aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 
भारतमा बैशाख २१ सम्म बढ्यो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

भारतमा तीन हप्ताको लागि लकडाउन बढाईएको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले देशको नाममा सम्बोधन गर्दै तीन हप्ता (बैशाख २१) गते सम्मको लागी लकडाउन बढाईएको हो । ...

विदेशबाट फर्किएकाको कारण चीन फेरि संकटमा
मंगलबार, ०२ बैशाख २०७७

विश्वभर लकडाउनको समय बढाइँदै गर्दा जन जीवन सामान्य बन्दै गएको चीनमा कोरोना भाइरसले फेरि आक्रमण गरेको छ । अत्यन्त लामो र कष्टकर जीवन बिताएपछि कोरोना संक्रमणका नयाँ बिरामी भेटिने क्रममा...

अमेरिकामा मात्रै साढे २३ हजारले ज्यान गुमाए
मंगलबार, ०२ बैशाख २०७७

कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।  सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु भए संगै ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको हो...

फ्रान्समा एक महिना बढ्यो लकडाउन
मंगलबार, ०२ बैशाख २०७७

फ्रान्समा एक महिना लकडाउन बढाइएको छ । फ्रान्समा लकडाउनको समयावधी पुनः थप गरि मे ११ सम्म पुर्याइएको हो । ...

पत्रकार सम्मेलनमा यसरी भड्किए ट्रम्प
मंगलबार, ०२ बैशाख २०७७

यो प्रश्न सोधेपछि राष्ट्रपति ट्रम्पले यसको जवाफ दिन इन्कार गरे । पाउला रिडप्रति भड्किए र भने, “तपाईंलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ । के तपाईंलाई थाहा छ ? तपाईंको पूरै...

भारतीय प्रधानमन्त्री मोदीले भोलि राष्ट्रको नाममा सम्बोधन गर्ने
सोमबार, ०१ बैशाख २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार (भोली) बिहान राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले भोली विहान १० बजेर १५ मिनेट जाँदा राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन्  । पछिल्लो...

अमेरिकी राष्ट्रपतिको दबावपछि रसिया र साउदी गले, तेलको आपूर्ति २० प्रतिशतले घट्ने
सोमबार, ०१ बैशाख २०७७

अब यस अवस्थामा भएको सम्झौता अनुसार ओपेक देशहरूले कच्चा तेलको उत्पादन मे र जूनमा प्रति दिन बिपज बिपज लाख ब्यारेल कटौती गर्न सहमत भएका छन् । यस सम्बन्धमा अमेरिकी राष्ट्रपति...

आखिर माने पुटिन, तेल उत्पादन कटौती गर्न जुट्यो सहमति
सोमबार, ०१ बैशाख २०७७

इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु सहमत भएका छन्। कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि विश्वका अधिकांश क्षेत्रमा लकडाउन तथा सार्वजनिक गतिविधि बन्द हुँदा...

अमेरिकाले रोक्का गरेको  एक अर्ब ६० करोड डलर फिर्ता पाएपछि इरान मक्ख
सोमबार, ०१ बैशाख २०७७

“हाम्रो एक अर्ब ६० करोड डलर लक्जमबर्गमा थियो र अमेरिकी प्रशासनले यसमा पकड जमाएका थिए,” उनले भने । महिनौंदेखिको प्रयासबाट हामीले आफ्नो रकम फिर्ता पाएका छौँ । “हामी केही दिन...

लकडाउन लागू गर्न असफल भएपछि टर्कीका गृहमन्त्रीले दिए राजीनामा
सोमबार, ०१ बैशाख २०७७

टर्कीका गृहमन्त्री सुलेमानी सोयलुले राजीनामा दिएका छन् । लकडाउन लागू गर्न असफल भएपछि गृहमन्त्री सोयलुले पदबाट राजीनामा दिएका हुन् । ...

दिल्लीमा मात्रै ९ सय बढि कोरोना संक्रमित
आइतबार, ३० चैत्र २०७६

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई सय ७३ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३४ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । ...

दिल्ली सरकारले दियो अटो रिक्सा, ट्याक्सी र इ-रिक्सा चालकलाई पाँच हजार
आइतबार, ३० चैत्र २०७६

उनले आफ्नो आधिकारिक एकाउन्टबाट ट्विट गर्दै मुख्य मन्त्री केजरीवालले पहिले नै जनतालाई बाचा गरे अनुसार प्रत्येक अटो रिक्सा, ट्याक्सी र इ-रिक्सा चालकलाई पाँच हजार भारतीय रुपैयाँ प्रदान गर्ने भएका छन्...

कोरोनाबाट ट्रम्पका ब्यापारी साथीको मृत्यु
आइतबार, ३० चैत्र २०७६

ट्रम्पले प्रेस सम्मेलनमा आफ्ना एक साथीलाई कोरोना भाइरसको संक्रमण भएको बारम्बार बताएको र ति व्यक्ति चेरा नै भएको दावी न्यूयोर्क टाइम्सले गरेको छ । न्यूयोर्क सिटीका बासिन्दा चेरा शहरमा कोरोना...

साउदी युवराज र रूसी राष्ट्रपतिबीच उर्जा बजार स्थिरताका लागि फोनवार्ता
आइतबार, ३० चैत्र २०७६

यसअघि शुक्रबार भएको वार्तामा साउदी राजा सलमान विन अब्दुल्लाजिज अल साउद, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति पुटिनबीच पेट्रोलियम पदार्थ उत्पादक तथा निर्यातकर्ता मुलुकहरू र अन्य केही मुलुकका मन्त्रीहरूबीच...

अमेरिकामा रहेका विदेशीलाई थपियो सकस, ट्रम्पले दिए यस्तो कडा आदेश
शनिबार, २९ चैत्र २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ रहेका विदेशी नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न नसकिने बताएका छन् । अप्रिल १० मा ह्वाइट हाउसले जारी गरेको भिजा सम्बन्धी नयाँ आदेशमा यस्तो सङ्केत गरिएको...

भारतमा कोरोनाको उपचारमा प्रयोग हुने औषधिको व्यापारमा थप कडाई
शनिबार, २९ चैत्र २०७६

अहिले भारतबाट हाइड्रोक्सीक्लोरोक्वाइन आयात गर्ने देशहरूले विदेश मन्त्रालय मार्फत आवेदन बुझाउनु पर्ने हुन्छ । त्यसपछि फार्मास्यूटिकल्स विभागले उक्त देशले माग गरेको मात्राको भन्सार विभागका अधिकारीहरुलाई भारतको उपलब्धता र भारतको चासोसँग...

कोरोनाको असरको अध्ययन गर्न आईएमएफले सल्लाहकार समूह बनायो
शनिबार, २९ चैत्र २०७६

आईएमएफले बनाएको बाह्य सल्लाहकार समूहमा वरिष्ठ सिंगापुरका मन्त्री तारामान शान्मुगरत्नम, म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक क्रिस्टीन फोर्ब्स, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड, संयुक्त राष्ट्र संघका पूर्व उपसचिव लार्ड मार्क मालोका...

इटलीमा मे ३ सम्म लकडाउन
शनिबार, २९ चैत्र २०७६

इटालीमा ३ मेसम्मको लागि लकडाउन बढाइएको छ । इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका हुन् । ...

'गुड फ्राईडे' अर्थ नजान्दा ट्रोल बने ट्रम्प
शनिबार, २९ चैत्र २०७६

डोनाल्ड ट्रम्पले शुक्रवार आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट ट्वीट गर्दै लेखे, "सबैलाई गुड फ्राइडे शुभकामना" । तर , ईसाई धर्मका अनुसार  गुड फ्राइडे त्यो दिन मनाइन्छ जुन दिन ईसा मसीहलाई सूलीमा चढाईएको थियो । त्यसैले यो कुनै खुसीको दिन...

लकडाउनका विषयमा डब्लुएचओले दियो कडा चेतावनी
शनिबार, २९ चैत्र २०७६

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा टेड्रोसले भने, ''हामी विश्वका सबै सरकारहरुसँग लकडाउनको अवस्था कम गर्ने रणनीति बनाइरहेका छौं तर यसमा हतार गर्नु भने हुँदैन । यदी अहिले नै लकडाउन खोल्न हतार गरियो भने मर्नेको...