aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
सरकारको ढुकुटीमा पैसा थन्कियो, बैंकर भन्छन्–‘सिंहदरबारमा वित्तीय साक्षरता चाहियो’
सोमबार, १६ बैशाख २०७६

सरकारले पुँजीगत खर्च गर्न नसक्दा गत फागुनसम्ममा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा एक खर्ब ३१ अर्ब ९४ करोड (स्थानीय खातामा रहेको ५० अर्ब ९६ करोड समेत) थन्किएको छ ।

नेपाल बैंकको मुनाफामा १२ प्रतिशतको गिरावट
सोमबार, १६ बैशाख २०७६

नेपाल बैंकले तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब २४ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ५५ प्रतिशतले नाफा घटाएको छ । गत...

हल्ला के चलाइयो भने ‘सिएमसी टाट पल्टियो’
सोमबार, १६ बैशाख २०७६

यो मूल्य अस्वभाविक भयो भनेर हेर्नुपर्ने निकायले त्यो बेला हेरेन । अन्ततः चुक्ता पुँजी बढाउने निर्णय प्रत्युत्पादक बन्यो । यदि राष्ट्र बैंकले मर्ज गर्यौ भने केही थप सुविधाहरु पाउँछौ भनेको...

नेपाल भारत सीमामा प्रभु बैंकका ५ वटा एक्स्टेन्सन काउण्टर
आइतबार, १५ बैशाख २०७६

नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । ...

मुक्तिनाथ विकास वैंकको “ क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना” सञ्चालनमा
आइतबार, १५ बैशाख २०७६

मुक्तिनाथ विकास बैंकले अइतबारदेखि लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन...

आशा लघुवित्तको मुनाफामा अत्याधिक वृद्धि
आइतबार, १५ बैशाख २०७६

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (Asha Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ४५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको नाफा जम्ममा ४ हजार...

एनआईबिएल समृद्धि फण्ड–१ को प्रति इकाई खुद मुल्य १० दशमलव २८ रुपैयाँ
आइतबार, १५ बैशाख २०७६

एनआईबिएल समृद्धि फण्ड–१ को खुद सम्पतिको मुल्य गत महिनाको अवधि भन्दा शुन्य दशमलव २ प्रति इकाई वृद्धि गरी चैत्र महिनामा १० दशमलव २८ प्रति इकाई रहेको छ । अघिल्लो महिना...

काबेली विकास बैंकको नाफा २ करोड १२ लाख
आइतबार, १५ बैशाख २०७६

काबेली विकास बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमास सम्ममा २ करोड १२ लाख ४ हजार रुपैयाँ नाफा कमाएको छ । यसको यस्तो नाफा गत वर्षको सोही अवधिमा...

एन आई सी एशिया बैंकको ८ नयाँ शाखा उद्घाटन
आइतबार, १५ बैशाख २०७६

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र तीन,काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १...

मिर्मिरे लघुवित्तले कमायो ३ करोड ५९ लाख
आइतबार, १५ बैशाख २०७६

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमास सम्ममा ३ करोड ५९ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ । यसको यस्तो नाफा गत वर्षको सोही...

गुहेश्वर मर्चेन्ट बैंकको नाफा ५ करोड ३१ लाख
आइतबार, १५ बैशाख २०७६

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले चालू आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमासम्ममा ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाउको छ । यो संस्थाले अघिल्लो वर्षको सोही अवधिमा ३ करोड...

निर्धन उत्थान लघुवित्तको नाफा ३२ प्रतिशतले बढ्यो
आइतबार, १५ बैशाख २०७६

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५÷७६ को तेस्रो त्रैमाससम्मको नाफा ३१.१७ प्रतिशतले बढाएको छ । यो वित्तीय संस्थाले चालू आवको यो अवधिमा ५२ करोड ७५ लाख...

विजय लघुवित्तको नाफा ३ करोड ७० लाख रुपैयाँ
आइतबार, १५ बैशाख २०७६

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा ३ करोड ७० लाख ३३ हजार रुपैयाँ कमाएको छ । यो वित्तीय संस्थाको यस्तो नाफा गत आवको सोही अवधिमा १...

नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव
शनिबार, १४ बैशाख २०७६

काठमाडौंमा शनिवार आयोजित नेपाल राष्ट्र बैंकको ६४ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रबैकका गर्भनर डा. चिरन्जीवी नेपाल । ...

ओम डेभलपमेन्ट बैंकमा खाता खोल्नेले बसको स्मार्ट कार्ड निशुल्क
शनिबार, १४ बैशाख २०७६

पोखरा महानगरपालिका भित्र खाता खोल्ने ग्राहकहरुलाई महानगरपालिका भित्र चल्ने बस तथा अन्य सेवाहरुमा प्रयोग हुने स्मार्ट कार्ड समेत निशुल्क प्रदान गर्ने बैंकले जनाएको छ । बैंकले खातामा निशुल्क चेक बुक,...

वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये कसको नाफा कति ?
शनिबार, १४ बैशाख २०७६

यस तेस्रो त्रैमासमा खुद मुनाफा सबैभन्दा बढी कमाउनेमा  एभरेष्ट बैंक रहेको छ । जसले २ अर्ब २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकले...

ज्योति लाईफ र सुमेरु अस्पताल बीच सम्झौता
शुक्रबार, १३ बैशाख २०७६

ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुलाइ बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा सुमेरु अस्पताल धापाखेल ललितपुरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ । ...

जनसेवी लघुवित्तले अत्याधिक नाफा कमायो
शुक्रबार, १३ बैशाख २०७६

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ८७ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २६० दशमलव ८९ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको...

युनाईटेड फाइनान्सको नाफामा सामान्य मात्र वृद्धि
शुक्रबार, १३ बैशाख २०७६

युनाईटेड फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ५ करोड १२ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा शुन्य दशमलव ९३ प्रतिशतले मात्र बढेको हो । अघिल्लो वर्षको...

मितेरी डेभलपमेन्ट बैंकको नाफा १० प्रतिशतले मात्र बढ्यो
शुक्रबार, १३ बैशाख २०७६

मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ८ करोड ४ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १० दशमलव ३१ प्रतिशतले वृद्धि गरेको छ । गत...