aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
खोपका लागि २६ अर्ब ७५ करोड, अक्सिजन कम्पनीलाई ५० प्रतिशत अनुदान
शनिबार, १५ जेठ २०७८

सरकारले कोरोना नियन्त्रण र उपचारको लागी ठुलो लगानी गर्ने भएको हो। खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ सरकारले छुट्याएको छ। त्यसै गरी कोरोना नियन्त्रण र उपचारको लागि ३७ अर्व...

बजेटका ९ प्राथमिकता, कुन कुन क्षेत्र छन ?
शनिबार, १५ जेठ २०७८

सरकारले खोप,रोजगारी, स्वास्थ्यको पूर्वाधारमा लगानी, जीवन उपयोगी शिक्षा, औद्योगिकरण लगायतका ९ वटा बजेटका प्राथमिकताको क्षेत्र निर्धारण गरेको अर्थमन्त्रीले बताएका छन् । ...

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण हुँदै
शनिबार, १५ जेठ २०७८

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८र७९ को बजेट वक्तव्य प्रस्तुत गर्दैछन् । बजेट सम्बन्धी तीन वटा अध्यादेशमा लामोहर राष्टपति विद्यादेवी भण्डारीले लगाएपछि बजेट भाषण अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट गर्दैछन्...

बजेटसम्बन्धी तीन अध्यादेश जारी
शनिबार, १५ जेठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीन अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको...

१६ खर्बबढीको बजेटमा राष्ट्रपतिको लालमोहर
शनिबार, १५ जेठ २०७८

चालु आर्थिक वर्षमा कुल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ विनियोजन भएको थियो । आर्थिक वर्ष २०७६/७७ लागि सरकारले १५ खर्ब ३२ अर्ब १८ करोड रुपैयाँ बजेट ल्याएको थियो...

६८ वर्ष पहिलाको पहिलो बजेट (पूर्णपाठ सहित)
शनिबार, १५ जेठ २०७८

२००७ सालको कूल आम्दानी खर्चको यकिन हुन सकेन । २००८ सालको निम्ति अंक सकलन गर्न पनि यिनै आधारहरूको सामना गर्न परेकोले प्रस्तुत बजेटमा देखाइएको आम्दानी–खर्चको अंकहरू ठीक–ठीक छन् भन्न सकिँदैन...

के अर्थमन्त्रीले कर्मचारीको तलब बढाउँदै छन् ?
शनिबार, १५ जेठ २०७८

२०७२ मा भूकम्प र नाकाबन्दीले देशको अर्थतन्त्र तहसनहस भएका बेला तत्कालीन अर्थमन्त्रीका रूपमा पनि हाल कै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट ल्याएका थिए। त्यो बेला उनले स्थायी सरकारको रूपमा परिचित...

'साइबर सेना'लाई के शीर्षकमा बजेट छुट्याइएको होला ?
शनिबार, १५ जेठ २०७८

यहाँ उठेको प्रश्न के हो भने के आज अर्थमन्त्रीले बजेटमा सरकार विरोधी नेता तथा दलहरूको विरोध गर्न बजेट विनियोजन गरिएको होला कि छैन होला ? यदि अर्थमन्त्रीले हालको सरकारले गरेका...

निर्यात व्यापार १ खर्बको लक्ष्य नाघेकोः प्रधानमन्त्री
शुक्रबार, १४ जेठ २०७८

लोडसेडिङको अन्त्य पर्याप्त विद्युतको आपूर्ति र अतिरिक्त विद्युत बाह्य व्यापार सुरु भएको छ । ३ बर्षको अवधिमा नेपालीको औसत प्रतिव्यक्ति आय २५ प्रतिशतले वृद्धि भएको बताए । मानव विकास शुचकांकमा...

१४ सार्वजनिक संस्थान नाफा आर्जन गर्न सफल (पूर्व विवरण सहित)
शुक्रबार, १४ जेठ २०७८

नोक्सानीमा सञ्‍चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट प्रा लि, बुटवल धागो कारखाना लिको व्यावसायिक कारोबार नभएको,  नेपाल रेल्वे कम्पनी लिको व्यवसाय सञ्‍चालनको प्रक्रियामा रहेको तर यी तीन कम्पनीको प्रशासनिक खर्च...

२०७७/७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु संतोषजनक(पूर्ण पाठसहित)
शुक्रबार, १४ जेठ २०७८

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन(प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा) ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर...

चालू आवमा मात्रै ९२ अर्ब ५० करोड ऋण
शुक्रबार, १४ जेठ २०७८

शुक्रबार आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । त्यसैगरी यस अवधिमा ऋण तर्फ ५० अर्ब ३८ करोड ?पैयाँ र अनुदानतर्फ ९ अर्ब...

प्रतिव्यक्ति आय ११९६ डलर पुग्ने अनुमान
शुक्रबार, १४ जेठ २०७८

नेपालीको प्रतिव्यक्ति आय ११ सय ९६ डलर पुग्ने अनुमान गरेका हुन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै प्रतिव्यक्ति आय ११ सय ९६ डलर पुग्ने अनुमान गरेका हुन् ।

लक्ष्य अनुसारको आर्थिक वृद्धि हासिल गर्न चुनौतीः अर्थमन्त्री पौडेल
शुक्रबार, १४ जेठ २०७८

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक भइरहेको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको भर्चुअल कार्यक्रम मार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन...

चार पूर्वप्रधानन्यायाधीशको संयुक्त विज्ञप्ति– पूर्ण बजेट ल्याउन खोज्नु विधिको उपहास
शुक्रबार, १४ जेठ २०७८

अध्यादेशको खोलो बगाई काम चलाउ बजेट मात्र ल्याउनुपर्नेमा पूर्ण बजेट ल्याउन खोज्नु विधिको उपहास भएको समेत बताएका छन् ।उनीहरुले बारम्बार विघटन गरी संसदलाई अकारण दण्डीत गरी अध्यादेशको खोलो बगाई काम...

दुई बजे अर्थमन्त्री र चार बजे प्रधानमन्त्रीले सम्बोधन गर्दै
शुक्रबार, १४ जेठ २०७८

यो पृष्ठभूमिमा बजेट आउनु भन्दा एक दिन अघि अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रम राखेका छन्। आज जेठ १४ गते दिनको २ बजे अर्थ मन्त्रालयमा अर्थमन्त्रीले सो कार्यक्रम...

चार मुलुकका लागि नियमित उडान खुला
शुक्रबार, १४ जेठ २०७८

खोपको मात्रा पुरा गरेका यात्रु होम आइसोलेसनमा बस्न सक्नेछन् । अन्य यात्रुको हकमा भने अनिवार्य होटेल क्वारेन्टिनको व्यवस्था गरिएको छ ।कोरोना भाइरसको महामारी नियन्त्रण गर्न घोषित निषेधाज्ञाका बीच पछिल्लो एक...

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै
शुक्रबार, १४ जेठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट उहाँले अपराह्न ४ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...

आम मानिसहरूको चासो : स्वास्थ्यका लागि कति बजेट छुट्टिएला ?
शुक्रबार, १४ जेठ २०७८

बजेट शनिवार ४ बजे सार्वजनिक हुने कार्यक्रम तय भएको छ । कोरोना सङ्क्रमणको जोखिमका बीच आउन लागेको बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई कति बजेट छुट्टाएको होला भन्ने आम मानिसहरूमा चासो बढिरहेको...

केपी ओलीलाई ९ पूर्वउपाध्यक्षको प्रश्न : सरोकारवालाको आग्रहलाई वेवास्ता गर्दै जबरजस्ती पूर्ण बजेट ल्याउने
विहीबार, १३ जेठ २०७८

उनीहरुले यस्तो कदमले राष्ट्रको आर्थिक क्षेत्रलाई अस्थिरतातर्फ धकेल्ने हुँदा सरकारलाई यस विषयमा गम्भीर हुन अपिल समेत गरेका छन । उनीहरुले वक्तव्यमा  ‘प्रतिनिधि सभा बिघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन छ...