प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएका अनुसार अनुसार आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हार ३४० कित्ता शेयर खरिदको आवेदन दिएका छन् । ...
सनराइज बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लि. बीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य रm. १ हजार कायम भएको सनराइज बैंक लिमिटेडको १० लाख थान ऋणपत्र सूचीकरण गर्ने सम्झौता...
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघ बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ...
एन आई सी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट दिने सम्झौता भएको छ । ...
अनलाइन भुक्तानी सेवा प्रदायक एप ‘खल्ती’बाटै अब हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सकिने भएको छ । ‘खल्ती डिजिटल वालेट’ले बिहिबारबाट खल्ती एप तथा वेबसाइट प्रयोग गरी...
प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीमा बैंकले कारोबार सुरूअत गरेकाे छ । यसपछी बैंकको शाखा कार्यालयहरुको संख्या...
एन आई सी एशिया क्यापिटल लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडमा हितग्राही खाता खल्ती डिजिटल मार्फत डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क बुझाउन सकिने भएको छ । ...
साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको बैंकको योजना रहेको छ । ...
अरु सबै बिग मर्ज स्वच्छिक बनाउनुपर्नेमा उभिएका छन् । गभर्नर बिग मर्जरको पक्षमा एक्लै उभिएकाले उनले सोचेजस्तो बिग मर्जरको नआउने भएको छ । कर छुटको व्यवस्था सहितको स्वच्छिक मर्जर ल्याउने...
असार मसान्त भएकाले बैंकमा तरलता आएकोभन्दा पनि अब सरकारलाई तिर्न पर्ने कर ६०–७० अर्ब जाने भएकाले साउनदेखि बैंकहरुमा तलरताको स्थिति उस्तै हुने संघका अध्यक्ष ढुंगाना बताउँछन् । ...
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको मोदी गाउँपालिका ६ स्थित डिमुवामा बुधबार ९२औ शाखा बिस्तार गरेको छ । मोदी गाउँपालिकाका...
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाराको गंजभवानीपुरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन महागढीमाई नगरपालिकाको मेयर उपेन्द« प्रसाद यादवले गरे । शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि...
भोजपुर नगरपालिका -७ स्थित पाँचधारे होटल नजिकै गोली हानाहान भएको हो। मृत्यु हुनेमा प्रहरी जवान सञ्जीवकुमार राई रहेका छन्। यस्तै विप्लव समूहका नीरकुमार राईको मृत्यु भएको नेपाल प्रहरीका एसपी रमेश...
प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबारदेखि हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको...
हेड अफ इन्स्टिच्यूशन (डेपुटी म्यानेजर) १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड अफ सीएएसए १ जना, डेपुटी हेड १ जना, डेपुटी हेड, कर्पोरेट कम्युनिकेश एण्ड १ जना, डेपुटी हेड...
सरकारको नीति विपरीत अहिले बैंकिङ क्षेत्रमा बिग मर्जरको हल्ला निकै चलेको तर यसले बैंकमा काम गरिरहेका कर्मचारीले रोजगारीको अवसर चुकाउने भएकाले सुझबुझका साथ ल्याउन गभर्नर नेपाललाई सुझाव दिइएको मन्त्री बिष्ट...
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ असँµ १९ गते बन्र्स् भायोलेन्स् सरभाईभरस् नेपाललाई एकलाख रूपैयाँ वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । ...
महालक्ष्मी विकास बैंकले ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलसँग सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका...
सरकारले वार्षिक बजेट जेठ १५ गते सार्वजनिक गर्न थालेपछि राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति असारको अन्तिम साता सार्वजनिक गर्दै आएको छ । तर,यस पटक विग मर्जरको विषय ल्याएर बैंकहरुसँगको लभिङ...
गाभ्ने बैंकको भन्दा गाभिने बैंकको शेयर किन्दा फाइदा हुने हावा फैलाइएको छ । त्यसैको पछाडि लागेर अहिले कमजोर वाणिज्य बैंकको शेयर खरिद गर्ने लहर नै लागेको छ । यसैकारण सिभिल बैंकको...