aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
नेपाल एसबिआई बैंकको मुनाफा १३ प्रतिशतले वृद्धि
मंगलबार, १४ साउन २०७६

नेपाल एसबिआई बैंक लिमिटेडले गत आव २०७५र७६ को चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा २ अर्ब ३० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा नाफा...

माछापुच्छ्रे बैंकद्वारा पोखरा र भक्तपुरमा वृक्षारोपण
मंगलबार, १४ साउन २०७६

माछापुच्छ्रे बैंकले आफ्नो सामाजिक उत्तदायित्व अन्र्तगत सुरक्षा निकायका विभिन्न अंगहरुलाई भौतिक सहयोग तथा दैवी प्रकोपबाट प्रभावितहरुको उद्धार तथा पुर्नस्थापनामा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ...

एन आई सी एशिया बैंकद्वारा एलईडी टि.भी सहयोग
सोमबार, १३ साउन २०७६

सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग स्वरुप दिइएको टेलिभिजन बैंकका गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्माले रामबजार जेष्ठ नागरिक मिलन केन्द्रलाई हस्तान्तरण गरेका हुन । ...

अशोक लेलैण्डका गाडीमा ज्योति विकास बैंकको ७० प्रतिशतसम्म कर्जा
सोमबार, १३ साउन २०७६

यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताउनु भएको छ । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी...

सिभिल बैंकद्वारा नेपाल प्रहरीलाई ज्याकेट हस्तान्तरण
सोमबार, १३ साउन २०७६

नेपाल प्रहरीले समाजमा हुने विभिन्न अपराध न्युनिकरणका लागि सामुदायिक स्तरमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ र सोही कार्यक्रम अन्तर्गत विभिन्न विद्यालय क्षेत्रहरुमा संचालित विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्न विद्यालय...

प्रभु बैंकको २ वटा नयाँ शाखा सञ्चालनमा
सोमबार, १३ साउन २०७६

प्रभु बैंक लिमिटेडले मोदी गाउँपालिका वडा नं. ६ स्थित डिमुवामा डिमुवा शाखा कार्यालय र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं. ७ स्थित विरेठाँटीमा बिरेठाँटी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।  ...

सिभिल बैंकको शाखा छिन्चुमा
सोमबार, १३ साउन २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सुर्खेतको छिन्चुमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भेरीगंगा नगरपालिकाको मेयर भुपेन्द्र बहादुर चन्दले गरेका हुन् । ...

राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरुद्वारा बेवास्ता
सोमबार, १३ साउन २०७६

नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायः सबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको मौद्रिक नीतिमा नेपालका वाणिज्य...

सिद्धार्थ इक्विटी फण्डको खुद सम्पतिको मुल्य ११.२४ प्रति इकाई
सोमबार, १३ साउन २०७६

सिद्धार्थ इक्विटी फण्डको खुद सम्पतिको मुल्य असार महिनामा ११ दशमलव २४ प्रति इकाई रहेको छ । जबकी जेठको अवधि भन्दा शुन्य दशमलव ०३ प्रति इकाईले घटेको हो । गत जेठ...

लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य ११.५८ प्रति इकाई
सोमबार, १३ साउन २०७६

लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य असार महिनामा ११ दशमलव ५८ प्रति इकाई रहेको छ । जबकी जेठको अवधि भन्दा शुन्य दशमलव ०३ प्रति इकाईले घटेको हो ।...

लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य ९.१० प्रति इकाई
सोमबार, १३ साउन २०७६

लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य असार महिनामा ९ दशमलव १० प्रति इकाई रहेको छ । जबकी जेठको अवधि भन्दा शुन्य दशमलव १ प्रति इकाईले घटेको हो । गत जेठ...

घाटामा रहेको सारथी लघुवित्तले कमायो १ करोड ७९ लाख
सोमबार, १३ साउन २०७६

सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १ करोड ७९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा २४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

नोक्सानमा रहेको गणपति माइक्रोफाइनान्सले ३ करोड नाफा बढायो
सोमबार, १३ साउन २०७६

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ३ करोड ४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा २७ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...

लक्ष्मी लघुवित्तको नाफामा २६ प्रतिशतले वृद्धि
सोमबार, १३ साउन २०७६

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा ११ करोड ९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६ दशमलव ७२ प्रतिशतले वृद्धि गरेको हो...

राष्ट्रिय वाणिज्य बैंक नाफामा नम्बर वान
सोमबार, १३ साउन २०७६

मुलुकका २८ वाणिज्य बैंकमध्ये गत वर्ष करिब साढे चार अर्ब रुपैयाँ नाफा कमाउने पहिलो बैंक बन्न सफल भएको हो । ...

तीन बाणिज्य बैंकले ब्रोकर लाइसेन्सको  निवेदन दिए
आइतबार, १२ साउन २०७६

राष्ट्र बैंकको स्वीकृति पश्चात सहायक कम्पनीको रुपमा एनआईसी एशिया बैंकले एनआईसी एशिया सेक्यूरिटिज, सानीमा बैंकले सानीमा सेक्यूरिटिज र प्रभू बैंकले प्रभू स्टक मार्केट नामको सहायक कम्पनी दर्ता गरिसकेका छन् ।...

सांग्रिला डेभलपमेन्टको नयाँ शाखा बैतडीमा
आइतबार, १२ साउन २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउ बैतडी शाखाको आइतबार औपचारिक उद्घाटन गरेको छ । पाटन नगरपालिका वडा न. ६, एयरपोर्ट रोड...

‘कुमारी परिवार सुरक्षा बचत खाता’खोले परिवारको चार जनाको २६ लाखसम्मको वीमा हुने
आइतबार, १२ साउन २०७६

काठमाडौं । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना शुरुआत गरेको छ । उक्त खाता परिवारका एक सदस्यको बचतले चार जनाको वीमा हुने प्रावधान राखिएको छ ।...

स्पर्स लघुवित्तको नाफामा १५४ गुणाले वृद्धि
आइतबार, १२ साउन २०७६

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो त्रैमाससम्म आईपुग्दा खुद मुनाफा १ करोड ५६ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १५४ दशमलव ५८ गुणाले वृद्धि गरेको हो...

सानिमा बैंकले मुनाफामा ३२ प्रतिशतले वृद्धि गरी २ अर्बमाथि कमाए
आइतबार, १२ साउन २०७६

सानिमा बैंकले गत आर्थिक वर्ष २०७५र०७६ को चौथो त्रैमास वित्तीय खुद मुनाफा २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । ...