aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने
विहीबार, १३ जेठ २०७८

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका सबै रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज नियमित इजलासमा शुरु भएको १९ रिट निवेदन संवैधानिक...

प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दामा सुनुवाइ शुरु
विहीबार, १३ जेठ २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी ३०  रिट निवेदन दर्ता भएका  छन् । अन्तरिम आदेशमा माग गरिएका १९  रिट निवेदनको सुनुवाइ आजदेखि हुने छ ।  संवैधानिक इजलासमा परेको ११  निवेदनमाथिको  सुनुवाइ भने...

यी हुन् अध्यादेश मार्फत आएका बजेटहरू
विहीबार, १३ जेठ २०७८

सरकारले अध्यादेश मार्फत जेठ १५ गते सार्वजनिक हुन लागेको बजेटको कार्यसूची प्राप्त भएको छ। अर्थमन्त्री विष्णु पौडेलका  सञ्चार सहयोगी भुवन केसीका अनुसार शुक्रवार अर्थमन्त्रालयले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै छ। ...

फेरी बढ्यो व्यापार युद्धको त्रास, डलरको भाउ घटे पनि चीनले युआनको मूल्य बढ्न दिएन
विहीबार, १३ जेठ २०७८

पछिल्लो महिना अमेरिकी डलरले लगातार आफ्नो मूल्य गुमाउँदै आएको छ। यसको प्रभाव स्वरूप चिनियाँ मुद्रा युआन विगत तीन वर्ष यता कै सर्वाधिक बढी मूल्यमा कारोबार हुन थालेको छ।  त्यसैले विगत...

बजेट अधिवेशन गर्न माग
विहीबार, १३ जेठ २०७८

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नीति तथा कार्यक्रम नै छल्न अध्यादेशबाट बजेट ल्याउने ध्यानमा प्रदेश सरकार रहेको आरोप लगाए । ...

आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाबाट खर्च
बुधबार, १२ जेठ २०७८

फेदीखोलागाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई आर्थिक सहयोग गर्ने भएको छ । कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक...

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा बिहीबारदेखि सुनुवाइ हुने
मंगलबार, ११ जेठ २०७८

सर्वोच्च अदालतमा प्रतिनिधिसभालाई पुनःस्थापना  गर्नुपर्ने माग गर्दै २६ तथा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति गर्नुपर्ने र तोकिएका समयमा निर्वाचन गर्नुपर्ने विषयमा चार  रिट निवेदन दर्ता भएका छन् । ...

कोभिड–१९ को दोस्रो लहरका कारण अर्थतन्त्रमा थप चुनौतीः गभर्नर अधिकारी
मंगलबार, ११ जेठ २०७८

पुनरकर्जा  सुविधालाई परिमार्जन गरिएको र पुनरकर्जा कोषको  सीमा बढाएर पाँच गुणासम्म पुनरकर्जा सुविधा  उपलब्ध गराउन सक्नेगरी आवश्यक व्यवस्था  मिलाइएको जानकारी गभर्नर अधिकारीले दिए  । साथै, कोभिडबाट प्रभावित पर्यटनसँगै घरेलु,  साना...

एमाले भाँडभैलो :माधव र झलनाथ सहित १२ जना पार्टीबाट निष्काशित
सोमबार, १० जेठ २०७८

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई  पार्टी सदस्य नै नरहने गरी कारवाहीमा...

एमसीसी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारीमा छौंः राजदूत डा खतिवडा
सोमबार, १० जेठ २०७८

बजारको प्रतिस्पर्धी मूल्यमा जोन्सन एण्ड जोन्सनको खोप खरीद गर्न चाहन्छौं भनेका छौँ । अहिले खोप खरिद गर्नको लागि अमेरिकी सरकारले स्वीकृत दिनुुपर्ने हुन्छ । त्यो विषय मैले स्टेट् डिपार्टमेन्ट्स्मा उठाएको...

१४६ निवर्तमान सांसदबाट रिट निवेदन, छुटेका निवर्तमान सांसदले भने माधव पक्षमै छु
सोमबार, १० जेठ २०७८

त्यस्तै, नेकपा एमालेका केहि नेताहरु हस्ताक्षर कार्यक्रममा अनुपस्थिति भएको खबर बाहिर आएपछि पूर्वमन्त्री तथा एमालेका नेता गोकर्ण विष्टले आफू माधव नेपाल पक्षमा नै रहेको जानकारी सामाजिक सञ्जाल मार्फत दिएका छन्...

प्रदेशसभाको आठौँ अधिवेशन जेठ १६ गतेका लागि आह्वान
सोमबार, १० जेठ २०७८

वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो । प्रदेश प्रमुख प्रसाईंले संविधानको...

जेठ १५ मै पूर्ण बजेट ल्याउनुपर्नेमा अर्थविद्को जोड
सोमबार, १० जेठ २०७८

राजनीतिक अस्थिरतासँगै संविधानले निर्दिष्ट गरेको मिति अर्थात् जेठ १५ गते बजेट आउँछ या आउँदैन भन्ने चिन्ता बढेको छ । संसद्समेत विघटन भएको अवस्थामा अध्यादेश मार्फत बजेट ल्याउनुको विकल्प अहिले सरकारसँग...

एमालेका १४ प्रदेशसभा सदस्यले बुझाए एकमुष्ट स्पष्टीकरण
सोमबार, १० जेठ २०७८

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४  प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो ।  प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले...

अब फेरि राजनीतिक मुठभेड, प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध ५ दलिय मोर्चा
शनिबार, ०८ जेठ २०७८

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजबादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाको शनिबार बैठक बसेको थियो । मध्यरातमा राष्ट्रपतिमा र प्रधानमन्त्रीले मिलेर देशलाई संवैधानिक...

विपक्षी दलको संयुक्त बैठक शुरु
शनिबार, ०८ जेठ २०७८

बैठक नयाँ अन्तराष्ट्रिय सभा हल बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा जारी छ । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार...

‘ इतिहासमा भिन्न प्रकारको कोतपर्व भयो’
शनिबार, ०८ जेठ २०७८

उनले लेखेका छन्, ’अहंकारको वृक्षमा विनाशको फल लाग्छ, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो  । बुझिराख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ ।’ ...

राष्ट्रपतिद्वारा पुन संसद विघटन, कात्तिक २६ र मंसिर ३ गते निर्वाचन
शनिबार, ०८ जेठ २०७८

त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको थियो । ...

चार्टर्ड उडानबाट नेपाली नागरिक पनि विदेश जान पाउने
विहीबार, ०६ जेठ २०७८

अहिले चार्टर्ड उडानमा विदेशी नागरिकलाई मात्र उडानको अनुमति दिइएको थियो । प्राधिकरणका अनुसार नयाँ निर्णय अनुसार अब नेपालबाट विदेश जाने प्रयोजनका लागि नेपालीले समेत अनुमति पाउने छन् । यसले वैदेशिक...

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी
विहीबार, ०६ जेठ २०७८

सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश...