aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
काेराेनाका कारण चार फिट टाढैबाट काट्छन् चीनमा कपाल
विहीबार, २२ फागुन २०७६

कोरोना भाइरसबाट आजसम्म चीनमा ८०,४०९ जना मानिस चीनमा संक्रमित भैसकेका छन्। अहिलेसम्म ३०१२ जनाले ज्यान गुमाएका छन् ।  चीनमा कोरोना भाइरसको डर यति धेरै छ कि त्यहाँ हजामले मानिसहरुको कपाल...

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो
विहीबार, २२ फागुन २०७६

सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो...

ट्राफिकमा नयाँ व्यावस्थाः अब बिना झन्झट कागजपत्र उपलब्ध गराइने
विहीबार, २२ फागुन २०७६

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाई उपत्यकाको थप ३ वटा कार्यालयहरूमा सेवा विस्तार गरेको छ ।  ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको...

कोरोनाका कारण काठमाडौंमा होली खेल्न प्रतिबन्ध
विहीबार, २२ फागुन २०७६

कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाडौंमा होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो । ...

डोटीमा  बीमा कार्यक्रम शुरुआत
विहीबार, २२ फागुन २०७६

स्वास्थ्य तथा जनसङ्ख्या  राज्यमन्त्री नवराज रावतले दिपायल सिलगढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा दुई वृद्धालाई  बीमा गरी यसको शुभारम्भ गर्दै  बीमा अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिए । ...

होलीका लागि १ रुपैंयाँमा टीसर्ट
बुधबार, २१ फागुन २०७६

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैंयाँमा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ ।  रङहरुको पर्व होलीलाई हर्षो उल्लास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट...

महिला सहयात्राले बोनस शेयर र नगद लाभांश बाँड्ने
बुधबार, २१ फागुन २०७६

महिला सहयात्रा लघुवित्तको वार्षिक साधारण सभा चैत २२ गते हुने भएको छ ।  साधारण सभाको प्रस्तावमा १० प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश –कर प्रयोजनको...

मैनालीको सडक दुर्घटना नियोजित रहेको ठहरः माले
बुधबार, २१ फागुन २०७६

नेकपा (माले)ले पार्टी महासचिव सीपी मैनालीको सडक दुर्घटना अस्वभाविक र नियोजित रहेको ठहर गरेको छ । स्थायी कमिटी सदस्य डम्बर श्रेष्ठको अध्यक्षतामा फागुन २०–२१ गते पार्टी केन्द्रीय कार्यालय रातोपुल काठमाडौंमा...

प्रधानमन्त्री ओली आईसीयुमा, होस आउन करिब डेढ घण्टाजति लाग्ने
बुधबार, २१ फागुन २०७६

मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आईसीयुमा सारिएको छ । प्रधानमन्त्री ओली सँगै उनलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई पोस्ट अपको आईसीयुमा सारिएको अस्पताल स्रोतले बताएको छ । ...

फेकनको अध्यक्षमा बासु नेपाल प्रमुख दावेदार
बुधबार, २१ फागुन २०७६

अध्यक्षका उम्मेदवार बासु नेपाल अहिलेसम्मका एक्ला दाबेदार देखिएका छन् । तथापि हालको कार्य समितिमा रहेका केही ब्यक्तिपनि आकाङ्क्षी रहेको बुझिएको छ । ...

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल
बुधबार, २१ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ । त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा बुधबार करिव ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन् । ...

काभ्रेमा यात्रुबाहक बस दुर्घटना, ४४ घाइते, ६ जनाकाे अवस्था गम्भीर
बुधबार, २१ फागुन २०७६

काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका-५ स्थित ढाँटखर्कमा यात्रुबाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछापको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नम्बरको बस ब्याक गर्ने क्रममा सडकदेखि २० मिटर...

भारतमा कोरोना संक्रमितको सङ्ख्या २८ पुग्यो
बुधबार, २१ फागुन २०७६

भारतमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या २८ पुगेको छ । यसमा १५ जना इटालीका पर्यटक समावेश छन् । उनीहरुलाई नयाँ दिल्लीमा क्वारेन्टाइनमा राखिएको छ । ...

अपरान्हपछि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
बुधबार, २१ फागुन २०७६

देशका पहाडी भू–भागका केहि स्थानहरुमा बुधबार मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य...

सम्सी नाकाबाट लागुऔषध सहित एक पक्राउ
बुधबार, २१ फागुन २०७६

महोत्तरीको नाकाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । भारतको कन्हवा बोर्डरबाट सम्सी बजार तर्फ आउँदै गरेका जिल्लाको बर्दिवास नगरपालिका ४ माइस्थान घर भएका अन्दाजी २० बर्षको पंकज भनिने...

सुनको भाउमा नयाँ रेकर्ड : तोलाकै २२ सय रुपैयाँ बढ्याे
बुधबार, २१ फागुन २०७६

सुनको भाउले आज बुधबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ आज एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्म कै महंगो तोलाको ८० हजार ५ सय रुपैयाँ पुगेको नेपाल...

अप्रेसन थिएटरमा प्रधानमन्त्री, पशुपतिमा विशेष पूजा
बुधबार, २१ फागुन २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालकाे अपरेसन थिएटर लगिएको छ । दाेस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको हाे । अस्पतालका निर्देशक...

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता
बुधबार, २१ फागुन २०७६

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना...

उपचार खर्च तिर्न नसक्दा आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार
बुधबार, २१ फागुन २०७६

मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार...

पशुलाई सुत्केरी भत्ता वितरण
बुधबार, २१ फागुन २०७६

यहाँ आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ। पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो । ...