aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
संघीय संसदमा नयाँ नक्सासहितको लोगो राखियो
मंगलबार, १३ जेठ २०७७

संघीय संसदको दुवै सदनमा नेपालको नयाँ नक्सा समेटिएको लोगो राखिएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको पोडियममा नयाँ लोगो राखिएको हो । ...

टिपरको ठक्करबाट भक्तपुरमा सईको मृत्यु
मंगलबार, १३ जेठ २०७७

भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित...

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने
मंगलबार, १३ जेठ २०७७

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा...

हात्ती लखेट्न आएका भारतीय युवक, हात्तीको आक्रमणबाट मृत्यु
मंगलबार, १३ जेठ २०७७

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ ।  डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका अनुसार सोमबार बच्चासहित...

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए
मंगलबार, १३ जेठ २०७७

भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । “कालिकोटलगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौँ ।” उनले भने, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ...

थप ७ जनामा कोराना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ८९ पुग्यो
सोमबार, १२ जेठ २०७७

थप ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ । ७ जना थपिएसँगै सोमबार ८६ जना संक्रमितहरु थपिएका छन् ।  थप हुनेमा अर्घखाँचीमा २ जना, गुल्मीमामा २ जना, कपिलबस्तुमा २...

निरोगी नेपाल निर्माणका लागि प्रमले ५ कार्य गर्न आमजनतालाई सुझाए
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रबासीको नाममा सम्बोधन गर्दै कोभिड–को महामारीसँग लड्दै निरोगी नेपाल निर्माणका लािग आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाएर सेवन गर्न पहिलो उपाय सुझाएका...

थप ६ जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, १२ जेठ २०७७

थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो
सोमबार, १२ जेठ २०७७

नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार...

यसरी कम गर्न सकिन्छ कोरोनाको जोखिम
सोमबार, १२ जेठ २०७७

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले सावधानी अपनाउँदा कोरोना भाइरसबाट बच्न सकिने देखिएको छ । घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो...

प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै
सोमबार, १२ जेठ २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले साँझ साढे ५ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । ...

त्रिवि शिक्षण अस्पतालमा पनि पीसीआर ल्याब, देशभर १७ वटा ल्याब सञ्चालनमा
सोमबार, १२ जेठ २०७७

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।  शिक्षण अस्पतालमा सोमबार कोरोना संक्रमित भए नभएको छुट्याउनका लागि पीसीआर ल्याब स्थापना गरिएको हो । ...

पूर्वमन्त्री गोकर्ण बिष्टले पठाए भारतमा अलपत्र नेपालीलाई सहयोग
सोमबार, १२ जेठ २०७७

भारतमा अलपत्र परेका नेपालीलाई पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले सहयोग पठाएका छन् । विष्टले पठाएको आर्थिक सहयोगबाट द बर्नईन नेपाल...

गोकर्णेश्वर शिवचोकका सात घर सिल, आठ जनामा आरडीटी पोजेटिभ
सोमबार, १२ जेठ २०७७

गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा र श्रीमतीको पिसिआर...

बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि
सोमबार, १२ जेठ २०७७

बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले बताए...

वीरगञ्जमा दाहसंस्कार गरिसकेका व्यक्तिमा कोरोना पोजेटिभ
सोमबार, १२ जेठ २०७७

वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई दाहसंस्कार गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका एक चिकित्सकका अनुसार उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका...

प्रहरीसँगको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु
सोमबार, १२ जेठ २०७७

महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका (७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर ७ निवासी १६ वर्षीय राजन यादव रहेको प्रहरी...

लकडाउनमा घर फर्कन नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात
सोमबार, १२ जेठ २०७७

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा घर फर्कनका लागि खोटाङका स्थानीय बासिन्दाले नक्कली गर्भवतीदेखि मृतकसम्मको कागजात बनाएको खुलासा भएको छ । ...

दाङका गरिमा धानपीडितले क्षतिपूर्ति पाउने
सोमबार, १२ जेठ २०७७

जिल्लाका गरिमा धानपीडित किसानले क्षतिपूर्ति पाउने भएका छन् । गत वर्ष गरिमा धान रोगले सखाप भएपछि किसानले पटकपटक क्षतिपूर्तिको माग गर्दै आएका थिए । सोहीअनुसार दाङ देउखुरीका २ सय ७७...

नेपालमा आज ईद मनाउँदै, देशैभरि सार्वजनिक विदा
सोमबार, १२ जेठ २०७७

रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाउँदैछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा...