aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 
स्टेराइल एरियामा पसलः विमानस्थलमा सुरक्षा खतरा
विहीबार, १९ भदौ २०७६

एयरपोर्टमा सबै ठाउँको पास लिएका सुवास श्रेष्ठले तोकिएभन्दा बढी अमेरिकी डलर लिएर विदेश जान खोज्दा केही महिनाअघि पक्राउ परेका थिए । उनी पक्राउपछि स्टेराइल एरियाको पसल बन्द भएको थियो ।...

एटीएम ह्याक प्रकरणः आजबाट सिंगापुरका विज्ञहरूले अनुसन्धान थाल्ने
विहीबार, १९ भदौ २०७६

बुधवार बेलुका नेपाल आइपुगेका दुई विज्ञले चोरीको घटना कसरी भयो, कुन बैंकको क्षति भयो र कसले बेहोर्नु पर्ने लगायतबारे यथार्थ विवरण दिने नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्सा) का प्रमुख...

जापान जाने कामदारसँग निश्चित शुल्क लिन मिल्दैन
बुधबार, १८ भदौ २०७६

जापान जाने कामदारसँग निश्चित शुल्क लिन पाइँदैन् । बिचौलियालाई निरुत्साहित गर्न नेपाल र जापान दुबै देशका सरकारले आफ्ना निकायमार्फत् काम कारबाही अघि बढाउने भएका छन् । ...

स्वास्थ्य सेवा विभागमा दुई करोडको चलखेल, सर्वसाधारणलाई गुणस्तरहीन जीवनजल वितरण
बुधबार, १८ भदौ २०७६

स्वास्थ्य सेवा विभागले १ करोड ७८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरका गुणस्तरहीन जीवनजल खरिद गरी वितरणका लागि जिल्लातर्फ पठाएको हो । ...

घुस लिने मात्र हैन अब दिने पनि अख्तियारको फन्दामा
बुधबार, १८ भदौ २०७६

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मात्र होइन, अब दिनेलाई पनि निगरानी गर्न थालेको छ । केही महिनायता घुस दिनेहरूमाथि निगरानी बढाएको नतिजा पनि देखिन थालेको छ । भदौ महिनामा...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले यसरी रुवाउँदै छ स्थानीयलाई
बुधबार, १८ भदौ २०७६

विमानस्थल अधिग्रहण क्षेत्रमा परेको ५११ नम्बर कित्ता कचरिहवा गाउँको जग्गा भएको क्षेत्र हो। यहाँ तीन बिघा पाँच कट्ठा क्षेत्रफलमा एक सय ४५ कित्ता जग्गा छ। यो जग्गामा ९० घर छन्...

अस्पतालले नै मिर्गौलाको तस्करी गरेको तथ्य फेला
बुधबार, १८ भदौ २०७६

निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कैको मिर्गौला झिकेर प्रत्यारोपण गराईएको तथ्य फेला फरेको छ । ...

बसबाट सडकमा फोहोर फाल्नेलाई पाँच हजार जरिमाना
बुधबार, १८ भदौ २०७६

सार्वजनिक बसबाट सडकमा फोहोर फालेमा पाँच हजारसम्म जरिमाना हुने भएको छ । बसमा असभ्य तथा अमर्यादित भाषा प्रयोग गरेमा पनि ५ हजारसम्म जरिमाना हुने भएको छ । ...

चालू आर्थिक वर्षमा एक खर्बको आयात, ८ अर्बको निर्यात
बुधबार, १८ भदौ २०७६

चालू आर्थिक वर्षको पहिलो महिना एक खर्ब ६ अर्ब आयात हुँदा निर्यात भने आठ अर्ब ८३ करोड रुपैयाँको भएको छ। ...

बन्द भयो अरनिको सिमेन्ट उद्योग
बुधबार, १८ भदौ २०७६

दुई दशकदेखि सञ्चालित अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग बन्द भएको छ ।  कर्मचारीहरूले सामूहिक राजीनामा दिएपछि आँबुखैरेनी(२ मा रहेको उद्योग बन्द भएको हो। उद्योगका मानव संसाधन प्रमुख पंकल मल्लिकले कर्मचारीहरूले दसामूहिक...

साउदी जाँदै गरेका नेपाली युवतीहरु बिच बाटैमा बेपत्ता
बुधबार, १८ भदौ २०७६

वैदेशिक रोजगारीका लागि साउदी अरेबियाका लागि उडेका दुई जना नेपाली महिला ओमानको विमानस्थलबाट बेपत्ता भएका छन् । ...

५० करोडको लागतमा ५० चार्जिङ स्टेसन
बुधबार, १८ भदौ २०७६

कुलमान घिसिङले प्राधिकरणले करिब ५० करोडको लागतमा ५० चार्जिङ स्टेसनको निर्माणको प्रक्रिया अघि बढाएको जानकारी दिएको समाचार आजको कारोबार दैनिक दैनिकमा प्रकाशित छ । ...

दुई साता भित्र विद्युतिय बस सञ्चालनमा
बुधबार, १८ भदौ २०७६

उपत्यकामा भदौभित्रै सार्वजनिक विद्युतीय बस चलाउने तयारी भएको छ। विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि मंगलबार विद्युतीय चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । ...

४३ औद्योगिक ग्राम निमार्ण हुने
मंगलबार, १७ भदौ २०७६

सरकारले छरिएर रहेका साना तथा घरेलु उद्योगलाई एकीकृत गर्दै उत्पादकत्व अभिवृद्धि गर्ने उद्देश्यले सबै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने तयारी गरेको छ । स्थानीय स्रोतसाधन, ज्ञान, शीप र प्रविधिको...

चिनियाँ दूतावासका कर्मचारीले भेटे ह्याकरलाई
मंगलबार, १७ भदौ २०७६

नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपालस्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ। ...

१७ हजार मेगावाट जलविद्युत् सरकारीकरण गर्न खोजेको निजी क्षेत्रको आरोप
मंगलबार, १७ भदौ २०७६

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको विद्युत् विधेयक २०७६ ले सर्भे लाइसेन्स दिइसकेका १७ हजार मेगावाट बराबरका जलविद्युत् आयोजनालाई सरकारीकरण गर्न खोजेको आरोप निजी क्षेत्रले लगाएको छ । ...

सुकेटार विमानस्थल जहाँ जहाज हैन चरो मात्र उड्छ
मंगलबार, १७ भदौ २०७६

ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाइ महिनादेखि उडान बन्द भएको छ। नेपाल वायुसेवा निगमले मात्र उडान सञ्चालन गर्दै आएकोमा प्रतिकूल मौसमका कारण अढाइ महिनायता उडान अवरुद्ध बनेको हो । यसबाट सेवाग्राही (यात्रु)...

राष्ट्र बैंकले, बैंकको साइबर सुरक्षा निर्देशिका जारी गर्ने
मंगलबार, १७ भदौ २०७६

केन्द्रीय बैंकले बैंकहरुको साइवर सुरक्षासम्बन्धी निर्देशिका जारी गर्ने तयारी सुरु गरेको छ । राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका प्रमुख बमबहादुर मिश्रका अनुसार शानिबारको घटनाको अनुसन्धान टुंगोमा पुग्नासाथ केन्द्रीय बैंकले साइबर...

यस्तो निष्कर्ष आयो संसद्को गाडी खरिदमा अनियमितता बारे
मंगलबार, १७ भदौ २०७६

समितिले मङ्गलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले धेरै विषय कार्यान्वयनको स्वविवेकीय अधिकार सभामुखलाई नै दिनेगरी प्रतिवेदन तयार पारेको छ । ...

नौ घण्टाका लागि नेपाल आउँदैछन् चिनियाँ राष्ट्रपति
मंगलबार, १७ भदौ २०७६

राष्ट्रपति सीको नेपाल भ्रमण ९ घण्टाको मात्र हुनेछ। सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ। ...