युरोपियन युनियनले पनि यो खोप प्राप्त गर्न आक्रामक कदम चालिरहेको छ । अन्तर्राष्ट्रिय समूदायले धेरै देशहरूले यो खोपलाई सस्तो र सबैमा पहुँच पु¥याउने प्रतिबद्ध गरेका छन । यद्यपि विश्वव्यापी ७...
सप्तरीमा आजदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेपछि सप्तरीमा आजदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा (अत्यावश्यकबाहेक आवतजावत बन्द) लागू गरिएको हो । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको अवस्था र जोखिमबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले भोलि मंगलबार स्वास्थ्य मन्त्री ढकालसहित मन्त्रालयका विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन...
आज ५ हजार ७३२ जनामा कोरोना संक्रमण सक्रिए रहेको छ । जसमा बागमती प्रदेशमा ६ सय ५१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रबक्ता...
पछिल्लो २४ घण्टामा थप ३५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ९६१ पुगेको छ । ...
प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कारोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका ५ घर भएका उनीसहित परिवारका तीन सदस्यको रिपोर्ट पनि पोजिटिभ आएको छ । संक्रमित हुनेमा उनका छोरा...
प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यरत ७ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालयमा कार्यरत ३३ जनाको स्वाव परिक्षण गर्दा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । ...
सरकारले आरडिटीको माध्यमबाट कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडिटी विधिबाट परीक्षण नगर्न निर्देशन दिएको हो। ...
भारतका संघीय गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । शाहले आइतबार ट्वीट गर्दै आफूलाई संक्रमण भएको जानकारी गराएका छन् । ...
इएनएसले सार्वजनिक स्वास्थ्य अधिकारीहरूलाई नागरिकहरूको गोपनीयता सुरक्षित गर्दै सम्पर्क ट्रेसिङ गर्न सहयोग गर्छ । अब भने अफ्रिका, एसिया, युरोप, उत्तर अमेरिका र दक्षिण अमेरिका भरिका सार्वजनिक स्वास्थ्य अधिकारीहरूले इएनएस प्रयोग...
शुल्क लिएर कोभिड–१९ आरटी–पिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति...
सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६०...
कोरोना भाइरसका कारण थप एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप एकको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् ।
नेपालमा २४६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २४६ जना नयाँ संक्रमित थपिएका हुन् । ...
प्रवक्ता गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा काठमाडौंका ११ जना, ललितपुरका ४ जना, शुक्रराज अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ८ जना, विर अस्पतालमा काठमाडौंका १ जना, शिक्षण अस्पतालमा गरिएको...
भारत उत्तर प्रदेशकी शिक्षामन्त्री कमला रानी वरुणको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । गएको ३ गते कोरोना पोजेटिभ देखिएपछि लखनउको एसजीपीजी अस्पतालमा भर्ना गरिएकी ६२ वर्षकी वरुणको आज बिहान ज्यान...
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। सेवाग्रहीदेखि...
नष्ट भएका केहि नोटहरू परिवर्तन भएनन किनकि ती नोटरु पूर्ण क्षति भएका थिए । व्यक्तिको पारिवारिक नाम इओएम हो अन्य जानकारी भने बैंकले व्यक्तिगत गोपनियताका कारणले सार्वजनिक गरेको छैन ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । टोकियोमा अघिल्लो दिनको तुलनामा सामान्य वृद्धि देखिएको छ । टोकियोमा बिहीबार सङ्क्रमितको सङ्ख्या ३६७ रहेको थियो...
डा. दिक्षितले कोरोनाको भाइरस सुरुमा नाकमा बस्ने भएकोले नियमित सफाई गर्ने र खासगरी नेपालको पूरानो प्राकृतिक चिकित्सा पद्धतीअनुसार जल नेति गर्नपनि सुझाव दिए । उनले जल नेतिबारे अहिले बेलायतमा खोज...