aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय-व्यय (बजेटको पूर्णपाठ)
शनिबार, १५ जेठ २०७८

करिब २ खर्बले आकार बढाएर १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  चालु आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट थियो...

मदिरा र सुर्तीजन्य पदार्थको मूल्य वृद्धि
शनिबार, १५ जेठ २०७८

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक बर्षको बजेट भाषणका क्रममा सो कुराको घोषणा गरेका हुन् । उनले मदिराजन्य वाइन, वियर तथा सुर्तिजन्य चुरोट लगायतका वस्तुको अन्तशुल्क वृद्धि गरेको घोषणा गरेका हुन् ।...

२० लाखसम्म कारोबार गर्नेलाई आयकरमा ९० प्रतिशत छुट
शनिबार, १५ जेठ २०७८

आगामी वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आय करमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका छन् । ५० लाख देखि...

एनटीसीको २२ प्रतिशत सेयर ग्राहकलाई उपलब्ध गराउने
शनिबार, १५ जेठ २०७८

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यससँगै अब ग्राहकले एनटीसीको सिमसँगै एनटीसीको सेयर पनि पाउने छन् । ...

सरकारले ल्यायो लोकप्रिय बजेट, सुनेन विज्ञको कुरा
शनिबार, १५ जेठ २०७८

विपक्षीहरूको निरन्तरको खबरदारीका बाबजुद केपी ओली नेतृत्वको वर्तमान सरकारले लोकप्रिय बजेट सार्वजनिक गरेको छ। शनिवार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्ष  २०७८/७९को बजेट वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले लोकप्रिय र आकर्षक...

२ खर्बले बढाएर १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक
शनिबार, १५ जेठ २०७८

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय...

पत्रकारको ७ लाखसम्मको दुर्घटना बीमा गरिने, निशुल्क उपचारको व्यवस्था
शनिबार, १५ जेठ २०७८

सरकारले श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो...

कर्मचारीको तलब २ हजार बढ्यो
शनिबार, १५ जेठ २०७८

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् । ...

चुनावी सरकारको पपुलिष्ट बजेटमा पपुलर के के छन ?
शनिबार, १५ जेठ २०७८

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि भएको छ । सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण मार्फत २०७८ साउनदेखि लागू हुने गरि सरकारी कर्मचारीको तलब वृद्धि गरिएको अर्थमन्त्री विष्णु...

दैलेखको पेट्रोलियम पदार्थ दुई वर्षभित्र उत्खनन् गरिने
शनिबार, १५ जेठ २०७८

दैलेखको पेट्रोलियम पदार्थको अन्वेषणकार्य सरकारले गरिरहेको छ  तर कोरोना संक्रमण फैलिएसँगै अन्वेषण कार्यमा संग्लग्न चिनियाँ टोली २०७६ चैतमा चीन फर्किएपछि यो कार्य रोकिएको छ । चिनियाँ टोलीले दैलेखमा रहेको श्रीस्थान,...

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज
शनिबार, १५ जेठ २०७८

शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त कार्यक्रम खारेज गरेका हुन् ।त वर्ष सरकारले संघीय संसद निर्वाचन क्षेत्रका लागि ६ करोड रुपैयाँका...

सबै स्थानीय तहमा हेलिप्याड स्थापना गरिने
शनिबार, १५ जेठ २०७८

सरकारले सबै स्थानीय तहमा हेलिप्याड स्थापना गर्ने घोषणा गरेका छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै आकस्मिक कार्यका लागि हेलिप्याड स्थापना गरिने बताएका हुन्...

संघीय संसद भवन निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन
शनिबार, १५ जेठ २०७८

अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण गर्दै उक्त कुरा बताएका छन्।संघीय संसद भवन सहित सभाहल, सम्मेलन हल निर्माणका लागि उक्त रकम छुट्टयाएको उनले बताए। ...

बजेट भाषणः आँबुखैरेनीमा बालसुधारगृह निर्माण गरिने
शनिबार, १५ जेठ २०७८

सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट  सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी...

अगामी बर्षभित्रमा उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने
शनिबार, १५ जेठ २०७८

त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ । ...

रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन
शनिबार, १५ जेठ २०७८

सरकारले आगामी आर्थिक वर्षको बजेटले देशमा रेलमार्ग सम्बन्धी अध्ययन र विस्तारका लागि १० अर्ब ३ करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट...

‘एक घर एक धारा’ कार्यक्रम सञ्चालन गरिने
शनिबार, १५ जेठ २०७८

आगामी आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सबैलाई आधारभूत खानेपानीको पहुँचमा पु¥याइने बताए ।स्वच्छ खानेपानीका लागि देशभर विभिन्न खानेपानी आयोजना सञ्चालन गरिने समेत अर्थमन्त्री पौडेलले बताए...

विद्युतीय सवारी सञ्चालन गर्न ५०० चार्जिङ्ग स्टेसन बनाइने
शनिबार, १५ जेठ २०७८

त्यसै गरी काठमाडौँ उपत्यकामा साझा यातायात मार्फत १ सय वटा ठुला सार्वजनिक बस सञ्चालन गर्ने समेत उनले बताएका छन्। मुलुकका घना बस्ती भएका सहर रहेका स्थानीय तहले यदि सार्वजनिक विद्युतीय...

शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट
शनिबार, १५ जेठ २०७८

नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गर्दै यस्तो बताएका...

१२ हजार युवालाई ५० प्रतिशत प्रिमियममा अनुदान दिने
शनिबार, १५ जेठ २०७८

१२ हजार युवालाई स्वरोजगार सिर्जना गर्नका लागि सरकारले अनुदान दिने भएको छ।युवा तथा साना रोजगार व्यवसायीका लागि स्वरोजगार कोषबाट ५० प्रतिशत प्रिमियममा अनुदान दिने ...