प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र खल्ती डिजिटल वालेट बीच डिजिटल माध्यम मार्फत प्रिमियम भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रिमियर इन्स्योरेन्सका तर्फबाट नायव...
‘सबैको बैंक खाता’ अभियान घोषणा भए पनि हालसम्म १ करोड ९२ लाख (जनसंख्याको ७४ प्रतिशत) मात्र सक्रिय बचत खाता पाइएको छ । ...
देवः विकास बैंकले वीरगञ्ज शाखा कार्यालयको पहिलो वार्षिकोत्सवको उपलक्ष्यमा ‘विजनेश मिट–२०१९’ सम्पन्न गरेको छ । शुक्रबार वीरगञ्ज महानगरपालिका, वडा नं. ०६, माइस्थान चोकमा आयोजित ‘विजनेश मिट–२०१९’ सम्पन्न भएको छ...
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषन कारोवार सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट...
सूर्याेदय लघुवित्तद्वारा बृद्वबृद्वा तथा अनाथ बालालिकालाई खाद्यान्न, लत्ताकपडा र फलफूल वितरण गरेको छ । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका बडा नं. १ मा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तको २३ जिल्लामा कार्यक्रम...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम स्वीकृति नलिई कुनै पनि बैंकिङ तथा वित्तीय कारोबार नगर्न÷नगराउन सरोकारभएका सबैलाई आग्रह गरेको छ । ...
प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा इमाडोलमा शाखा स्थापना गरेको छ । सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शुक्रबारदेखि ललितपुर...
देवः विकास बैंकले भरतपुरमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका, वडा नं १० स्थित भरतपुरमा संचालनमा आएको भरतपुर शाखा कार्यालयको शुक्रबार आयोजित एक औपचारिक समारोह बीच बैंक संचालक समितिका...
उनले कुन विकास बैंकसँग मर्ज गर्ने भन्ने नाम भने खुलाएनन तर पूर्वमा कार्यक्षेत्र बनाएर काम गरिरहेको मितेरी डेभलपमेन्ट बैंकसँग मर्जको तयारी गरिरहेको बुझिएको छ । ...
कैलाली हावाहुरी पिडितको लागि जनता बैंकको आर्थिक सहयोग गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद...
कतिपय सुझाव खामबन्दी छन्, त कतिपय मेलमा आएका छन् । मेलमा आएका सुझाव पनि पिन्ट गरेर फाइलिङ गरेर राखिएको छ । राष्ट्र बैंकका कर्मचारीहरु सुझावमा समावेश गरिएका बुँदाहरु केलाउनमै व्यस्त...
हिमालयन बैंकमा रहेकाको पाकिस्तानको हबिब बैंकको संस्थागत शेयर खरिदमा बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेशन ग्रोउप (सिडीसी) ले चासो देखेको छ । ...
हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्नुहुन्थ्यो भने अब“eSewa Counter Deposit” को सेवाबाट पनि eSewa को एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको...
विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी राणा अधिकारी सनराइज बैंकमा बैंकको स्थापनाकालदेखि नै कार्यरत रहेकी छिन । सनराइज बैंकमा आउनु अघि उनले हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय...
एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले ३ वटा शाखारहित...
गत आर्थिक वर्षभरीमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्र्एिको थियो । चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्म ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स आएको...
खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो । ...
बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल...
यो सेवालाई सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुका काउन्टरबाट डिपोजिट फर्म भरेर पनि यो सुविधा उपयोग गर्न सकिन्छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक...
चालू आर्थिक वर्षको १० महिना अवधि अर्थात वैशाख मसान्तसम्ममा चालू खाता घाटा बढेर २ खर्ब २१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२...