहरुका लागि नगद लाभांश र बोनस शेयर बाँड्ने भएको छ । बैंकको १२ अाैं वाषिक साधारण सभा ले उक्त निर्णय पारित गरेको हो । सञ्चालक समितिका...

एन आई सी एशिया बैंक र टिथ सेभर्सबीच सम्झौता
शुक्रबार, १५ कार्तिक २०७६

एन आई सी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्रदान...

माछापुच्छ्रे बैंकमा नयाँ सञ्चालक नियुक्त
शुक्रबार, १५ कार्तिक २०७६

संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा  हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो । नवनियुक्त संचालक  सिग्देलको सरकारी र...

सामुदायिक लघुवित्तको बोनस संशोधन, हकप्रद दिँदै
विहीबार, १४ कार्तिक २०७६

सामुदायिक लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । कम्पनीले गत आवको नाफाबाट बोनससहित कर प्रयोजनको लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

एनआइबिएल म्युचुअल फन्डको लगानी करिब ५२ करोड
विहीबार, १४ कार्तिक २०७६

एनआइबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित  एनआइबिएल प्रगति फन्डको असोज मसान्तसम्ममा सूचीकृत शेयरमा लगानी ५१ करोड ८७ लाख रहेको छ । यो लगानी भदौ मसान्तसम्ममा  ५२ करोड ५१ लाख थियो । ...

एनएमबि लघुवित्तको हकप्रद भर्नेले लाभांश पाउने
विहीबार, १४ कार्तिक २०७६

एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र करको लागि शून्य दशमलव ६३२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद...

सनराइज बैंकले लाभांश दिँदै
विहीबार, १४ कार्तिक २०७६

सनराइज बैंकले कात्तिक १५ गते (शुक्रबार) १२औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र ५ दशमलव ८० प्रतिशत नगद लाभांश पारित गर्नेछ ।...

प्रभू बैंकको बोनस स्वीकृत
विहीबार, १४ कार्तिक २०७६

प्रभू बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको बोनस नेपाल राष्ट्र बैंकले स्विकृत गरेको छ । बैंकले गत ८ गते  राष्ट्र बैंकमा पेश गरेको बैंकले विहीबार नेपाल स्टक एक्स्चेञ्जलाई जानकारी गराएको छ...