aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
मेरोमाइक्रोफाइनान्सको सञ्चालकमा कल्याण विक्रम पाण्डे
आइतबार, २२ बैशाख २०७६

नवनियुक्त सञ्चालक पाण्डेलाई संचालक समितिका अध्यक्ष सन्जिब मानन्धरले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभव रहेका  पाण्डे जनता बैंक नेपाल लि.का डेपुटी जनरल म्यानेजर हुन् ।

साना किसान विकास लघुवित्तको नाफा २४ प्रतिशतले वृद्धि गरी कमायो ३४ करोडमाथि
आइतबार, २२ बैशाख २०७६

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ३४ करोड ५९ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा २४ दशमलव २६ प्रतिशतले वृद्धि गरेको छ...

५० प्रतिशत हकप्रद जारी गर्न लागेको ग्रामीण विकासको वित्तीय अवस्था हेरौं
आइतबार, २२ बैशाख २०७६

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १६ करोड ४४ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १४ दशमलव ३७ प्रतिशतले वृद्धि गरेको छ ।...

राष्ट्र बैंकले एक अर्ब ३० करोड मुद्दती निक्षेपमा राख्ने
शनिबार, २१ बैशाख २०७६

सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर बिक्री गरेको हुनुपर्ने व्यवस्थासमेत उक्त परिमाणको निक्षेपका लागि आवश्यकपर्ने बैंकले जनाएको छ । बैंकले उक्त निक्षेप लिनका लागि सिलबन्दी फारम भरी यही वैशाख २३ गतेसम्म...

सबै नागरिकले बैंक खाता खोल्न सबै स्थानमा बैंक खोई राष्ट्रपति ज्यू ?
शनिबार, २१ बैशाख २०७६

सुकिला मुकिला सञ्चालक रहेको बैंकको शाखा एक कोश टाढा खोल्दैमा एउटा गाउँपालिकाको सामान्य परिवारको मानिस त्यो बैंकको शाखामा खाता खोल्न जान्छ भन्ने आधार के छ जुन बैंकसँग उसको जिल्ला वा प्रदेशकै व्यवसायीको...

बैंक खाता अभियानलाई थप प्रभावकारी बनाइने
शुक्रबार, २० बैशाख २०७६

सङ्घीय संसद्मा आज प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा बैंक खाता खोल्नेदेखि श्रमिकलाई दिइने पारिश्रमिकसमेत बैंक खातामार्फत् नै उपलब्ध गराउने नीति समावेश गरिएको छ । ...

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सेवा सम्झौता
शुक्रबार, २० बैशाख २०७६

ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएकाे छ ।  उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड...

एन आई सी एशिया र ह्याम्स हस्पिटल बीच सम्झौता
शुक्रबार, २० बैशाख २०७६

एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराही बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न...

स्वाबलम्बन लघुवित्तको नाफा २८ करोड, लघुवित्तले बढायो ५ करोड नाफा
शुक्रबार, २० बैशाख २०७६

स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडल चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा २८ करोड ५५ लाख रुपैयाँले खुँद नाफा कमाएको छ । यो लघुवित्तको यस्तो नाफा गत आवको सोही...

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा नालामा
शुक्रबार, २० बैशाख २०७६

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । ...

नेरुडे लघुवित्तले ११३ प्रतिशतले नाफा बढायो, लघुवित्तले कमायो ७ करोड ९७ लाख
शुक्रबार, २० बैशाख २०७६

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडल चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा ७ करोड ९७ लाख ४७ हजार रुपैयाँले खुँद नाफा कमाएको छ । यो लघुवित्तको यस्तो नाफा गत...

गुडविल फाइनान्सले कमायो ३ करोड १४ लाख
शुक्रबार, २० बैशाख २०७६

गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात चैतसम्ममा ३ करोड १४ लाख ७२ हजार रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो फाइनान्सको यस्तो नाफा गत आवको सोही अवधिमा...

“सिभिल बैंकका ग्राहकलाई ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा आकर्षक छुट
शुक्रबार, २० बैशाख २०७६

“सिभिल बैंकका ग्राहकले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा आकर्षक छुट ...

चालूको तेस्रो त्रैमाससम्म ३६ लघुवित्तको स्थिति यस्तो देखियो
विहीबार, १९ बैशाख २०७६

यतिखेर विभिन्न कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण धमाधम प्रकाशित गरिरहेका छन् । ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सञ्चालित लघुवित्त कम्पनीहरुको संख्या ८२ वटा रहेको छ । ...

गोर्खाज फाइनान्सको मुनाफामा १२ प्रतिशतले वृद्धि
विहीबार, १९ बैशाख २०७६

गोर्खाज फाइनान्स लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा ६ करोड ३५ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा १२ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको...

सामुदायिक लघुवित्तको मुनाफामा ३० प्रतिशतले वृद्धि
विहीबार, १९ बैशाख २०७६

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा १ करोड ७९ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ३० दशमलव ६१ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो...

बैंकका शाखा अपांगतामैत्री बनाउन दिएको निर्देशन पालना भएन
विहीबार, १९ बैशाख २०७६

नेपाल राष्ट्र बैंकको मुख्य कार्यालय र उसका शाखा कार्यालयसमेत अपांगतामैत्री छैनन् । तत्कालीन गभर्नरहरु डा. युवराज खतिवडा, दीपेन्द्रबहादुर क्षेत्री, विजयनाथ भट्टराईले बैंकहरुलाई कम्तीमा एउटा शाखा वा काउन्टर अपांगतामैत्री बनाउन निर्देशन...

कुमारी बैंकको नाफा ३६ प्रतिशतले  बढ्यो, बैकले कमायो १ अर्ब नाफा
विहीबार, १९ बैशाख २०७६

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वषैको त्रैस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी...

जनसेवी लघुवित्तको आईपीओ आयो, यही बैशाख २७ देखि आवेदन खुला
विहीबार, १९ बैशाख २०७६

जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गरेको छ । यो लघुवित्तले प्रति शेयर एक सय रुपैयाँका दरले ४ लाख ६३ हजार ३०० कित्ता शेयरको निम्ति आईपीओ...

एनआईसी एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस
बुधबार, १८ बैशाख २०७६

बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन् । प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम  १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ ।...