aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
लमजुङ्गको दुई पिप्लेमा एनसीसीको नयाँ शाखा
शनिबार, २८ बैशाख २०७६

नेपाल क्रेडिट एण्ड कमर्स बैंकले लमजुङ्ग जिल्लाको मध्य नेपाल नगरपालिका, वडा नं. ४ दुईपिप्लेमा नयाँ शाखा कार्यालय संचालनमा ...

बैङ्क तथा वित्तिय संस्थाले ग्राहकलाई उपहार दिन नपाउने
शुक्रबार, २७ बैशाख २०७६

बैङ्क तथा वित्तिय संस्थाले निक्षेप तान्न उपहारको योजना  सार्वजनिक गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले बिहिबार एकिकृत निर्देशिका २०७५ को बुँदा नं। २३ लाई संशोधन गर्दै निक्षेप तान्न...

घाटामा रहेको सपोर्ट माइक्रोफाइनान्सले नाफा बढायो
शुक्रबार, २७ बैशाख २०७६

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २० लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा माइक्रोफाइनान्सको १९ लाख रुपैयाँ नोक्सानम रहेको थियो । ६ करोड रुपैयाँ चुक्ता...

हिमालयन बैंकले कमायो २ अर्ब नाफा, प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ५२ पैसा
शुक्रबार, २७ बैशाख २०७६

हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब १ करोड रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैंकले कमाएको यस्तो नाफा गत वर्षको सोही अवधिसम्ममा १ अर्ब ८४...

बैंकहरुको निक्षेपको स्किममा लगाम
विहीबार, २६ बैशाख २०७६

बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ का विभिन्न दफामा संशोधन गरेको छ । ...

सिभिल बैंकले दुई वर्षको साधारणसभा भोलि गर्दै
विहीबार, २६ बैशाख २०७६

बैंकले वैशाख १० गते बुक क्लोज गरेकोले वैशाख ९ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । सभामा लाभांशवाहेक सर्वसाधाण र संस्थापक तर्फ तीन तीन जना...

महालक्ष्मी विकास बैंकद्वारा सहयाेग
विहीबार, २६ बैशाख २०७६

महालक्ष्मी विकास बैंकको डडेलधुरा शाखाले मिति २०७६ वैशाख २१ गते मातातिर्थ औसीँ (आमाको मुख हेर्ने दिन) को अवसर पारी शाखा प्राङ्गणमा एक कार्यक्रम आयोजना गरेको थियो । ...

कुमारी बैंकले पारित गर्यो  दुई वर्षकै लाभांश, चुक्ता पुँजी ८ अर्ब ६८ करोड
विहीबार, २६ बैशाख २०७६

बोनस शेयर गरी  जम्मा  २१.२५ % बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी   ८ अर्ब ६८ करोड...

कृषि विकास बैंकको नाफा २ अर्बमाथि, नाफा २३ प्रतिशतले वृद्धि
विहीबार, २६ बैशाख २०७६

कृषि विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा २३ दशमलव ०८ प्रतिशतले वृद्धि गरी २ अर्ब २१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि...

प्राइम बैंकको मुनाफामा ३१ प्रतिशतले वृद्धि गर्दै कमायो साढे १ अर्बमाथि
विहीबार, २६ बैशाख २०७६

प्राइम कमर्सियल बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३१ दशमलव ३६ प्रतिशतले वृद्धि गरी १ अर्ब ५४ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि...

समीट लघुवित्तको मुनाफामा ५० प्रतिशतले वृद्धि, कमायो ४ करोड
विहीबार, २६ बैशाख २०७६

समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ४ करोड २८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ५० प्रतिशतले वृद्धि गरेको हो । गत आवको...

देवः विकास बैंकको भुरीगाउँमा नयाँ शाखा
विहीबार, २६ बैशाख २०७६

भुरीगाउँ शाखा कार्यालयको बैशाख २५ गते आयोजित एक समारोह बीच शाखा कार्यालयको ठाकुरबाबा ...

राष्ट्र बैंकले बैंकहरुलाई सोध्यो–‘सहुलियत कर्जा कति दिन सक्छौं’
विहीबार, २६ बैशाख २०७६

बैंक तथा वित्तीय संस्थाले कतिसम्म सहुलियत कर्जा प्रवाह गर्न सक्छन्, सो सम्बन्धी कार्य योजना माग गरेको हो । राष्ट्र बैंकले बैंकहरूलाई सहुलियत कर्जा कति दिन सक्छौ ? भनी सोधेको छ...

एनसीसी बैंकले कमायो एक अर्ब १६ करोड रुपैयाँ, प्रतिशेयर अम्दानी २४ रुपैयाँ
विहीबार, २६ बैशाख २०७६

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्मा १ अर्ब १६ करोड ४० लाख  खुँद मुनाफा कमाएको छ । यो बैंकको यस्तो नाफा...

सनराइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग
बुधबार, २५ बैशाख २०७६

अस्पतालहरुमा रहेका बेवारिसे अवस्थाका बिरामीहरुका लागि मनमैजु खुलाटार, तारकेश्वर नगरपालिका वडा नं। ७ काठमाडौंमा नवजीवन आदर्श आश्रम निर्माण गर्न यस बैंकले नवजीवन परोपकार समाजलाई सहयोग रकम हस्तान्तरण गरेकोे हो ।

“सन्राइज बैंकद्वारा नवजीवन परोपकार समाजलाई सहयोग”
बुधबार, २५ बैशाख २०७६

सनराइज बैंक लिमिटेडद्वारा सडक तथा असहाय व्यक्तिहरुको संरक्षण र सहायताका निम्ति काम गर्दै आएको गैर सरकारी संस्था नवजीवन परोपकार समाजलाई बैंकको संस्थागत सामाजिक उत्तरदायीत्व अन्र्तगत रु. २ लाख ५० हजार...

बैंकहरुको नाफा उर्लिदो, अहिलेसम्मका सबै अर्बपति क्लबमा
बुधबार, २५ बैशाख २०७६

चुक्ता पुँजी वृद्धिसँगै वाणिज्य बैंकहरुको नाफामा पनि उल्लेख्य सुधार भएको पाइन्छ । अब बैंकहरुले अर्ब रुपैयाँ कमाए भन्दा पनि २–३ अर्बभन्दा माथि कमाइ भयो भन्ने अवस्था आएको छ । ...

सिन्धु विकास बैंकको मुनाफा ९८ प्रतिशतले वृद्धि
बुधबार, २५ बैशाख २०७६

सिन्धु विकास बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा ३ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ९८ दशमलव ७३ प्रतिशतले वृद्धि गरेको हो ।...

मिथिला लघुवित्तको मुनाफा ७८ प्रतिशतले वृद्धि, ईपीस २८ रुपैयाँ
बुधबार, २५ बैशाख २०७६

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद नाफा १ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ७८ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो ।...

माइक्रोफाइनान्सका सञ्चालकलाई शिक्षा कार्यक्रम
बुधबार, २५ बैशाख २०७६

उक्त कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुरेन्द्रराज रेग्मी लगायत ६ जना सञ्चालकहरु तथा व्यवस्थापन समूहका ५ जना सहित कुल ११ जनाको सहभागिता रहेको थियो । ...