aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
थपिए १५६ जना कोरोना भाइरस संक्रमित
आइतबार, ०४ साउन २०७७

पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

कोरोना महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?
आइतबार, ०४ साउन २०७७

बेलायतमा सरकारले तोकेको बन्दाबन्दी बिस्तारै खुकुलो हुँदैछ भने जनजीवन सतर्कता साथ सामान्यतर्फ उन्मुख भइरहेको छ । बेलायतमा नेपालमा जस्तै वार्षिक रुपमा अर्थात् मनसुनको बेलामा आउने बाढीका लागिसमेत पूर्व तयारीस्वरुप समितिसमेत...

सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार
आइतबार, ०४ साउन २०७७

जिल्ला भित्र मात्रै सञ्चालन हुनेगरी भोलिबाट यातायात व्यवसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न तयार भएका छन् । केन्द्रीय बैंकले ल्याएको मौद्रिक नीतिले आफ्ना धेरै माग सम्बोधन गरिसकेको बताएका व्यवसायीहरु सोमबारबाट...

चीनमा १६ जनामात्र काेराेना संक्रमित भेटिए
आइतबार, ०४ साउन २०७७

चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि विरामी नथपिएको अधिकारीहरुले जनाएका छन् ।  स्थानीय अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार निरन्तर पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित थपिएको छैन ।

कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान
आइतबार, ०४ साउन २०७७

प्रदेश नं २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्वारा सो अनुदान...

निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए
आइतबार, ०४ साउन २०७७

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना सङक्रमण देखिएका निगमका चार पाइलटसहित १४ जना क्याबिन क्रू  मेम्बर उपचारपछि घर फर्किएका हुन् ।  उनीहरु गत शुक्रबार कोरोनामुक्त भएर घर फर्किसकेको...

कर्णालीका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्के
आइतबार, ०४ साउन २०७७

कोरोनाबाट निको भएर घर फर्कने सङ्ख्या भने दिनप्रतिदिन बढिरहँदा सङ्क्रमणदर भने घट्दो अवस्थामा छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्कलाई हेर्दा शनिबार चार जनामा मात्र कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ...

कोरोना भाइरसका कारण विदेशमा १६० नेपालीको मृत्यु
आइतबार, ०४ साउन २०७७

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा पाँच जनाको...

विश्वभर कोरोनाबाट विदेशमा थप १६ जनाको निधन, जम्मा १६० जनाको निधन
आइतबार, ०४ साउन २०७७

संघका अनुसार नेपालसहित कोरोना भाइरसका कारणले ४० जना नेपालको सहित विश्वभर ज्यान गुमाउनेको संख्या २ सय जना पुगेको छ ।यस्तै  नेपालमा मात्र  १७ हजार ५ सय २ जनामा संक्रमण फैलिएको...

बेलायतमा कोरोनाबाट भएको मृत्युको संख्याप्रति आशंका
शनिबार, ०३ साउन २०७७

त्यस अनुसन्धानमूलक लेखमा भनिएको छ कि कुनै पनि व्यक्ति स्वास्थ्य परीक्षण गराएपछि कोरोना भाइरसको संक्रमित हुन्छ र अस्पातमा या घरैमा उपचारमा बस्छ तर पछि उ निको भएर घर फर्किएपछि अरु...

मास्क नलाई हिँड्नेलाई एक वर्ष जेल !
शनिबार, ०३ साउन २०७७

अमेरिकाको कोलोराडो राज्य स्थित इंगलहुड सहरमा मास्क नलगाई घरबाहिर निस्कनेले एक वर्ष जेल बस्नुपर्ने आदेश जारी भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड  आफु आफ्ना नागरिकलाई जवर्जस्ती मास्क लगाउन बाध्य पार्ने...

संक्रमित ५७ निको हुने १०३ जना, कोरोना भाइरसको डर हराएको हो ?
शनिबार, ०३ साउन २०७७

उनका अनुसार हालसम्म  निको भएकासहित हालसम्म संक्रमित बनेकाको कुल संख्या १७ हजार ५०२ जना रहेको छ ।  कुल सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना रहेको उनले जनाएका छन ।...

५७ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, ०३ साउन २०७७

देशभर गत २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस (कोभिडरू१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा गरिएको नियमित पत्राकार सम्मेलनमा मन्त्रालयका प्रबक्तद्धारा उक्त जानकारी दिएको हो...

स्वदेश फर्किएपछि कतिलाई लाग्यो होला यस्तो गहिरो चोट ?
शनिबार, ०३ साउन २०७७

तर, एकाएक मन रोमाञ्चित बन्थ्यो । सबै राम्रो हुनेछ, सजिलो काम गर्ने र राम्रो दाम कमाउने अवसर पक्कै मिल्नेछ ।  उनी त्यो कल्पनामा झन् रमाउँथे जब आफू पैसा कमाएर घर...

उपत्यकामा समुदाय स्तरमा कोरोना फैलिएको छैनः मन्त्रालय
शनिबार, ०३ साउन २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन गरिएको ४ हजार ८ सय जनाको नमुना परीक्षणमा तीन जनामा मात्रै कोरोना...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या ४० पुग्यो
शुक्रबार, ०२ साउन २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। ...

थप १०१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ४४५ पुग्यो
शुक्रबार, ०२ साउन २०७७

थप १०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १०१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

यसरी हुनसक्छ कोरोना खोपमा डरलाग्दो राजनीतिका खेल
शुक्रबार, ०२ साउन २०७७

यसरी हेर्दा यो आर्थिक मामिला समेत प्रत्यक्ष जोडिएको विषय हो । तिनीहरू पक्कै गाह्रो हुन्छन्। अनि यसको राजनीति पनि कम चुनौतीपूर्ण नहुने पक्का छ। यसो किन भनिएको हो भने खोप...

प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमितको मृत्यु
शुक्रबार, ०२ साउन २०७७

प्रदेश नं. १ मा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्धको कोरोना भाइरसका कारण मृत्यु भएको...