aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 
रास्वपाका रवि लामिछाने मतान्तर बढाउँदै, ५० हजार बढी मत पाए
मंगलबार, १२ बैशाख २०८०

चितवन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५० हजार २६ मत...

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछुः सांसद डा. वाग्ले
मंगलबार, १२ बैशाख २०८०

मतगणनाअनुसार डा. वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता...

बारा–२ उपनिर्वाचनः उपेन्द्र यादवको अग्रता कायमै
मंगलबार, १२ बैशाख २०८०

हालसम्म यादवले १२ हजार ११९ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ४ हजार ३२८ मत पाएका...

यस्तो छ चितवन–२ को पछिल्लो मत परिणाम
मंगलबार, १२ बैशाख २०८०

चितवन–२ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्र स्थानमा पुगेका छन् । उनले ४४ हजार ४८६ मत ल्याएका छन् । ...

डोटीका ३३ वडामा छैनन् वडासचिव
मंगलबार, १२ बैशाख २०८०

छ वडा रहेको जोरायल गाउँपालिकामा पनि दुईवटा वडामा सचिव छैनन् । वडा नं ३ र ६ मा सचिवको दरबन्दी रिक्त रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज भट्टले जानकारी दिए ।...

तनहुँमा रास्वपाका डा वाग्ले विजयी, को हुन उनी ?
मंगलबार, १२ बैशाख २०८०

उनले  ३४ हजार ९ सय १९ मत ल्याएका छन् । उनका निकट्तम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गोबिन्द भट्टराईले २० हजार १ सय २२ मत ल्याएका छ । त्यस्तै, नेकपा एमालेका सर्वेन्द्र...

डा स्वर्णिम वाग्लेको मतान्तर फराकीलो हुँदै गयो
सोमबार, ११ बैशाख २०८०

उनका निकट्तम प्रतिद्धन्द्धि नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईभन्दा १० हजार मतले अग्रता लिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा वाग्लेले २४ हजार ४ सय ६ मत ल्याउँदा नेपाली कांग्रेस...

डा वाग्ले ८ हजार मतले अगाडि लागे, अब गणना हुँन बाँकी कति ?
सोमबार, ११ बैशाख २०८०

गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६६९ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका सर्वेन्द्र खनाल ६ हजार २३६ मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ ६३ हजार ७५७ मत खसेको थियो...

फेरि अगाडी लागे उपेन्द्र यादव
सोमबार, ११ बैशाख २०८०

हालसम्म यादवले एक हजार ३९० मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका शिवचन्द्र कुशवाहाले एक हजार ३०१ मत पाएका छन् भने नेकपा एमालेका पुरुषोत्तम पौडेलले ६२९ मत पाएका छन् ।...

तनहुँमा रास्वपा र नेपाली काग्रेसबीचको मतान्तर ८ हजारभन्दा बढी
सोमबार, ११ बैशाख २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी डा स्वर्णिम वाग्ले १८ हजार ४ सय ६१ मत ल्याउदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८ सय १७ मत ल्याएका छ । त्यस्तै, नेकपा (एमाले) सर्वेन्द्र खनालले ६०६७...

डा. स्वर्णिम वाग्लेको अग्रता कायमै
सोमबार, ११ बैशाख २०८०

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणना अनुसार वाग्लेले १७ हजार ९०२ मत...

चितवन–२ उपनिर्वाचनको यस्तो छ पछिल्लो मत परिणाम
सोमबार, ११ बैशाख २०८०

चितवन–२ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्र स्थानमा पुगेका छन् । उनले एक हजार ४९२ मत ल्याएका छन् । ...

बारा–२ मा उपेन्द्र र शिवचन्द्रबीच रोचक प्रतिस्पर्धा
सोमबार, ११ बैशाख २०८०

बारा–२ को उप निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा जारी मतगणनामा उनीहरुबिचको प्रतिस्पर्धा रोचक...

नागरिकका आवश्यकता केन्द्रित बजेट बनाउन कांग्रेसको जोड
सोमबार, ११ बैशाख २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव दिएका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले मुलुकको विषम...

तनहुँ–१ उपनिर्वाचनः यस्तो छ पछिल्लो मत परिणाम
सोमबार, ११ बैशाख २०८०

तनहुँको क्षेत्र नं. १ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् । उनले यो समाचार तयार...

टाट उल्टिएको सरकारसँग रहेको दुई विकल्प : भत्ता रकम घटाउने वा खर्च लगत कटाउने
सोमबार, ११ बैशाख २०८०

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकको भत्ता वृद्धि गर्ने निर्णय गरेका थिए ।  त्यसअघि सरकारले सामाजिक सुरक्षा अध्यादेश २०७८ मार्फत असहाय, एकल महिला भत्ता र अपांगता भत्ताको समेत दायरा बढाउने प्रयास गरेको थियो...

बारा–२ उपनिर्वाचनः उपेन्द्रलाई पछि पारे शिवचन्द्र कुशवाहले
सोमबार, ११ बैशाख २०८०

बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछि पारेका छन् । उनले हालसम्म...

चितवन–२ मा रवि झण्डै दोब्बरले अगाडी
सोमबार, ११ बैशाख २०८०

चितवन–२ को मतगणना शुरु भएको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अग्र स्थानमा पुगेका छन् । उनले ११५५ मत ल्याएका छन् । ...

चितवन–२ उपनिर्वाचनः रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता, रवि दोस्रोमा
सोमबार, ११ बैशाख २०८०

चितवन–२ को मतगणना शुरु भएको छ । सुरुवाती मत परिणाम अनुसार एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता हासिल गरेका छन् । ...

बारा–२ उपनिर्वाचनः उपेन्द्र यादव अघिअघि शिवचन्द्र कुशवाह पछिपछि
सोमबार, ११ बैशाख २०८०

बारा–२ को कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । ...