aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
खाद्यले धान किन्न थाल्यो, ३० हजार टन खरिद गर्न ७७ कारोड
शनिबार, ३० कार्तिक २०७६

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद थालेको छ। सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि कम्पनीले धान किन्न थालेको हो। ...

समयमा निर्माण नसक्ने ४५ ठेक्का तोडिँदै
शनिबार, ३० कार्तिक २०७६

सडक विभागले समयमै निर्माण नसक्ने ४५ वटा ठेक्का तोड्ने प्रक्रिया सुरु गरेको छ । लामो समयदेखि ‘समस्याग्रत’ बनेका ठेक्का तोड्ने प्रक्रिया थालिएको विभागले जनाएको छ । ...

कर्मचारीको उमेर हद : बूढा कर्मचारीबाटै काम चलाउँदा राज्यलाई पेन्सनको व्यय भार कम हुने दाबी
शुक्रबार, २९ कार्तिक २०७६

सामान्य प्रशासन  मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई उधृत गर्दै अन्नपूर्ण पोष्टले लेखेको छ, उमेर हद बढाउँदा राज्यको व्ययभार घट्छ । एक जना कर्मचारीबाट ५८ वर्षमा अवकाश भयो भने उसको ठाउँमा अर्को...

आर्थिक वृद्धिको लक्ष्यबाट सरकार पछि हट्यो
शुक्रबार, २९ कार्तिक २०७६

केही दिनअघि विश्व बैंकले दक्षिण एसियामा आर्थिक मन्दीको अवस्था भयावह भएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको थियो । ...

तीनवर्ष यता बंगलादेशसँग नेपालको व्यापार घाटा सुरु
शुक्रबार, २९ कार्तिक २०७६

हालसम्म ५८ अर्बको व्यापार भएकोमा नेपालले करिब ३१ अर्बको निर्यात गरेको छ भने करिब २५ अर्बको आयात गरेको छ ।  समग्र तथ्यांकलाई विश्लेषण गर्दा निर्यात बढी देखिए पनि  आर्थिक वर्ष...

अझै छैन शुल्क फिर्ताको सुरसार
शुक्रबार, २९ कार्तिक २०७६

सरकारले तोकेभन्दा मेडिकल कलेजहरूले विद्यार्थीसँग पाँच लाखदेखि २२ लाख रुपियाँसम्म बढी शुल्क लिएका छन् ।  शुल्क फिर्ता गराउन विद्यार्थी चिकित्सा शिक्षा सङ्घर्ष समिति बनाएरै आन्दोलित भए पनि प्रतिफल प्राप्त हुन...

रुपज्योतिको मुद्धा अदालत नपुग्ने संकेत
शुक्रबार, २९ कार्तिक २०७६

उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकील कार्यालय, काठमाडौँमा निवेदन दिएपछि ज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने देखिएको हो । ...

रोकियो बिधान संसोधन प्रस्ताव, गोल्छा महासंघ अध्यक्ष हुने पक्का
शुक्रबार, २९ कार्तिक २०७६

महासंघको बिहीबार बसेको समितिको बैठकले विधान संशोधनका लागि आएको प्रस्ताव तत्काललाई रोक्ने निर्णय गरेपछि विवाद टुंगिएको हो। विधान संशोधनका लागि शुक्रबार विशेष साधारणसभा बोलाइएको थियो। यो सभा पनि अब नहुने भएको...

अर्थतन्त्र नाप्ने सुत्र फेर्ने सुरसार
शुक्रबार, २९ कार्तिक २०७६

अहिलेको आधार वर्ष अलि पुरानो भएको र त्यसले अर्थतन्त्रका सबै विषय समेट्न नसकेकोले परिवर्तन गर्ने विषयमा छलफल जारी रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले गोरखापत्रलाई बताए । ...

यातायातमा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती
शुक्रबार, २९ कार्तिक २०७६

प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत १२ वर्षदेखि सहयोग गर्दै आएको बताउने ५० वर्षीय केशव भन्नुहुन्छ, ‘मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटकपटक धाइरहन...

जन्ममितिका आधारमा अब यसरी हुनेछ निजामतीमा अवकाश
शुक्रबार, २९ कार्तिक २०७६

मन्त्रालयले २०१८ सालदेखि २०२० सालभित्र जन्ममिति भएका निजामती कर्मचारीलाई ५८ वर्षबाट ६/६ महिनाका दरले उमेर हद बढाएर अवकाश दिने, २०२१ साल र त्यसपछि जन्ममिति हुने कर्मचारीले ६० वर्षसम्म पदमा बस्न...

संवैधानिक आयोगमा ४० पद रिक्त, कहिले होला नियुक्ति ?
विहीबार, २८ कार्तिक २०७६

संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्ति उपनिर्वाचनपछि हुने भएको छ। सत्तासीन नेकपा र प्रमुख विपक्षी कांग्रेस नेताबीच बुधबार भएको अनौपचारिक कुराकानीमा उपनिर्वाचनपछि मात्र संवैधानिक परिषद्को बैठक गरेर आयोगका पदाधिकारी नियुक्ति प्रक्रिया...

लिपुलेकमाथिको गिद्धे नजरको कथा
विहीबार, २८ कार्तिक २०७६

सूर्यनाथ उपाध्याय संयोजकत्वमा गठित सीमा विवादसम्बन्धी अध्ययन प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन। सीमाविद् एवं अध्ययन टोलीका सदस्य पुण्यप्रसाद ओलीले नेपाल र चीनबीच दुईपक्षीय सीमा सम्झौता नहुँदै भारत र चीनले नेपाली...

क्या गज्जबको विरोध, काम नगर्ने ठेकेदारको तस्बिर पोल र सवारी साधनमा
विहीबार, २८ कार्तिक २०७६

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने १६ किलोमिटर लामो सडक खण्डको विस्तार कार्य समयमै नसकेको भन्दै स्थानीयले ठेकेदारको फोटो पोल र सवारी साधनमा टाँसेर विरोध गरेका छन्। ...

गोकर्ण फरेस्ट रिसोर्ट : लिज अवधि थप्न चलखेल
विहीबार, २८ कार्तिक २०७६

गोकर्ण फरेस्ट रिसोर्टको जग्गा लिज अवधि सकिनुअगावै म्याद थप्न चलखेल सुरु भएको पाइएको छ। काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाल ट्रस्टका नाममा रहेको र यती होल्डिङ्स प्रालिले प्रयोग गरिरहेको दुई हजार सात...

निर्माण व्यवसायीको आन्दोलनका कार्यक्रम सार्वजनिक
विहीबार, २८ कार्तिक २०७६

निर्माण व्यवसायीहरूको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद नियमावलीप्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले बुधवार पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी दिएको हो ।

त्रिभुवन विमानस्थलमा रिमोट पार्किङ वे : दक्षिणतर्फको २ महीनाभित्रै सञ्चालनमा
विहीबार, २८ कार्तिक २०७६

त्रिभुवन विमानस्थलमा निर्माण भइरहेको दक्षिणतर्फको ‘रिमोट पार्किङ वे’ २ महीनाभित्रै सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विकास कोष (एडीएफ) को रू. १ अर्ब ६ करोडको लागतमा...

कतिले लिए अहिले सम्म प्यान ?
विहीबार, २८ कार्तिक २०७६

चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासमा लक्ष्यअनुरूप राजस्व असुली गर्न सरकार चुके पनि करको दायरामा आउने करदाताको संख्यामा भने उल्लेखनीय वृद्धि देखिएको छ । ...

महर्जन कम्प्लेसको फलामे डन्डी काटियो
विहीबार, २८ कार्तिक २०७६

विश्वसम्पदा क्षेत्रमा मापदण्डविपरीत बनिरहेको एक भवनले तला थप्न तयार पारेको फलामे डन्डी काटको छ। ...

अब काठमाडौंको फुटपाथमा पसल थाप्नेलाइ महानगरले नछाड्ने
विहीबार, २८ कार्तिक २०७६

काठमाडौं महानगरपालिकाले भित्री सहरमा मठमन्दिर र बाटो कब्जा गरेर सञ्चालन भइरहेका फटपाथ पसल हटाउने अभियान नै सुरु गरेको छ। ...