aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
कुमारी बैंकका ५ शाखाको इन्टरनेट प्रविधिबाट उद्घाटन
आइतबार, २९ असार २०७६

बैंकले महोत्तरीको बर्दिबास, सर्लाहीको बरथहवा, बर्दियाको ठाकुरबाबा, कपिलवस्तुको  जितपुर र पोखराको लेकसाईड गरेर आफ्ना ५ नयाँ शाखाहरु विस्तार गरेको हो । उक्त शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भए तापनि मोबाईल...

कास्कीको छिनेडाँडामा कामना सेवाकोे ९४औं शाखा
आइतबार, २९ असार २०७६

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कास्की ्िजल्लामा पोखरा  महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा शाखा विस्तार गरेको छ ।  आइतबार आफ्नो ९४औं शाखा कार्यालय स्थापना...

महालक्ष्मी विकास बैंकद्धारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
आइतबार, २९ असार २०७६

महालक्ष्मी विकास बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्ने क्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  बैंकको सुकेधारा शाखाले शनिबारका दिन ओम अस्पताल तथा रिसर्च...

सिटी एक्सप्रेस फाउन्डेशनद्धारा “मानव सेवा आश्रम” आर्थिक सहयोग
आइतबार, २९ असार २०७६

सिटी एक्सप्रेस मनी ट्रान्सफरको १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा मानव सेवा आश्रमलाई सिटी एक्सप्रेस फाउन्डेशनद्वारा १ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । ...

मुक्तिनाथ विकास बैंक र ऊँ समाज डेण्टलबीच सहकार्य
आइतबार, २९ असार २०७६

मुक्तिनाथ विकास बैंक लि र ऊँ समाज डेण्टल हस्पिटल, चाबहिलबीच बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ...

नबिल बैंकद्वारा २५ वर्ष बढी सेवा गरेका कर्मचारी सम्मानित
आइतबार, २९ असार २०७६

नबिल बैंकले आफ्नो ३५औं बार्षिकोत्सवको अवसर पारेर यस बैंकमा २५ वर्ष भन्दा बढी समय निरन्तर सेवा पु¥्याएका कर्मचारीहरुलाई सम्मानित गरेको छ ।  नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड््यालले हालै...

फोन व्यस्त नराख्न प्राधिकरणकाे आग्रह
आइतबार, २९ असार २०७६

नेपाल दूरसञ्चार प्राधिकरणले बाढी पहिरोले प्रभावित क्षेत्रमा उद्दारमा महत्वपूर्ण साधन टेलिफोन नेटवर्क व्यस्त नराख्न आग्रह गरेको छ । प्राधिकरणका अनुसार अविरल वर्षा र त्यसपछि आएको बाढीले प्रदेश नं १ र...

मौद्रिक नीतिः सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिनु पर्ने
आइतबार, २९ असार २०७६

बैंककाे सीईओ नियुक्तिअघि राष्ट्र बैंकलाई जानकारी दिने व्यवस्था पनि मौद्रिक नीतिमा हुने भएको छ । दैनिक कामकाजमा हस्तक्षेप गर्ने, आफूले भनेको क्षेत्र तथा व्यक्तिमा ऋण प्रवाह गर्न सीईओलाई दबाब दिने गरेको...

माछापुच्छ्रे बैंकको ३० लाख इकाई ऋणपत्र साउन ६ गतेदेखि खुल्ने
आइतबार, २९ असार २०७६

माछापुच्छ्रे बैंक लिमिटडले साउन ६ गतेदेखि ३० लाख इकाई ऋणपत्र निष्काशन गर्ने भएको छ । ऋणपत्रमा वार्षिक १० दशमलव २५५ ब्याज पाइनेछ । ...

मौद्रिक नीतिको मस्यौदा अर्थ मन्त्रालयमा, काँटछाँट गर्दा बिग मर्जर के होला ?
आइतबार, २९ असार २०७६

अर्थमन्त्रीको सुझावसहितको उक्त मौद्रिक नीतिको मस्यौदा आजभोलिमै पुनः राष्ट्र बैंकमै फर्काउने तयारी भइरहेको अर्थ मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । ‘त्यसपछि मात्र अनुकुल हेरेर गभर्नरले मौद्रिक नीति सार्वजनिक गर्नु...

सनराइज बैंकले पायो नयाँ सिइओ
आइतबार, २९ असार २०७६

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शर्मा पौड्यालाई प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त गरेको बैंकले जनाएको छ । ...

सिभिल बैंक लिमिटेडका ग्राहकलाई ग्राण्डी हस्पिटलमा छुट
शनिबार, २८ असार २०७६

ग्राण्डी हस्पिटलसंग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड – मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले...

ग्लोबल आइएमईको बिशेष साधारण सभा साउन १४ गते
शनिबार, २८ असार २०७६

यहि साता जनता बैंकसँग मर्जर सम्झौता गरेको ग्लोबल आईएमई बैंकले यहि साउन १४ गते बिशेष साधारण सभा गर्ने भएको छ। बैंकले जनाए अनुसार असार २७ गते बसेको संचालक समितिको बैठकले सो...

अब ब्यापारीले बैंक संचालक बन्न नपाउने
शनिबार, २८ असार २०७६

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाल वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए । ...

बर्दियाकोे बांसगढीमा राष्ट्रिय वाणिज्यको शाखा
शुक्रबार, २७ असार २०७६

बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ । बैंकको देशको सातै प्रदेश, ७७ वटै जिल्लामा २२१ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।...

‘माइक्रो फाइनान्सबाट माइक्रोफाइनान्स नै ‘भिक्टिमस’
शुक्रबार, २७ असार २०७६

धेरै जसो विधेयकहरु विना सल्लाहामा ल्याइएकाले सरकारलाई नै गलपासो बनिरहेका छन् तर राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ल्याउने नीति पनि त्यस्तै नहोस भनेर सबैसँग सल्लाह गर्नु भएको छ वर्तमान गभर्नर...

सिभिल बैंकको शाखा दाङको लमहीमा
विहीबार, २६ असार २०७६

क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी र सर्वसाधरणको उपस्थिति थियो ।लमही शाखा सहित सिभिल बैंकको कुल शाखा संख्या ९२ पुगेको पनि बैंकले जनाएको छ । ...

सनराइज बैंकको ऋणपत्र सूचीकृत
विहीबार, २६ असार २०७६

१०,००,००० थान ऋणपत्र सूचीकृत भएको छ । विहीबार  नेपाल स्टक एक्सचेन्ज र  सनराइजबीच प्रति शेयर अकिंत तथा चुत्ता मूल्य   १००० रुपैयाँ कायम भएको सन्राइज बैंक लिमिटेडको १०,००,००० थान ऋणपत्र...

घोडीघोडाको आईपीओ भोलि बाँडफाँट हुने
विहीबार, २६ असार २०७६

१ लाख २४ हजार ५ सय ९० कित्ता शेयर विक्री गरेको थियो । यस आईपीओमा २ लाख ८६ हजार ५५ कित्ताको लागि आवेदन परेकोमा ४९० वटा आवेदन रद्ध भएको विक्री...

तीन विकास बैंकको विशेष साधारणसभा, २ अर्ब ६७ करोड चुक्ता पुँजी
विहीबार, २६ असार २०७६

शाइन रेसुङ्गाको चुक्तापूँजी १ अर्ब ६२ करोड २६ लाख ६५ हजार रुपैयाँ छ । त्यस्तै भार्गव विकास बैंकको ५० करोड १६ लाख रुपैयाँ र पूर्णिमा विकास बैंकको ५५ करोड १२...