aarthiknews.com विहीबार, ३० जेठ २०८२   Thursday, 12 June, 2025
 
नापतौल विधेयक स्वीकृत
मंगलबार, २७ जेठ २०७७

नापतौल विधेयक सर्वसम्मतिबाट स्वीकृत भएको छ । “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको हो। ...

३ खर्ब रुपैयाँ राहत प्याकेज ल्याएको छुः अर्थमन्त्री खतिवडा
मंगलबार, २७ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले आज मंगलबार प्रतिनिधिसभामा बोल्दै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले करिब ३ खर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री...

चकलेटमा कर घटाइएको विषयमा यसो भन्छन् अर्थमन्त्री खतिवडा
मंगलबार, २७ जेठ २०७७

खतिवडाले चकलेटको अघिल्लो वर्ष बढाइएको बजेट यो वर्ष फेरि समायोजन मात्रै गरेको बताए । ‘एउटा कुरा के हो भने २०७१/७२ सालदेखि सो वस्तु (चकलेट) को भन्सार दर ३० प्रतिशत थियो,...

१० अर्ब रुपैयाँ कहाँ गयो ? प्रधानमन्त्रीको जवाफ चाहियो
मंगलबार, २७ जेठ २०७७

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको जवाफ माग गरेका छन् । कोरानाभाइरस रोकथामका लागि भएको १० अर्ब रुपैयाँको खर्च, क्वारेन्टिनमा बस्नेहरुको मृत्यु भएको, सरकारले परीक्षणको दायरा नबढाएको लगायतका विषयमा जवाफ...

‘लिपुलेक हाम्रो होइन भन्नेलाई किन कारवाही हुँदैन ?’
मंगलबार, २७ जेठ २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नन्दा चपाईँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होइन् भन्‍ने सांसदलाई कारवाही गर्न माग गरेकी छन्। सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै नेकपाकी सांसद चपाईँ...

‘भारतीय कामदारका ठाउँमा नेपाली युवालाई रोजगारीमा लगाउने यो उत्तम समय हो’
मंगलबार, २७ जेठ २०७७

विरगञ्ज महानगरपालिका सबैभन्दा कान्छो महानगरपालिका हो । सरकारले अन्तिममा आएर विरगञ्जलाई महानगरपालिका घोषणा गरेको हो । महानगरपालिकाहरूले योजना आयोगलाई माग भएका बाहेक कुनै पनि सहयोग गरेको छैन । तीन वर्षमा...

१० अर्ब कहाँ खर्च भयो ? सरकारले एक-एक हिसाब देखाउनुपर्छः संसद थापा
मंगलबार, २७ जेठ २०७७

उनले भने–‘१० अरब रुपैयाँ कहाँ खर्च भयो, यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा पीसीआर किट किनेर १० अर्ब रुपैयाँको हिसाव देखाउनु पर्दैन ?...

विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक होः अर्थमन्त्री खतिवडा
मंगलबार, २७ जेठ २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडीमा कर बढाउने विषय सैद्धान्तिक रुपमा ठीक रहेको बताएका छन् । बिनियोजन विध्येकमाथि उठेका प्रश्नको जवाफ दिंदै खतिवडाले यस्तो बताएका हुन् । ...

विकास निर्माण योजनाको अनुगमन
मंगलबार, २७ जेठ २०७७

चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरेको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको...

मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल जारी
मंगलबार, २७ जेठ २०७७

प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।  बैठकमा आज ऊर्जा, जलस्रोत तथा...

क्वारेन्टिनका सरसामानसहित ४० फरार
मंगलबार, २७ जेठ २०७७

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट  सरसामान सहित ४० जना फरार भएका छन् ।  भारतका विभिन्न शहरबाट आएर  १४–१५  दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा बस्दै आएका ४५...

‘स्थानीय तहलाई कहाँबाट अनुदान आउँछ थाहै छैन’
सोमबार, २६ जेठ २०७७

संघीयता कार्यान्वयनमा आएको ३ वर्ष पुग्दा समेत कतिपय स्थानीय तहलाई संघ र प्रदेश सरकारबाट अनुदान पाउने विषयमा थाहा नभएको बताइएको छ । आर्थिकन्युज डमकमले आयोजना गरेको आगामी आर्थिक वर्षको बजेट...

श्रम मन्त्रीको घोषणा : आरोप पुष्टि भए राजनीतिबाट सन्न्यास लिन्छु
सोमबार, २६ जेठ २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बेरोजगारलाई रोजगारीको अवसर उपलब्ध गराउन सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएको दोहोर्याएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत श्रम मन्त्रालयका विभिन्न शीर्षकमाथिको...

सार्वजनिक खरिद ऐनमा ठेकेदार कसिँदै, निर्माण व्यवसायी आंशिक सहमत
सोमबार, २६ जेठ २०७७

मर्मत–सम्भारको दायित्व ठेकेदारले लिनुपर्ने व्यवस्था सहित सार्वजनिक खरिद ऐनको संशोधन विधेयक संसदमा दर्ता भएको छ । आयोजना सम्पन्न भएको १ देखि ५ वर्षसम्म ठेकेदार कम्पनी आफैले आयोजनाको मर्मत सम्भार गर्नु...

सार्वजनिक यातायात खुल्छ ?
सोमबार, २६ जेठ २०७७

सरकारले अवस्था हेरेर बन्दाबन्दीको स्वरुपमा परिवर्तन गर्ने तयारी गरिरहँदा सार्वजनिक यातायातलाई पनि कसरी सञ्चालन गर्न सकिन्छ भनी छलफल शुरु भएको छ ।   बन्दाबन्दीको झण्डै साढे दुई महिना ठप्प...

दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसक्यो, अर्को सालदेखि नेपाली झण्डासहित दौडिन्छन्ः मन्त्री नेम्वाङ
सोमबार, २६ जेठ २०७७

भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेकोले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा...

विनियोजन विधेयक आज पारित हुँदै
सोमबार, २६ जेठ २०७७

सरकारले जेठ १५ गते संसदमा प्रस्तुत गरेको बजेट (विनियोजन विधेयक) लाई आज संसदबाट पारित गर्ने तयारी भएको छ। सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी ओलीसहित अन्य सबै मन्त्रीले सोमबार जवाफ दिने...

एमसीसीबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै
सोमबार, २६ जेठ २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन ‘एमसीसी’ बारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह चार बजे बालुवाटारमा बैठक बोलाएका...

जनता समाजवादी पार्टीमा बाबुराम भट्टराईको बरियता चौथो
सोमबार, २६ जेठ २०७७

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन । बरिष्ठ नेताको रुचीमा डा बाबुराम भट्टराई अशोक...

प्रदेश २ नीति तथा कार्यक्रम : बेटी बचाऊ बेटी पढाऊदेखि प्रदेश विकास बैंकसम्म
आइतबार, २५ जेठ २०७७

मुख्यमन्त्री कृषि उत्थान कार्यक्रम, युवा स्वरोजगार तथा उद्यम विकास कार्यक्रम, बेटी बचाऊ बेटी पढाऊ, मुख्यमन्त्री दलित गरिब आवास योजना, प्रदेश आयोजना बैंक, प्रदेश विकास बैंक, प्रदेश लगानी प्रवद्र्वन बोर्ड, पूर्ण...