प्रधानमन्त्री केपी ओलीले आइतबार संसद भंग गर्ने गरि गरेको निर्णय सहि भएको विश्लेषण गर्दै देशवासीका नाममा सम्बोधन गरे लगतै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा प्रमुख दलहरुको सर्वपक्षिय...
नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफु नेकपा फुटको साक्षी नबस्ने बताएका छन् । उनले आफू अझै पनि पार्टी एकताको पक्षमा रहेको र संसद भंगको विरुद्धमा रहेको बताउँदै प्रचण्ड वा ओलीको कुनै...
नेकपाको संसदीय दलको नेता प्रचण्डलाई बनाउने प्रस्ताव लगायतका विषयमा छलफल गर्दै नेपाल–प्रचण्ड समर्थक सांसदहरुको भेला सकिएको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेकोमा असहमति जनाउँदै सोमबार बसेको भेलाले...
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संसद्लाई केही नेताहरुको स्वार्थको बन्धक बनाइराख्नु जनादेश विपरीत हुन जाने’ भएकाले जनताको भावनानुसार काम गर्न अगाडि बढ्नै नसक्ने स्थितिबाट मुलुकलाई निकास दिन नयाँ निर्वाचनको मिति तोकिएको...
उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । उनले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई राम्रोसँग चल्न दिईएको बताएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको भविष्य जोगाउने अरु कुनै विकल्प नभएपछि भारी मनका साथ आफूले ताजा जनादेश लिने निर्णय गरेको बताएका छन् । विघटित प्रतिनिधिसभाका सदस्यको आज प्रधानमन्त्री निवास बालुवाटारमा...
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको...
आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण गर्न राष्ट्रिय योजना आयोगले संघीय समपूरक र विशेष अनुदानअन्तर्गत सञ्चालन हुने आयोजनाको प्रस्ताव माग गरेको छ । आयोगले २०७७ पुसमसान्तसम्म यस्तो प्रस्ताव पठाइसक्न सबै...
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठकमार्फत प्रतिनिधिसभा विघटन गरी नयाँ जनादेशका लागि निर्वाचनमा जाने सिफारिस राष्ट्रपति समक्ष गरेका थिए । बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार संसद् विघटन गर्ने...
पार्टी अन्तरिम विधानको दफा ५६ अनुसार अध्यक्ष ओलीमाथि अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीसमक्ष प्रस्ताव लैजाने निर्णय पनि गरिएको छ । प्रवक्ता श्रेष्ठले भने, “प्रधानमन्त्रीको कदम संविधान र लोकतन्त्र पक्षधरका लागि...
संसद विघटनको सिफारिसअघि संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको खुलासा भएको छ । आइतबार बिहान संसदमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको खुलेको हो । ...
आखिर नेपालका लोकतन्त्रवादीहरुलाई जे डर थियो त्यो भएरै छोड्यो । केपी ओली नेपालका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भने झैँ ‘भष्मासुर’ सिद्ध नहुन् भन्ने कामना थियो, तर त्यही भयो ।
खानेपानीमन्त्री विना मगर, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र श्रममन्त्री रामेश्वर राय यादव छन् । ...
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ समेतका आधारमा विद्यमान प्रतिनिधिसभा विघटन गरी ताजा जनादेशका लागि निर्वाचनको मिति तोकेका छन् । नेपाल...
मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले नै उनलाई अख्तियार प्रमुखमा सिफारिस गरिएको बताएएको छ । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको दिन नै राईलाई आयुक्तमा सिफारिस गरेको खुलासा भएको हो...
संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । ...
संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । ...
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । भर्खरै बसेको मन्त्रीपरिषद् बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । ...