aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने
शनिबार, १३ असार २०७७

सर्वेक्षणबाट विद्यार्थीहरुको पढाई र विद्यालय पुनः सञ्चालन बारे फरक फरक प्रकारका सुझाव तथा उपायहरु संकलन भएको वक्तव्यमा लेखिएको छ । उनीहरुले प्राथमिक तहको पढाई सञ्चालन गर्दा हप्तामा एक वा दुई...

चितवन मेडिकल कलेजमा ३० श्ययाको कोभिड आइसियू
शनिबार, १३ असार २०७७

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले ३० श्यया भेन्टिलेटरसहितको सुविधासम्पन्न सघन उपचार कक्ष हुने बताए । भेन्टिलेटरमा रोटरी फाउन्डेशनले सहयोग गरेको हो । न्यौपानेका अनुसार यो सघन उपचार...

घाँटीमा जन्तर लगाएर कोरोना भाग्दैन, बरु मुटु, कलेजो, फोक्सोका लागि घातक हुनसक्छः स्वास्थ्य मन्त्रालय
शनिबार, १३ असार २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘भाइरस रिमुभिङ कार्ड’ले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नजोगाउन प्रष्ट पारेको छ । बरु यसले मुटु, फोक्सा लगायतमा अंगमा गम्भीर असर पार्नसक्ने चेतावनी दिएको छ ।

उदयपुरमा थपिए ७ जना कोरोना संक्रमित
शनिबार, १३ असार २०७७

उदयपुरमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले उदयपुरका ३ महिला र ४ पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका...

उपत्यकामा थपिए ५ जना कोरोना संक्रमित
शनिबार, १३ असार २०७७

काठमाडौं उपत्यकामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं र भक्तपुरका ५ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका...

कोरोनाबाट थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो
शनिबार, १३ असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । ...

रसुवामा पनि भेटिए कोरोना संक्रमित, ७७ वटै जिल्लामा फैलियो
शनिबार, १३ असार २०७७

रसुवामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण देखिएको बताए । ...

थप ५५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३०९ पुग्यो
शनिबार, १३ असार २०७७

थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

कैलालीका कोराना सङ्क्रमित पुरुषको चितवनमा मृत्यु
शनिबार, १३ असार २०७७

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा  आज बिहान मृत्यु भएको बताए । उनका  अनुसार ती पुरुष  क्यान्सरका उपचारका सिलसिलामा  भारतबाट फर्किएका थिए...

सुदूरपश्चिममा थप २२१ सङ्क्रमित
शनिबार, १३ असार २०७७

प्रदेशको एकमात्र प्रयोगशाला सेती प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य सामग्री, जनशक्तिको अभाव र कम क्षमता भएको मेशिनका कारण धेरै शङ्कास्पद व्यक्तिको स्वाबको नमूना जाँच गर्न नसकी थन्किएका छन् । पछिल्लो पटक...

अब यी १० सरकारी अस्पतालमा पनि कोरोना परीक्षण हुने
शनिबार, १३ असार २०७७

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको...

भारतमा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा संक्रमित थपिए
शनिबार, १३ असार २०७७

भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा फैलिरहेको छ । भारतमा एकै दिन १८ हजार भन्दा बढि नयाँ संक्रमित थपिएका छन् । वल्डो मिटर डट इन्फोका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना...

मृत्यु भएकी बेबारिसे महिलामा कोरोना भाइरस पुष्टि
शुक्रबार, १२ असार २०७७

दाङमा तीन दिन पहिले उपचारको क्रममा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ गुम्राह चोक प्रतीक्षालयको बेञ्चमा बेवारिसे अवस्थामा भेटिएको...

कोरोनाबाट थप एकको मृत्यु
शुक्रबार, १२ असार २०७७

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अन्दाजी वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको पुष्टि गरेका हुन् । ...

काठमाडौंमा थपिए ३ कोरोना संक्रमित
शुक्रबार, १२ असार २०७७

काठमाडौंमा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको...

रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलियाे
शुक्रबार, १२ असार २०७७

गत २४ घण्टामा १०७ महिला र ४८६ जना पुरुष गरि ५९३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थप भएको पुष्टि भएको छ । थपिएसँगै हाल नेपालमा ११ हजार ७५५ संक्रमित पुष्टि भएको...

थप ५९३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो
शुक्रबार, १२ असार २०७७

थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । ...

गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित
शुक्रबार, १२ असार २०७७

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विहान जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी पूर्वका २१ जना, तनहुँका २ जना, स्याङ्जा एक जना...

दायरा बढाएन भने कोरोना फैलिने खतरा, 'काठमाडौं भित्रिनेहरु संक्रमित क्षेत्रबाट आइरहेका छन'
विहीबार, ११ असार २०७७

भित्री नाकाबाट मानिसहरु भित्रिरहेको सुनाए । उनले भने,‘त्यसरी काठमाडौं भित्रिनेहरु अधिकांश संक्रमित क्षेत्रबाट आईरहेका छन् । सरकारले कम्तिमा उनीहरुको डिटेल लिनुपर्छ । उनीहरु कहाँ बसेका छन् ? यसो गर्न सकेको...

ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु, थप एकमा कोरोना पुष्टि
विहीबार, ११ असार २०७७

जेठ २७ गते लपुु– २७ सुनाकोठी नख्खुखोला बस्दै आएकी स्थायी ठेगाना सुनसरी जिल्ला धरान घर भएकी २३ वर्षीया सुत्केरीमा कोरोना पुष्टि भएको थियो । ती महिला किष्ट अस्पतालमा सुत्केरी भएर...