aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ११ साउन २०७७

काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

थप १३० जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ११ साउन २०७७

नेपालमा १३० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३० जना नयाँ संक्रमित थपिएका हुन्। ...

काठमाडाैंमा प्रहरी प्रधान कार्यालयका चार प्रहरीमा कोरोना पुष्टि
आइतबार, ११ साउन २०७७

प्रहरी प्रधान कार्यालय, नक्साल सवारी शाखामा कार्यरत चार प्रहरीलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।  प्रहरीको केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीले अस्पतालमा गरिएको परीक्षणमा चार जनामा कोरोना संक्रमण देखिएको बताए...

कोरोनाको जोखिम, स्वयंमा निर्भर बन्दै
आइतबार, ११ साउन २०७७

सरकारले लकडाउन अन्त्य भएको निर्णय गरेसँगै सडक बजारमा कोरोनाको जोखिम नै सकिएजस्तो गरी चहलपहल बढेको छ । लामो समयदेखि हिँड्डुल नगरेका सर्वसाधरण नागरिक केही दिनयता एकैपटक धेरै सङ्ख्यामा बजार आउँदा...

मोटा मानिसलाई कोरोनाले थला पार्ने तथ्य सार्वजनिक
आइतबार, ११ साउन २०७७

बेलायती स्वास्थ्य विभागको कार्यकारी एजेन्सी पब्लिक हेल्थ इङ्गल्याण्डले प्रमाणको आधारमा यस्तो निचोडमा पुगिएको बताएको छ। सो संस्थाका अनुसार यो पत्ता लागेको छ कि मोटो र बढी वजन भएका व्यक्तिहरूलाई कोरोना...

विदेशबाट ९४ वटा शव ल्याउन बाँकी, विदेशमा ज्यान गुमाउनेको संख्या २०६ पुग्यो
आइतबार, ११ साउन २०७७

नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ...

१०९ जनामा कोरोना पोजेटिभ, १३ हजारभन्दा बढी निको भए
शनिबार, १० साउन २०७७

गत २४ घण्टामा संक्रमित भेटिएका जिल्लाहरुमा काठमाडौं, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरा  डोटीमा  सुर्खेत, सप्तरी, मा ११र११ जना, पर्सामा ८, कपिलवस्तु र जाजरकोट रहेका छन ।त्यस्तै, बारा, गुल्मी, कालीकोट, दैलेख...

ट्रम्पले कोरोनाको औषधिको मूल्य घटाउन चार आदेशमा हस्ताक्षर गरे
शनिबार, १० साउन २०७७

पटक ट्रम्पले यो महत्वपूर्ण निर्णय लिए किनकि उनी चुनावभन्दा ठीक अघि कोरोना महामारीलाई ठीकसँग नियन्त्रण गर्न नसकेकोमा आलोचनाको सामना गरिरहेका छन् । ...

वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा
शुक्रबार, ०९ साउन २०७७

सङ्क्रमित हुनेमा छिपहरमाई गाउँपालिका– ३ बस्ने २३ वर्षीय पुरुष, बहुदरामाई नगरपालिका– ५ भौराटार बस्ने ३३ वर्षीय पुरुष, पकाहा मैनपुर गाउँपालिका– ३ सवैठवाका ५० र २७ वर्षीय पुरुषबाहेक अन्य सबै वीरगञ्ज...

काठमाडौंका १० सहित थपिए १३३ जना कोरोना संक्रमित
शुक्रबार, ०९ साउन २०७७

काठमाडौंका १० जना सहित देशभर १३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका...

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४४ पुग्यो, सङ्क्रमितको सङ्ख्या १८,३७४ पुगे
शुक्रबार, ०९ साउन २०७७

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार वीरगञ्जमा कोरोना संक्रमित ८५ वर्षीया बृद्धाको मृत्युभएसँगै संख्या ४४...

कोरोनाबाट थप एक जनाको मृत्यु
शुक्रबार, ०९ साउन २०७७

नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । वीरगन्जको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचाररत वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । ...

१२ हजार ८ सय ४० संक्रमित निको भएर घर फर्किए
विहीबार, ०८ साउन २०७७

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय ५६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४३ पुग्यो
विहीबार, ०८ साउन २०७७

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विरगञ्जका ७० वर्षिया पुरुषको मृत्यु हुनेको संख्या ४३ पुगेको हो । ...

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, ०८ साउन २०७७

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका...

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि
विहीबार, ०८ साउन २०७७

नेपालमा १४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना नयाँ संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको...

बलिउड अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने
विहीबार, ०८ साउन २०७७

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । भारतिय मिडियाका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । ...

इटालीको एक गाउँ महामारीमा पनि यसरी रमायो
विहीबार, ०८ साउन २०७७

डेनिसका आमा बुबा माटो र साराले पनि यस गाउँको परम्परा अनुसरण गर्दै घरको ढोकामा निलो रिबन काटिदिए जहा बालिका जन्मिँदा गुलाबी रिबन काटिन्छ र बालक जन्मिदा निलो रिवन काटिन्छ ।...

कोरोनाको खोपका बारेमा यसरी राखिदै छ विश्वलाई गुम्राहमा, विश्वका अर्बपतिले खोप लगाई सके !
विहीबार, ०८ साउन २०७७

यो मात्र होइन, यो पनि भनिएको छ कि राष्ट्रपति पुतिनलगायत रुसका ठूला राजनीति, व्यापारी हस्ति र राजनीतिज्ञहरूले अप्रिलमा नै यो खोप लगाइसेका छन । ...

कोरोना बिरुद्धको खोप यहीवर्ष आउने संभावना छैन : डब्ल्युएचओ
विहीबार, ०८ साउन २०७७

‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी हुन सकिँदैन।’ – डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रयानेले भनेका छन् । ...