aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
माछापुच्छ्रे बैंकद्धारा विद्यालयलाई सहयोग
विहीबार, १२ असार २०७६

बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ११५ वटा शाखाहरु र ११२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट  सुबिधा प्रदान...

हिमालयन बैंक नयाँ शाखा सुकेधारामा
विहीबार, १२ असार २०७६

उनले ग्राहकवर्गको बैंक प्रति गहिरो भरोसा रहेको चर्चा गर्दै नेपालमा स्वस्थ्य बैकिङ्ग प्रणालीको विकास र जनतालाई सुलभ तथा स्तरीय सेवा पु¥याउन हिमालयन बैंक कटिबद्ध रहेको बताए । ...

भारतीय नागरिक बन्दनालाई १० करोडको विगो सहित मुद्दा दायर
विहीबार, १२ असार २०७६

सोनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट १ लाख अमेरिकी डलर सहित पक्राउ परी छानविन अनुसन्धान गर्दा लक्ष्मी बैंक, सिभिल बैंक, र नेपाल एसविआई बैंकबाट घनश्याम सोनीले बन्दना पोटफोडे नामबाट खोलेका बैंक...

सिभिल बैंकको शाखा कैलालीको भजनीमा
विहीबार, १२ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा कैलालीको भजनीमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन भजनी नगरपालिकाका मेयर शेर बहादुर चौधरीले गरेका हुन् । ...

सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.२७ प्रति इकाई
विहीबार, १२ असार २०७६

सिद्धार्थ इक्वीटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव २७ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०६ प्रति इकाईले घटेको हो ।...

बैंक सञ्चालकहरुको ‘इगो’ बाधक
विहीबार, १२ असार २०७६

राजनीतिक दलको आडमा बैंक सञ्चालन भएका छन् । कुनै बैंक कुनै दल नजिकका व्यक्तिले सञ्चालन गरेका छन् । त, कुनै अर्को दलसँग नजिक भएर सञ्चालन भएका छन् । मेगा बैंक नेपाल...

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको खुद सम्पतिको मुल्य ११.२३ प्रति इकाई
विहीबार, १२ असार २०७६

सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव २३ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव ०७ प्रति इकाईले बढेको हो...

कोषको पैसामा सहकारीको मस्ती, कृषि विकास बैंकले पनि तिरेन कराेडाैं रकम
बुधबार, ११ असार २०७६

सहकारीले हालसम्म कोषबाट ऋण लिएर नतिरेको भाका नाघेको कर्जाको सावाँब्याज गरी ४० करोड रुपैयाँभन्दा बढी उठ्न सकेको छैन । कोषले बिना धितो उत्पादनमुलक र सेवामुलक व्यवसाय गर्न र सो सम्बन्धी...

सांग्रिला डेभलपमेन्ट र प्राईम लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स
बुधबार, ११ असार २०७६

सांग्रिला डेभलपमेन्ट बैंक र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो...

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद भोलिदेखि
बुधबार, ११ असार २०७६

साथै, मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिनेछ । हाल रू. २ करोड ८८ लाख चुक्तापूँजी रहेको कम्पनीको हकप्रदपश्चात  ५ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी पुग्नेछ । ...

सिभिल बैंकको शाखा दाङको लालमटीयामा
बुधबार, ११ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा दाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले गरेका हुन् । ...

सानिमा इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई
बुधबार, ११ असार २०७६

सानिमा इक्वीटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव १५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव १९ प्रति इकाईले घटेको हो ।...

एन आई सी एशिया र सी.पी. हस्पिटलबीच सम्झौता
मंगलबार, १० असार २०७६

एन आई सी एशिया बैंक र सी.पी. हस्पिटल , प्रा.लि. धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा...

एन आई सी एशियाको कार्डमार्फत् मोबाइल फोन किन्दा छुट पाइने
मंगलबार, १० असार २०७६

एन आई सी एशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ । एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार...

बाउन्स चेकको पनि स्रोत चाहियो
मंगलबार, १० असार २०७६

प्रहरीले बाउन्स चेकमा उल्लेखित रकमको स्रोत खोज्न थालेपछि जाहेरी दिनेको संख्या ५० प्रतिशतले घटेको छ । ...

एनसीसी बैंक पनि डिजिटल पेमेन्ट प्रणालीमा
सोमबार, ०९ असार २०७६

एक कार्यक्रमकाबीच आइएमई पेका तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । ...

प्रभु बैंकको शाखा कार्यालय  आरुघाटमा विस्तार
सोमबार, ०९ असार २०७६

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याई बैंकको शाखा सञ्जाल विस्तार गर्ने क्रममा आरुघाट शाखा सञ्चालनमा ल्याएको छ ।  गाउँ गउँमा बैंकिङ्ग पहुँच पुर्याउने...

सिभिल बैंकको शाखा रौतहटको गरुडामा
सोमबार, ०९ असार २०७६

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन गरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरेको हो । ...

सांग्रिला डेभलपमेन्ट र प्राईम लाईफबीच बैंकास्योरेन्स सम्झौता
सोमबार, ०९ असार २०७६

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्राईम लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बीच जीवन बीमा पोलिसीहरु खरिद गर्ने सम्बन्धी सम्झौता भएको छ ।  बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा...

‘बैंकिङ सेरोफेरो’ कार्यक्रम सञ्चालन हुने
सोमबार, ०९ असार २०७६

कार्यक्रममा उनले आफूले नेपालमा अति नै आवश्यक रहेकोले यो खालको कार्यक्रम सञ्चालन गर्न लागेको स्पष्ट पारे । अहिले प्रतिष्पर्धाको जमाना रहेकोले विभिन्न बैंकले आ–आफ्नै नीति तथा नियम बनाएकोले आफूहरुले सही...