अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै नेपालीलाई कोरोना भाइरस विरुद्धको खोप निःशुल्क वितरण गर्ने बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नयाँ कार्यसमितिसँग भेटघाटमा अर्थ मन्त्री पौडेलले निःशुल्क गुणस्तरीय...
उद्योगले उखु किसानहरूबाट खरिद गरेको उखुको भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम समयमा नै भुक्तानी गर्न नसकेकोमा क्षमायाचना पनि मागेको छ। पटक पटक सम्बन्धित निकायहरूमा छलफल गरी समस्या समाधानका उपाय अवलम्बन...
भ्याक्सिन खरिद, ढुवानी र नेपालमा त्यसको व्यवस्थापन तथा वितरणको प्रबन्ध मिलाउन पर्याप्त स्रोत(रकम) आवश्यक पर्ने देखिएपछि कोषको आकार बढाउने तयारीका साथ यस्तो प्रस्ताव गरिएको हो । खोप ऐन, २०७२ ले...
आन्तरिक राजस्व विभागले मंसिर महिनासम्म १ खर्ब २९ अर्ब राजस्व संकलन गरेको छ । विभागले चालु आर्थिक वर्षको पहिलो ५ महिनासम्म ३९ अर्ब ५७ करोड आयकर संकलन गरेको छ ।...
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकृुमार भट्टराईले मन्त्रालय मातहतका विकास समितिलाई दुई महिना भित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन् । पर्यटन मन्त्रालय अन्र्तगतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)सँग...
चालु आर्थिक वर्षको पहिलो चौमासमा स्थायी लेखा नम्बर लिने करदाता ६८ प्रतिशतले घटेका छन् । गत आर्थिक वर्षको पहिलो ७ लाख ५५ हजार ६२६ जना करदाताले स्थायी लेखा लिएका थिए...
कोरोना महामारीमा पनि नेपाली कांग्रेस रुपन्देहीले आज विरोध प्रदर्शन गरेको छ । सरकारले गरेका कार्यहरुप्रति असहमति जनाउँदै सरकारलाई खबरदारी गर्न विरोधसभा गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । ...
कुनै दुई सूचकमा लगातार प्रगति गरेको अवस्थामा स्तरोन्नति हुन सक्ने भएपनि सो प्रगति दीगो र प्रतिव्यक्ति आम्दानीको मापदण्ड पनि पुगेको हुनुपर्ने अडानमा नेपाल छ । स्तरोन्नति भएपछि पछि हट्न नपरोस्...
अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन थप राहत प्याकेजको तयारीमा सरकार रहेको बताएका छन् । शनिबार काठमाडौंमा सम्पन्न नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभालाई सम्बोधन गर्दै...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आर्थिक क्रान्तिका निम्ति हरेक व्यक्ति व्यावसायिक हुनुपर्ने बताएका छन् । शनिबार आयोजित आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभाको सम्बोधनका क्रममा मन्त्री गुरुङले यस्तो बताएका...
अर्थमन्त्री विष्णु पौडेलले चाडै नै सबै नेपालीलाई कोरोना विरुद्धको गुणस्तरिय खोप उपलब्ध गराउने बताएका छन् । आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौँ महासभामको सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनमा चासो देखाएका छन् । बुधबार बेलुका उद्योगी व्यवसायीसँगको भेटमा प्रमले यस्तो चासो देखाएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई...
अमेरिकाले तयार पारेको मोडर्ना खोप लगाउन १५ वर्षदेखि माथिका उमेर समूहका २ करोड ७८ लाख ५९ हजार ९६७ नागरिकलाई दुई डोज खोप लगाउन न्यूनतम १ खर्ब ६४ अर्ब ३७ करोड...
सरकारले मंसिर १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार एवम् सूचनाप्रविधिमन्त्रि पार्वत गुरुङले बुधबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गरेका हुन् । ...
नेपाल सरकारले सामाजिक भत्ता पाउनुपर्ने र विगतमा पाएर पनि सामाजिक सुरक्षा ऐन २०७५ बाट भत्ता पाउन छुटेकाहरुलाई भत्ता प्रदान गर्न अध्यादेशमार्फत् ऐन संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि...
सरकारले अब देशैभरका जिल्ला हुलाक कार्यालयबाट प्रेस कार्ड लिन पाइने व्यवस्था गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताएका हुन् । ...
राष्ट्रिय विकास समस्या समाधान उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकले चौमासिक प्रगति समीक्षा गर्दै आवश्यक सुझाव र निर्देशनसमेत दिएको छ ।...
शनिबारको सचिवालय बैठकले पार्टीभित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक पुनरुत्थान गर्न ल्याइएका कार्यक्रमहरु प्रभावकारीरुपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७७/७८ को चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री...
भेटमा अर्थमन्त्री पौडेलले नेपाल र युरोपियन युनियनबीच सुखद् र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकास विशेष ...