aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 
विश्वका खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा, संक्रमित २ लाख ४६ हजार नाघे
आइतबार, २५ जेठ २०७७

भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । विश्वका सबैभन्दा खराब मुलुकको सूचीमा भारत छैटौं स्थानमा पुगेको छ। इटालीलाई पछि पार्दै भारत छैटौँ स्थानमा उक्लिएको हो । ...

भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
आइतबार, २५ जेठ २०७७

शनिबार बिहान मात्रै भारतको बैङ्गलोरबाट पाटन आइपुगेका ती व्यक्ति क्वारेन्टिनमा बसेका थिए । एक्कासि साँझ साढे ६ बजेतिर बेहोस भएका उनको उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा ८ः३० बजेतिर मृत्यु...

थपिए ३८ जना कोरोना संक्रमित
आइतबार, २५ जेठ २०७७

थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । ...

भक्तपुरकी ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि
शनिबार, २४ जेठ २०७७

भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

काठमाडौं महानगरपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २४ जेठ २०७७

प्रवक्ता देवकोटाका अनुसार संक्रमति दुई महिला र दुई पुरुष रहेका छन् । जो २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष रहेका छन् । त्यस्तै, भक्तपुरको कमलविनायकको...

कोरोनाबाट थप २ जनाको मृत्यु
शनिबार, २४ जेठ २०७७

कोरोनाबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप दुई जनामा कोरोनाबाट मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १३ पुगेको पुष्टिगरेका हुन् ।

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ हजार २३५ पुग्यो
शनिबार, २४ जेठ २०७७

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २८६ पुरुष...

कोभिड १९ को संक्रमणबाट थप एक जनाको मृत्यु
शनिबार, २४ जेठ २०७७

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट नेगेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्यले जनाएको छ । ...

थप १७ जनामा कोरोना संक्रमण पुष्टि
शनिबार, २४ जेठ २०७७

थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नर्या थपिएका संक्रमित सबै गण्डकी प्रदेशका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा तथा भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा गण्डकीका थप १७...

लकडाउनको ‘मोडालिटी’ परिवर्तन गर्न मन्त्री भट्टसँग  छलफल
शुक्रबार, २३ जेठ २०७७

मन्त्री भट्टले लकडाउनको मोडालिटीबारे छलफल भइरहेकाले चाँडै नै व्यवसाय सञ्चालन गर्ने गरी मोडालिटी तयार हुने बताए । उनले व्यवसायीले लकडाउन परिवर्तन गर्ने मोडालिटीका बारेमा दिएको सुझाव कोभिड–१९ सङ्क्रमण रोकथाम तथा...

धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुुष्टि
शुक्रबार, २३ जेठ २०७७

ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षका र कास्कीका ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका...

६८ जिल्लामा पुग्यो कोरोना संक्रमण
शुक्रबार, २३ जेठ २०७७

नेपालमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको छ । हालसम्म नेपालका ६८ जिल्लामा कोरोना भाइरस फैलिसकेको छ । ...

थप २७८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २९१२ पुग्यो
शुक्रबार, २३ जेठ २०७७

थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २६७ जना पुरुष र...

भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार नाघ्यो
शुक्रबार, २३ जेठ २०७७

भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या २...

दैनिक १० हजार नमुना जाँच्ने क्षमताका उपकरण खोज्दै सरकार
शुक्रबार, २३ जेठ २०७७

केही सातादेखि कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्न थालेपछि सरकारले एकै दिनमा हजारौँ नमुना परीक्षण गर्न सक्नेगरी प्राविधिक क्षमता अभिवृद्धि गर्नेबारे विचार गरिरहेको अधिकारीहरूले बताएका छन्। ...

कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो
शुक्रबार, २३ जेठ २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको  छ। अध्ययन संस्थानका प्रा।डा। ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेका भनिएको खोप...

कोरोनाबाट थप एक जनाको मृत्यु
शुक्रबार, २३ जेठ २०७७

कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेका २० वर्षीय युवकको स्वाबको पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ आएको पुष्टि...

कोरोना संक्रमणको खराब मुलकको सूचीमा नेपाल ८५ औँ स्थानमा
शुक्रबार, २३ जेठ २०७७

कोरोना संक्रमणको खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा उक्लिएको छ। बिहीवार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै खराब मुलुकको सूचीमा नेपाल ८५ औँ स्थानमा पुगेको हो । तीन दिन...

थप २ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, २३ जेठ २०७७

थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ...

अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर
शुक्रबार, २३ जेठ २०७७

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ । कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र...