aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 
बल्ल गले ट्रम्प भने - विज्ञको सुझाव मान्छु
शनिबार, २९ चैत्र २०७६

यसअघी ट्रम्पले पटक पटक यस्ता सम्भावनालाई इन्कार गर्दै आएका थिए । विश्व संकटमा रहेको बेला सामान्य मानबियता समेत नदेखाएको भन्दै उनको तिब्र आलोचना हुँदै आएको थियो । ...

कोरोनाका कारण डोनाल्ड ट्रम्पको सम्पत्ति ३७ प्रतिशतले घट्यो
शनिबार, २९ चैत्र २०७६

उनले ब्रूकलिन र क्वीन्समा किफायती घरहरू बनाउने आफ्ना बुबा फ्रेडसँगै व्यापार शुरु गरेका थिए। अब उनका दुई छोराहरू डोनाल्ड जुनियर एरिकले उनको व्यवसाय सम्हाल्दै छन्।सन १९८२ मा पहिलो पटक फोर्ब्स...

अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु, कोरोनाबाट संक्रमित संख्या ५ लाख नाघ्यो
शनिबार, २९ चैत्र २०७६

योसँगै संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ। शुक्रबारसम्म सबैभन्दा धेरै मृत्यु न्युयोर्कमा भएको छ। त्यहाँ हालसम्म...

चीनमा मिल्दैछ चमत्कारिक सफलता
शनिबार, २९ चैत्र २०७६

चीनमा बिगत २४ घन्टामा कुनै नयाँ संक्रमित देखिएका छैनन् । अहिले कोरोना संक्रमित भएर चीनमा उपचाररत भनको ११ सय १६ जना रहेका छन् जसमा १ सय ४४ जनाको अवस्था गम्भिर छ...

कोरोनाले यसरी लिंदैछ पुटिन र ट्रम्पको परीक्षा
शुक्रबार, २८ चैत्र २०७६

अमेरिका र रसिया बिच अपरिहार्य छ भन्ने दुवै मुलुकका नागरिकका अलावा विश्व समुदायले समेत देखिसकेको छ । पुटिन र ट्रम्प समयको मागलाई आत्मासाथ गर्न सक्ने स्तरका नेता हुन् वा होइनन् भन्ने...

कोरोनाको औषधी भन्दै धतुरो खाँदा १२ जना बिरामी
शुक्रबार, २८ चैत्र २०७६

धतुरोको आकार र कोरोना भाइरसको आकार उस्तै देखिएका कारण मानिसहरूले धतुरो कोरोनाको औषधी हो भन्दा चाँडै विश्वास गर्ने गरेका छन् । ...

अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुग्यो
शुक्रबार, २८ चैत्र २०७६

कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ । विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोना भाइरसका कारण अमेरिका...

कोरोनाविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको ट्रम्पको दाबी
शुक्रबार, २८ चैत्र २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लागेको दाबी गरेको छ। ह्वाइट हाउस कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनअन्तर्गत बिहीबार कोरोना भाइरसबाट संक्रमित व्यक्तिको उपचारमा प्रभावकारी हुने...

बन्यो कोरोना बारे फिल्म, यस्तो छ विषयवस्तु
शुक्रबार, २८ चैत्र २०७६

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको बीबीसीले उल्लेख गरेको छ। कतिपयले भने यस बिषयमा सिनेमा बनाउनु अलिक छिटो भएको भन्दै आलोचना गरेका छन् । ...

भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन
शुक्रबार, २८ चैत्र २०७६

भारतको स्वास्थ्य मन्त्रालयको प्रयासलाई सम्पूर्ण क्षमताले भ्याएसम्म सहयोग गर्नेगरी काम भइरहेको रेल सेवाले जनाएको छ । रेल सेवाका सवै अञ्चल कार्यालय, उत्पादन इकाई लगायतका कार्यालयमा सस्तो र गुणस्तरयुक्त ‘मास्क’ र...

कसले दियो डब्लूएचओ प्रमुखलाई मार्ने धम्की ?
विहीबार, २७ चैत्र २०७६

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का महानिर्देशकले आफूलाई हत्याको धम्की आएको बताएका छन् । महानिर्देशक टेड्रोस अधनोम घब्रेससले आफूमाथि ज्यान मार्ने धम्की आएको र जातीय अपमान भएको बताए । टेड्रोसका अनुसार उनीमाथि...

भारतका बैंकले लकडाउनमा पनि यस्तो सुविधा ल्याए
विहीबार, २७ चैत्र २०७६

साथै एचडीएफसी बैंकले ऋणको व्याजदर ०.२० प्रतिशतले घटाएको छ ।  यस कटौतीपछि एक दिनको मार्जिनल लेण्डिंग दर अर्थात् एमसीएलआर ७.६० प्रतिशत छ भने एक बर्षको ऋणको लागि ७.९५ प्रतिशत बनाएको...

डब्लुएचओको ट्रम्पलाई जवाफ - तिम्रो राजनीति क्वारेन्टाइनमा राख
विहीबार, २७ चैत्र २०७६

महानिर्देशकले कोभिड राजनीतिलाई क्वारेन्टाइनमा राख्न ट्रम्पलाई आग्रह गरेका छन् । डब्लुएचओको कूल बजेटको १५ प्रतिशत अमेरिकाले योगदान गर्छ जुन रोक्ने चेतावनी ट्रंपले दिएका थिए। ...

ट्वीटरका संस्थापक डोर्सेले १ अर्ब डलर सहयोगको घोषणा
विहीबार, २७ चैत्र २०७६

झण्डै २८ प्रतिशत बराबरको रकम परोपकारी कार्य गर्नेगरी खोलिएको संस्था स्टार्ट स्मल एलएलसीमा प्रदान गरेको उल्लेख गर्नु भएको छ । फोब्र्सका अनुसार डोर्सेको कूल सम्पत्ति करिब ३३ अर्ब अमेरिकी डलर...

यसरी हुँदैछ चीन विरुद्ध अन्तर्राष्ट्रिय आर्थिक युद्ध
विहीबार, २७ चैत्र २०७६

कोरोना महामारीको मौका पारेर विश्व व्यापीरुपमा चीन विरुद्ध एक प्रकारको बलियो लबिगं सुरु भएको छ  । नव उदारवादी र पुजिँवादीहरुको एउटा पुरै वृत्त भू मण्डलीकरणको आलोचनाको प्रतिरक्षा गर्दै चीन विरोधी...

के चीनले लुकाएकै हो कोरोनाबारे तथ्य ?
बुधबार, २६ चैत्र २०७६

चीनबाट सुरु भए पनि कोरोना भाइरसका कारण त्यहाँ ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भएको देखिएन् । के त्यसो भए चीनले तथ्य लुकाएको हो ? अहिले यो प्रश्न विश्वभर सोधिँदै छ ।...

उत्तर कोरियामा पनि ५ सय बढी क्वारेन्टाइनमा
बुधबार, २६ चैत्र २०७६

कोरोना संक्रमण नपुगेको मुलुकको सूचीमा रहेको उत्तर कोरियाले पनि सम्भावित ५ सय जनालाई क्वारेन्टाइनमा राखेको छ । अहिले सम्म त्यहाँ कुनै व्यक्तिमा संक्रमणको भने पुष्टि भएको छैन । ...

एघार हप्ता पछि वुहानबाट छुट्यो पहिलो ट्रेन
बुधबार, २६ चैत्र २०७६

चीनको वुहानबाट ११ हप्ता पछि पहिलो ट्रेन बाहिर निस्किएको छ । विश्वमा कोरोना भाइरस पहिलो पटक देखिएको सहर वुहानबाट यसरी अन्य सहरमा आवगमन सुरु गर्नुलाई चीनले कोरोना माथि विजय प्राप्त...

ट्रम्पले दिए डब्लुएचओलाई सबै फण्ड रोकिदिने धम्की
बुधबार, २६ चैत्र २०७६

कोरोना भाइरसको सामु अमेरिकाले घुडा टेकको अवस्था छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्डो ट्रम्प भने यसवेला पनि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संग जोरी खोजीरहेका छन् । डब्लूएचओले चीन प्रति बढि...

इटालीमा कोरोना संक्रमितको स्वास्थ्य अनुगमन रोबोटले गर्न थाल्यो
बुधबार, २६ चैत्र २०७६

इटालीको भारेसस्थित अस्पतालमा आजभोलि कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य अनुगमन रोबोटले गर्न थालेको छ ।  कोरोना भाइरसबाट उच्च रूपले संक्रमित बिरामीलाई राखिएको वार्डमा नयाँ तथा चम्किलो रोबोट प्रवेश गरी...