लौकही र सशस्त्र प्रहरी बल बिओपी लौकहीबाट संयुक्त टोली खटी गई नेपाल भारतको सिमानामा गस्ती गर्दै जाने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका केही मानिसहरु प्रहरीलाई देखेर हातमा बोकेको झोला फालेर...
सरकारले औषधि कम्पनीलाई मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । औषधि उद्योगलाई प्रवद्र्धन गर्न सरकारले सो नयाँ कर नीति लागू गरेको हो । आज बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै...
सरकारले संसद विकास कोषको रकम एक तिहाईले घटाएको छ । निर्वाचन क्षेत्रको विकासमा खर्च गरिने उक्त रकम घटाइएको हो । गत वर्ष करिब १० अर्ब छुट्याएकोमा यस वर्ष ६ अर्ब ६०...
सरकारले आगामी आर्थिक वर्षदेखि दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू गर्ने भएको छ। अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो।
सरकारले १३ छात्रालाई स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीलाई प्याड वितरण गर्न सरकारले १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुतीका...
सरकारले सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । ...
जलविद्युत्को ‘हव’ बन्दै गरेको लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित सो गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन आयोजना निर्माण...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइराला तीन महिना नपुग्दै सरुवा भएका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको हो । ...
प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । आज बिहीबार बिहान ९ बजे थप ७६ जनामा सङ्क्रमण पुष्टि भएपछि सो सङ्ख्या पुगेको हो । ...
अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ । नारायणगढ–मुग्लिन खण्डमा सवारीसाधन दुर्घटना भएर अवरुद्ध भएको सडक तीन घण्टापछि सञ्चालनमा आएको हो । ...
विगतमा संसद्मा प्रस्तुत गर्नु भन्दा अघिल्लै दिन राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ गर्ने चलन थियो । तर, हिजो (बुधवार) त्यो काम भएन । गोप्य राखिएको बजेटबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार नै ब्रिफिङ...
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित तुइनखोला पुलमा दुई सवारी साधन एकापसमा ठोक्किएर दुर्घटना भएको छ । आज बिहान करिब ७ बजेको समयमा नारायणगढबाट धादिङतर्फ आउँदै गरेको ना५ख ९१२२ नंको मालवाहक...
सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्रीको तेस्रो लट बिहीबार बिहान काठमाडौं आइपुगेको छ । चीनको गोन्जाउबाट स्वास्थ्य सामग्री लोड गरेर निगमको जहाजले काठमाडौं ल्याइ पुर्याएको हो । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेको छ । नेपालको संविधान धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ तथा फौजदारी...
प्रदेश सरकारले पत्रकार कल्याण कोषको दायरालाई फराकिलो बनाउँदै लैजाने, प्रदेशमा प्रचलनमा रहेका सबै भाषाभाषीको प्रवद्र्धन गर्दै पहिलो चरणमा तामाङ र नेपाल भाषाको पत्रकारिता प्रवद्र्धन गर्न चाहने सञ्चारमाध्यमलाई प्रोत्साहित गर्ने, महिला...
सरकारले यो पटक कोभिड-१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई केन्द्रित गरी आगामी आर्थिक वर्षको बजेट १६ खर्बको हाराहारीमा ल्याउने अर्थमन्त्रालयले अन्तिम तयारी गरेको छ । ...
सरकारले दुई सय ४१ जनाको कैद सजाय र दण्ड जरिवाना मिनाहा गरेको छ । गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको हो । ...
चीनका राष्ट्रपति सी जिनपिंगले आफ्नो सेनालाई युद्धको तयारी गर्न आदेश दिएका छन् । अमेरिका र चीन बिच तनाव उत्कर्षमा पुगेको बेला उन्ली यस्तो आदेश दिएपछि विश्व नै त्यसबाट तरङ्गित बनेको...
कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनका क्रममा मृत्यु भएका वडाध्यक्षको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। गएराति मृत्यु भएका कृष्णपुर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कल्लु रानाको बुधवार स्वाब संकलन गरी परीक्षण...
उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको...