aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
कोरोनाबाट थप दुई जनाको मृत्यु
बुधबार, ०७ साउन २०७७

नेपालमा कोरोना भाइरस कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, ०७ साउन २०७७

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

थपिए एक सय कोरोना संक्रमित
बुधबार, ०७ साउन २०७७

पछिल्लो २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा एक सय जना नयाँ संक्रमित थपिएका हुन्। ...

अक्सफोर्डले बनाएको कोरोनाको खोप नेपाल आइपुग्दा कति मूल्य पर्ला ?
बुधबार, ०७ साउन २०७७

भारतमा यो खोप उत्पादन हुने भएको छ । भारतको पुनास्थित सीरम इन्स्टिच्यूट अफ इण्डियाका सीईओ अदार पूनावालाका अनुसार यो खोप ठूलो मात्रामा उत्पादन गर्ने छौं र यस हप्ता हामी खोपको...

कोरोनाका कारण थप एकको मृत्यु, मृतकको संख्या ४१ पुग्यो
बुधबार, ०७ साउन २०७७

कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गत साउन १ गते आइसुलेशन वार्डमा भर्ना भएका महोत्तरीका ६० वर्षीय शशि भुषण...

काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०६ साउन २०७७

काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

थपिए १५० कोरोना संक्रमित
मंगलबार, ०६ साउन २०७७

थप १ सय ५० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १५० जना नयाँ संक्रमित थपिएका हुन्। यीसहित मुलुकभर कुल संक्रमितको...

कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाउने वैज्ञानिकलाई डब्ल्यूएचओले दियो बधाई
मंगलबार, ०६ साउन २०७७

कोरोना भाइरसविरुद्धको भ्याक्सिनबाट सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) स्वागत गरेको छ । भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई डब्ल्यूएचओले बधाइसमेत दिएको छ । यद्यपि फैलिँदो संक्रमणबाट लड्नका लागि...

थपिए ९ जना कोरोना संक्रमित
मंगलबार, ०६ साउन २०७७

थप ९ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमित सबैजना गण्डकी प्रदेशका रहेका छन् । ...

उदयपुरमा २ वर्षिया बालिकासहित ८ जनामा कोरोना संक्रमण पुष्टि
मंगलबार, ०६ साउन २०७७

उदयपुरमा २ वर्षिया बालिकासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बेलका नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

अपार्टमेन्टमा बस्नेहरुमा कोरोनाको संक्रमणको जोखिम बढी
मंगलबार, ०६ साउन २०७७

एमाँय गार्डनमा ३३ देखि ४१ तले भवन थिए । यसमा करिब १९ हजार मानिस  बस्थे ।  जब सार्स भाइरस द्रुत रूपमा फैलियो, यी भवनहरूमा बस्ने ३०० जना संक्रमित भए ।...

'क्वारेन्टिनबाट डेरा पुग्दा छरछिमेकीले कोनोना आयो भन्दै जिस्किने'
मंगलबार, ०६ साउन २०७७

सेवा शुरु गरेको दुई वर्षमात्रै पुगेका दीपकको उमेर हाल २१ वर्ष मात्र हो । यो कलिलो उमेरमै उनीसँग कोरोनाजस्तो विश्वलाई नै आक्रान्त बनाएको महाव्याधिको नियन्त्रण र रोकथाममा खटेको निकै महत्वपूर्ण...

बेलायत र चीनमा विकशित कोरोनाभाइरसका दुई खोपहरू रोग प्रतिरोधी क्षमता उत्पादन गर्न सफल
सोमबार, ०५ साउन २०७७

बेलायतमा विकशित खोपको सफलतासँगै बेलायत सरकारले खोपको १० करोड मात्राको माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ । त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक...

कोरोना भाइरसः खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता
सोमबार, ०५ साउन २०७७

ब्रिटिश सरकारले यसको १० करोड डोजको माग अर्डर दिइसकेको छ। उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो। ...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, ०५ साउन २०७७

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका...

थपिए १८६ जना कोरोना भाइरस संक्रमित
सोमबार, ०५ साउन २०७७

पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप १८६ जनामा कोरोना भाइरसका संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

कोरोना समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर स्वास्थ्य मन्त्रालयले अध्ययन गर्ने
सोमबार, ०५ साउन २०७७

पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ । ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को...

भारतमा कोरोना खोपको मानवीय परिक्षण शुरु, कहिले आउँछ बजारमा ?
सोमबार, ०५ साउन २०७७

भ्याक्सिन परीक्षणको पहिलो चरण ३७५ स्वयंसेवकहरूमा हुनेछ। यी मध्ये १०० स्वयंसेवकहरू एम्सबाट आउने छन्। परीक्षणमा स्वस्थ व्यक्तिहरू मात्र समावेश छन्। तिनीहरूको उमेर १८ देखी  ५५ उमेर वर्ष बीचको हुनेछ। यी...

कोरोना भाइरस रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा यी योग आसन फलदायी हुने
सोमबार, ०५ साउन २०७७

वैकल्पिक र मानार्थ चिकित्सा जर्नलमा प्रकाशित एउटा लेखले यो बताएको छ कि योग र ध्यानको एन्टीइंफ्लेमेटरी  प्रभावहरू कोभिड १९ को उपचारमा प्रयोग गर्न सकिन्छ । यो गर्नाले कोरोनाको गम्भीर अवस्थामा...

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार, ०४ साउन २०७७

काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।