पूर्णिमा विकास बैंकको नाफा चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १८ लाख रुपैयाँले घटेको छ । यो बैैंकले गरेको नाफा गत वर्षको सोही अवधिसम्ममा तुलना गर्दा बैंकको नाफा घटेको हो ।...
मता लघुवित्त वित्तीय संस्था लिमिटेडे चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा १ करोड ४८ लाख ४८ हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो वित्तीय संस्थाले गत आवको सोही अवधिमा ३६...
तेस्रो त्रैमासमा सबैभन्दा बढी चुक्ता पूँजी कालिका माइक्रोफाइनान्सको रहेको छ । जसको चुक्ता पुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसले यस तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड...
बैंकका कर्मचारीहरुको क्षमता एवम् दक्षता अभिबृद्धि गर्ने प्रयास स्वरुप यो कोर्ष विकास गरिएको हो । विशेष गरी सहायक तहदेखि सहायक प्रबन्धक तहसम्मका कर्मचारीहरुको दक्षता तथा कुशलता पूर्वक कार्य सम्पादन गर्ने...
वित्तीय क्षेत्रको स्थायित्व र सवल बनाउन आजको आवश्यकता हो भने सरकारले विग मर्जरका लागि केहि प्याकेज आगामि बजेट मार्फत ल्याउन समेत उनले सरकारलाई सुझाव दिए । ...
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वर स्थित हिमाल हस्पिटलमा ए.टि.एम सेवा शुभारम्भ गरेको छ । बैंकको १२ आंै बाषर््िाकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमाल हस्पिटलका अध्यक्ष लोक...
प्रभु बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्येनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको उपयोग गर्दै...
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड १९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा २१४ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । गत...
अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मी शाखा कार्यालयको उद्घाटन भएको छ । रेसुङ्गा नगरपालिकाका उप मेयर सिता भण्डारी गरेकी हुन् । उक्त अवसरमा अजोड इन्स्योरेन्स लि. का गुल्मी शाखा प्रमुख सन्तोस...
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड १४ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा भने २८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...
कामना सेवा विकास बैंकले हाल सञ्चालनमा रहेका ई–बैंकिङ सेवामा विभिन्न सुविधाहरु थप गरि यही वैशाख ६ गतेदेखि लागु हुने गरी परिमार्जीत, आधुनिक र सरल ‘आई बैंकिङ रिलोडेट’ सेवा सार्वजनिक गरेको...
गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड २३ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा भने ६४ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । ...
नेपाली जनताको घरदैलोमो बैंकिङ्ग सेवा पुर्याउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए।टि।एम। र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार...
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले सोमकबार देखि काठमाण्डौ जिल्लाको कीर्तिपुर न.पा. वडा नं. ९...
ग्लोबल आईएमई लघुवित्त संस्था लिमिटडले तेस्रो त्रैमासमा खुद नाफामा ४ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोहिअवधिको तुलनामा २५५ दशमलव ७३ प्रतिशतको वृद्धि गरेको हो ।...
विश्व बैंकले यसअघि पनि वाणिज्य बैंकहरुको संख्या १२ देखि १५ को हाराहारीमा राख्न सुझाव दिँदै आएको थियो । तर, राष्ट्र बैंकले त्यसलाई कार्यान्वयनमा ल्याएको थिएन । ...
एभरेष्ट बैंक लिमिटडले तेस्रो त्रैमासमा खुद नाफामा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १८ दशमलव ३७ प्रतिशतको वृद्धि गरेको हो ।...
बैंकले उपत्यका भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर...
मिश्रले जनता बैंकको डिप्यूटी पदबाट केहि दिन अघिमात्र अवकास पाएका थिए । प्रुडेन्सियल फाइनान्सबाट वित्तीय क्षेत्रको करियर शुरु गरेका मिश्र सिद्धार्थ डेभलपमेन्ट बैैंकको सिइओ हुँदै सिद्धार्थ जनतासँग मर्ज भएपछि डिप्युटी...
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि. सि., बैंक संचालक समितिका अध्यक्ष सुदिप आचार्य, संचालकहरु चतुराखर अधिकारी, देव कृष्ण काफ्ले, बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा शाखा...