aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
जनता बैंक लिमिटेडद्वारा ६ शाखाहरु एकैसाथ संचालन
सोमबार, १६ असार २०७६

जनता बैंक नेपाल लिमिटेडले आजबाट एकैसाथ ६ साखाहरु थप सञ्चालनमा ल्याएको छ । मुलुकको ग्रामिणतह सम्म बै‌किङ्ग पहुँच पुर्याई सहज र सरल वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले थप छ शाखा...

एन आई सी एशियाकोे शाखारहित बैंकिङ्ग सेवा संचालनमा
आइतबार, १५ असार २०७६

एन आई सी एशिया बैंकले तनहँु जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं. १ को सत्रसयमा आपm्नो ३७ औंं शाखारहित बैंकिङ्ग सेवा असार १३ गतेबाट संचालनमा ल्याएको छ ।  शहरी तथा...

सनराइज बैंकको शाखा विस्तार
आइतबार, १५ असार २०७६

सनराइज बैंकले गोदावरी स्थित अत्तरियामा ११० औँ शाखा संचालनमा ल्याएको छ । आइतबार, आयोजित औपचारिक कार्यक्रमा गोदावरीे नगरपालिकाको मेयर हरि सिंह सावद र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी...

पुँजी वृद्धि गर्न भिवोर क्यापिटलको विशेष साधारण सभा आज
आइतबार, १५ असार २०७६

भिबोर क्यापिटलले आइतबार (अाज) विशेष साधारण सभा गर्ने भएकाे छ । दिउँसो २ बजे सुरु हुने विशेष साधारण सभा ट्रेड टावर, थापाथली, काठमाडौंमा हुने भएकाे छ । ...

कामना सेवाको बोनस पारित
आइतबार, १५ असार २०७६

साधारण सभाले आर्थिक वर्ष २०७४र०७५ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र १।५ प्रतिशत बोनस सेयर दिने बैंकको प्रस्ताव पारित गरेको छ । ...

देवः विकास बैंकको नयाँ शाखा बनेपा र पनौतिमा
शनिबार, १४ असार २०७६

आर्थिक गतिविधीलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरी सेवाग्राहीलाई सम्पूर्ण बैकिङ्ग सेवा सहित सेवा प्रदान गर्न शाखा कार्यालय सञ्चालन गरिएकोे जानकारी गराए । ...

ग्लोबल आइएमइ बैंकले आइएफसीबाट २ अर्ब ऋण लिने
शुक्रबार, १३ असार २०७६

ग्लोबल आइएमई बैंकले करीब २ करोड अमेरिकी डलर ऋण लिई विभिन्न क्षेत्रमा ऋण लगानी गर्नेछ । यो सम्झौताले हाल बैंकिङ क्षेत्रमा देखिएको लगानी योग्य पूँजीको अभावलाई केही हदसम्म कम गर्ने विश्वास...

लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य ९.२० प्रति इकाई
शुक्रबार, १३ असार २०७६

लक्ष्मी इक्विटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ९ दशमलव २० प्रति इकाई रहेको छ । जबकी बैशाखको अवधि भन्दा शुन्य दशमलव २८ प्रति इकाईले घटेको हो । गत बैशाख...

प्रभु बैंकलाई ५ देशमा सम्पर्क कार्यालय खोल्न राष्ट्रबैंकले दियो सैद्धान्तिक सहमती
शुक्रबार, १३ असार २०७६

प्रभु बैंकले विभिन्न ५ वटा देशमा सम्पर्क प्रतिनिधि कार्यालय खोल्ने भएको छ । बैंकलाई अष्ट्रेलियाको, सिड्नी, भारतको राजधानी, दिल्ली, मलेसियाको राजधानी, क्वालालाम्पुर, कतारको राजधानी, दोहा र संयुक्त अधिराज्य बेलायतको, एल्डरसट...

सिभिल बैंकको शाखा बर्दियाको ठाकुरद्वारामा
शुक्रबार, १३ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको ठाकुरद्वारामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन ठाकुरबाबा नगरपालिकाका उपमेयर श्रीमती कृष्णा कुश्मा थारु (आस्था) ले गरेकी हुन् । ...

लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य ११.६१ प्रति इकाई
शुक्रबार, १३ असार २०७६

लक्ष्मी भ्यालु फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ६१ प्रति इकाई रहेको छ । जबकी  बैशाखको अवधि भन्दा शुन्य दशमलव १८ प्रति इकाईले घटेको हो । गत...

एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई
शुक्रबार, १३ असार २०७६

एनआईसी एशिया ग्रोथ फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव १५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो  महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव २ प्रति इकाईले घटेको हो...

एनएमबि हाईब्रिड फण्ड एल १ को खुद सम्पतिको मुल्य ११.०१ प्रति इकाई
शुक्रबार, १३ असार २०७६

एनएमबि हाईब्रिड फण्ड एल १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ०१ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०८ प्रति इकाईले...

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको खुद सम्पतिको मुल्य ११.९२ प्रति इकाई
शुक्रबार, १३ असार २०७६

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव ९२ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव १६ प्रति इकाईले...

एनआईबिएल समृद्धि फण्डको खुद सम्पतिको मुल्य १०.७५ प्रति इकाई
शुक्रबार, १३ असार २०७६

एनआईबिएल समृद्धि फण्ड १ को खुद सम्पतिको मुल्य जेठ महिनामा १० दशमलव ७५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव २५ प्रति इकाईले घटेको...

मर्जरमा नगए हकप्रद जारी नगरी चुक्ता पुँजी १६ अर्ब पुर्याउनुपर्ने
शुक्रबार, १३ असार २०७६

हकप्रद शेयर जारी नगरी १६ अर्ब पुर्याउन सबै बैंकहरु सक्दैनन् । सात, आठ वटा बैंकले बोनसबाट चुक्ता पुँजी १६ अर्ब पुर्याए पनि अन्यले पुर्याउन सक्दैनन् । चुक्ता पुँजी पुर्याउन नसक्ने बैंकहरु...

२७ गते अघि नै मर्जर पार्टर खोज्न राष्ट्र बैंकको निर्देशन
विहीबार, १२ असार २०७६

बैंक तथा वित्तीय संस्थाको संख्या घटाएर १५ वटामा ल्याउने तयारीमा केन्द्रीय बैंक लागि परेको छ । राष्ट्र बैंकका अनुसार आगामी वर्षको मौद्रिक नीतिमा फोर्सफुल मर्जर र बैंकको प्रमुख कार्यकारी अधिकृत...

एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा १० प्रतिशत छुट
विहीबार, १२ असार २०७६

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख  प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा.  रजनिश भारतीले हस्ताक्षर गरेका थिए । ...

देवः विकास बैंकले १३ करोड बोनस शेयर बाँड्ने, वेस्टर्न डेभलपमेण्ट बैंक गाभ्ने
विहीबार, १२ असार २०७६

देवः विकास बैंक लि.को बा¥हौं वार्षिक साधारण सभाले विशेष प्रस्ताव पारित गर्दै वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत अर्थात १३ करोड ९३ लाख ५२ हजार ४ सय १९...

कामना सेवा स्मार्ट टेलर सेवा शुरू
विहीबार, १२ असार २०७६

“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको उक्त बैंकको मोवाईल बैंकिङ्ग सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको...