थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । ...
सरकारबाट अब व्याज अनुदान दिँदा उत्पादनसँग टाइअप गरेर दिनुपर्ने राष्ट्र बैंकले जनाएको छ । अब व्याज अनुदान दिँदा ‘उत्पादन र क्यास फ्लो’ को आधारमा दिने व्यवस्था गर्न बजेटका लागि सुझाव...
धादिङ जिल्लाको धुनिबेंशी नगरपालिकामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको छ । धुनिबेंशी नगरपालिका–६ खानीखोलामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको हो । ...
थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परिक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ...
कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । ...
थप ३५ जनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकाका ३५ जनामा कोरोना संक्रमण देखिएको हो । ...
पाल्पामा भारत तथा तेस्रो मुलुकबाट आउने नागरिक वृद्धिसँगै कोरोना परीक्षणका लागि आवश्यक किट अभाव देखिएको छ । पाल्पा हेल्प डेस्कका संयोजक टुकप्रसाद भट्टराईका अनुसार सीमाक्षेत्रबाट उद्धार गरेर ल्याइएका नागरिकको सोमबारदेखि...
सेती अस्पतालको आइसोलेसन कक्षमा एक जनाको मृत्यु भएको छ । मंगलबार गौरीफन्टा नाकाबाट उद्धार गरिएको ल्याइएको कैलालीको गौरीगंगा ७ का ५५ वर्षीय एक पुरुषको आज बिहान मृत्यु भएको हो ।
नेपालको नक्सा अध्यावधिक गरिएपछि निसान छाप सच्याउनका लागि संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । आज दिउँसो बस्ने प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा...
क्वारेन्टाइन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–७ का वडाध्यक्ष कल्लु रानाको मृत्यु भएको छ। राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा कुर्सिमा बसेर फोन गरि रहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु...
मौसम पूर्वानुमान महाशाखाले यतिबेला पहाडी भेगमा आंशिक बदली रहेको जनाएको छ । महाशाखाले देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको जनाएको छ। ...
कागेश्वरी मनहरा नगरपालिका-७ थापाचोकस्थित रमा शाहीको घरबाट मंगलबार बिहान नगद ५ हजार रुपैयाँ र विभिन्न सुनका गहना समेत गरी करिब २ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले...
विशेष गरेर लोक सेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गूगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५...
युएनए संस्था गैर राजनैतिक,गैर धार्मिक,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको गैर मुनाफा सामाजिक संस्था हो । यसका सँस्थापक टेक्ससका सफल ब्यबसायी पासांग लामा हुन् । ...
नेपाल भारत सीमा विवादमा हाम्रा छिमेकीले समेत चासो राख्न थालेका छन् । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपाल-भारत सीमा विवादकोबिषय समेत उल्लेख गर्दै नरेन्द्र मोदी नेतृत्वको भारत सरकार छिमेकी देशका लागि खतरा भएको बताएका छन्।
मुगुमा मंगलबार अपराहृन ४ बजे भूकम्पकको धक्का महसुुस गरिएको छ । मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ...
सार्वजनिक संस्थानहरूको नाफा बढेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार संघीय संसदको दुबै सदनमा सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार संस्थानहरुको खुद नाफा १२.३६ प्रतिशतले बढेको देखाएको छ । संस्थाहरूले गएको...
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् । ...
रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको गौरका ७ जना, देवाही गोनाहीका ३ जना, राजदेवीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने ११ जनाको भने...
शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति...