aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
विश्वको सबैभन्दा अग्लो स्थानमा गल्फ
सोमबार, ०४ कार्तिक २०७६

प्रतियोगिता दुई चरणमा हुनेछ । बाँकी खेल अक्टुबटर २६ शनिबारका दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछन् । जहाँ बाँकी रहेका १७ होल खेलाइनेछ । दोस्रो चरणमा अन्य खेलाडी पनि सहभागी...

क्यानको बोर्ड बैठक सुरु
आइतबार, ०३ कार्तिक २०७६

नवनिर्वाचित नेपाल क्रिकेट संघको कार्यसमितीको पहिलो बोर्ड बैठक मुलपानीमा सुरु भएको छ । आइसीसीले असोज २६ गते क्यानको निलम्बन सशर्त फुकुवा गर्ने बताएपछि पहिलो पटक बोर्ड बैठक बसेको हो...

पारस खड्काले कप्तानको पदबाट राजीनामा दिए
मंगलबार, २८ असोज २०७६

क्रिकेटको राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तानको पदबाट राजीनामा दिएका छन् । सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका  पारसले नयाँ कमिटीलाई नयाँ तरिकाबाट क्रिकेटको...

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश
शुक्रबार, २४ असोज २०७६

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा पहिलो...

नेपाल र ओमन टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेल खेल्दै
विहीबार, २३ असोज २०७६

ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ ।...

नेपाल क्रिकेट संघका नयाँ अध्यक्ष चन्द चयन
शनिबार, ११ असोज २०७६

नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ अध्यक्ष पाएको छ । शनिबार भएको निर्वाचमा  क्यानमा अध्यक्ष चतुरबहादुर चन्द विजयी भएका हुन । उनले विजयराज पाण्डेलाई पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । ...

१३औं सागका लागि समिति गठन
शुक्रबार, १० असोज २०७६

उक्त समितिलाई सहजीकरणका लागि विभिन्न ११ उपसमिति गठन गर्न अधिकार पनि दिइएको छ । त्यस्तै सागमा समावेश विभिन्न २७ खेलमध्ये कुस्ती जनकपुरमा गर्ने निर्णय भएको छ । ...

यू-१८ साफ च्याम्पियनसिप : भुटानसँग नेपाल ३-० ले पराजित
आइतबार, ०५ असोज २०७६

साफ यू–१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको सेमिफाइनल पुग्नका लागि भुटान र माल्दिभ्सबीचको नतिजा कुनुपर्ने छ । हलचोक मैदानमा आज भएको...

ओलम्पिक कमिटीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
शनिबार, २८ भदौ २०७६

अन्तरर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधिको रोहवरमा अध्यक्षसहित १९ सदस्यीय पदाधिकारी छनोटका लागि सातदोबाटोस्थित कार्यालय परिसरमा आज बिहान निर्वाचन भएको थियो । अन्य पदाधिकारीको मतगणना जारी छ...

नेपालले यूएईलाई दियो २८६ रनको चुनौती
मंगलबार, २४ भदौ २०७६

एसीसी यु–१९ एसिया कपमा नेपाली युवा टोलीले युनाइटेड अरब इमिरेट्स (युएई) लाई २८६ रनको लक्ष्य प्रस्तुत गरेको छ । श्रीलंकाको मरियान्स क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर पहिलो ब्याटिङ...

किर्गिस्तानमाथि नेपालले गोलकाे वर्षा, ८-२ गोलको फराकिलो अन्तर
आइतबार, २२ भदौ २०७६

नेपालले नदेज्दा कप महिला फुटबलमा आयोजक किर्गिस्तानलाई फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ । आज भएको खेलमा किर्गिस्तानलाई नेपाली चेलीले ८-२ गोलको फराकिलो अन्तरले पराजित गरेको हो...

यी हुन सर्वाधिक कमाउने विश्वका २० फुटबलर
मंगलबार, १० भदौ २०७६

फ्रान्स फुटबलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । मेस्सीको कमाई १३० मिलियन युरो रहेको छ । ...

रियाल म्याड्रिडले दियो नेयमारको लागि ३ खेलाडी र १११ मिलियन
शुक्रबार, ०६ भदौ २०७६

रियालले नेयमारलाई अनुबन्ध गर्नको लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव गरेको ...

भारत विरुद्ध नेपालकाे लज्जास्पद हार फाेटाे समाचार
बुधबार, ०४ भदौ २०७६

भारतमा जारी साफ यू-१५ च्याम्पियनसिपमा नेपालले पहिलाे खेलमा नै भारतसँग ५-० काे लज्जास्पद हार ब्यहाेरेकाे छ । भारतसामु निकै निरिह देखिएकाे नेपालले पुरै खेलमा एउटा पनि डरलाग्दाे प्रहार गर्न सकेन...

लोनमा बिक्दैछन् पिएसजीबाट नेयमार ?
सोमबार, ०२ भदौ २०७६

नेयमार दुई वर्षअघि कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजी गएका थिए । उनलाई भित्र्याउन पूर्व क्लब बार्सिलोनाले पनि हर सम्भव प्रयास गरिरहेको छ भने रियल मड्रिड पनि नेयमारलाई...

ऋणको कारण भारतीय पूर्व क्रिकेट खेलाडीद्वारा आत्महत्या
शुक्रबार, ३१ साउन २०७६

सन् १९८० देखि दशकभर राष्ट्रिय क्रिकेटमा पहिलो रोजाइका व्याट्सम्यान चन्द्रशेखरले विभिन्न एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा सात पटक खेलेका उहाँको नेतृत्वमा तामिलनाडुले सन् १९८७ को रन्जी पदक जितेको थियो । ...

सन्दिप लामिछानेलाई अमेरिकाले भिसा दिएन
मंगलबार, २८ साउन २०७६

युवा क्रिकेटर सन्दिप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतवासले भिसा दिन अस्वीकार गरेको छ । २१ अगष्टबाट हुन लागेको क्यारेबियन प्रिमियर लिग २०१९ मा सहभागिता जनाउनका लागि लामिछानेले भिसाका लागि मंगलबार बिहान...

पैसा तिर्न नसक्ने भएपछि युनाइटेडले रोक्यो डिबालासंगको कुराकानी
सोमबार, २० साउन २०७६

उनले कति रकम माग गरेका थिए भन्ने चाहिं खुलाइएको छैन । तरपनि डिबालाले युनाइटेडसँग धेरै रकम माग गरेको समाचारहरुमा उल्लेख गरिएको छ । ...

लियोनल मेस्सीलाई तीन महिने प्रतिबन्ध सहित ५० हजार डलर जरिवाना
शनिबार, १८ साउन २०७६

प्रतिबन्धका कारण आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेलमा सहभागी हुनबाट उनी वञ्चित हुने  भएको छन । सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिताको छनौट खेल अर्जेन्टिनाले...

ट्रेल हाफ म्याराथन २०१९ मा १५५ जना खेलाडी सहभागी हुँदै, पथमलाई ५० हजार पुरस्कार
बुधबार, १५ साउन २०७६

पाँचपोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २१ कि.मि.को दुरीमा तेस्रो पाँचपोखरी ट्रेल हाफ म्याराथन २०१९ साउन ३० गतेका दिन आयोजना हुने भएको छ ।  समुन्द्री सतहदेखि करिब ४ हजार १ सय मि.को...