आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आई.सि.एफ.सि. फाइनान्स लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र...
नबिल बैंक तथा लायन्स – मल्टिपल डिस्ट्रिक बिच मिति २५ जेष्ठ २०७६ एक बिशेष समारोह बिच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड दिने भएको छ । सम्झौता संगै अब...
अहिलेसम्म बिग मर्जरका लागि जोडी खोजेर कोही आएका आएको छैनन्, सामान्य कुराकानीमा गाभ्न तयार भएको र गाभिन तयार नभएको पाइएको छ ।’ मर्जरमा जान बाध्य पारियो भने बिग मर्जर सम्भव...
प्रेम शंकर मर्धानिया थारु र संचालक समिति सदस्य ई। शैलेन्द्र गुरागाईंले संयुक्त रुपमा उद्घाटन गरेका थिए । ...
संस्थाको मोवाइल बैकिङ सेवाबाट ग्तष्ष्तिथ एबथmभलत, मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एस।एम।एस। बैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोवारको विवरण र अन्य सुचना...
बैंकबाट २०१६ जुन १० मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेश...
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको मर्जर कमिटिले १ प्रतिशतभन्दा बढी शेयर होल्ड गर्नेलाई छलफलका लागि बोलाएको थियो । छलफलमा बैंकले पहिला आफनो पुँजी पुर्याने प्रक्रिया पुरा गर्न सबै शेयरधनीहरुले सल्लाह...
तीनवटा बाणिज्य बैंकहरूले बिभिन्न तहमा कर्मचारी माग गरेका छन । सेञ्चुरी कमर्सियल बैंक जनता बैंक र हिमालयन बैंकले एकैसाथ ठूलो संख्यामा कर्मचारी माग गरेका हुन । जनता बैंकले २...
“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप विराटनगर अस्पतँलसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त...
सोही निर्देशनानुसार वाणिज्य बैंकहरुले मर्जरका विषयमा अनौपचारिक तवरले छलफल तिव्र पारेका हुन् । हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । वित्तीय स्थिरताका लागि बैंकको सङ्ख्या घटाउनुपर्नेमा अर्थ मन्त्रालय र...
एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । ...
शाखा कार्यालयको उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले गरेका थिए । कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली ...
उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बंैक लिमिटेडले बिभिन्नस सहयोग सामाग्री हस्तान्तरण गरेको छ । हालै मात्र तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासले अपुरणीय...
आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले रूपन्देही स्थित मणिग्राममा १११ औँ शाखा संचालनमा ल्याएको छ । मंगलवार आयोजित औपचारिक कार्यक्रमा तिलोत्तमा नगरपालिकाको मेयर बाशुदेब घिमिरे...
बैंक बैंकबीचमा प्रेम र विवाहको प्रसंगले पनि राम्रै स्थान पाइरहेको छन । प्रेममा विछोड भयो भने के होला र विवाहपछि पारपाचुके गर्नु पर्यो भने के होला भन्ने विषय भने चर्चाको...
कम्पनीबारे नबुझी गरेको लगानीमा जोखिम बढी हुने भन्दै , धेरै बिषय कम्पनीले प्रकाशित गर्ने वासलातमा आउँछ, कम्पनीको वासलात पढ्ने र साधारणसभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदनको अध्ययन गर्नुपर्नु अर्थमन्त्री खतिवडाको भनाइ...
काठमाडौं । सानिमा बंैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । ...
अहिले बैंकिड क्षेत्रमा ‘बिग मर्जर’ को हल्ला निकै चलेको छ । तर, ‘स्मल मर्जर’ मा जान चाहेका बैंक तथा वित्तीय संस्था भने अलमलमा देखिन्छन् । मर्जर र एक्विजिसनमा जान तयार...
सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा सितला बजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेका हुन् । ...
एन आई सी एशिया बैंकले “एन आई सी एशिया सपोर्ट सेवा” सञ्चालनमा ल्याएको छ । यस सेवाको माध्यमबाट एन आई सी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु...