aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सेञ्चुरी कमर्सियल बैंकको लाभांश पारित, तीन जना नयाँ सञ्चालक निर्वाचित
विहीबार, ०१ माघ २०७७

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबारका सम्पन्न सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गरेको छ । ...

ग्लोबल आइएमई बैंकमा ढकाल पुन: अध्यक्षमा निर्वाचित
बुधबार, २९ पुस २०७७

सञ्चालक सदस्यहरूमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन् । त्यसैगरी, नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि...

नेपाल बैंकको १६ प्रतिशत लाभांश पारित, तीन जना नयाँ सञ्चालक चयन
बुधबार, २९ पुस २०७७

साथै, साधारण सभामा तय भएको सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम मतदान प्रकृया मार्फत सम्पन्न भई विवेक शमशेर ज.ब.रा विष्णु कुमार अग्रवाल र कर्मचारी...

साधना लघुवित्तले पनि पारित गर्यो बोनस शेयरको प्रस्ताव
बुधबार, २९ पुस २०७७

वित्तीय संस्थाको बुधबार होटल गोरखा बिसौनीमा सम्पन्न भएको उक्त साधारण सभाले सर्बसाधरण समुहबाट पुष्पा कुमारी घिमिरे तथा दिनेश अर्याललाई सञ्चालकको रुपमा सर्बसम्मत निर्वाचित गरेको छ । साधारण सभाले मर्जर÷प्राप्तीको लागि...

वोमी लघुवित्तको ३० प्रतिशत लाभांश पारित, अर्को लघुवित्तलाई गाभ्ने निर्णय
बुधबार, २९ पुस २०७७

उक्त सभाले ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थालाई १ः१ को स्वाप रेसियोमा गाभ्ने तथा चुक्ता पूँजी  २७,७८,४८,००० रुपैयाँको ३० प्रतिशतले हुन आउने रकम ८३३,५४,४०० रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव सर्बसम्मतीले...

प्राइम कमर्सियल बैंकको लाभांश पारित
बुधबार, २९ पुस २०७७

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लागि शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको व्यहोरा जानकारी गरेको छ  । ...

नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश पारित
बुधबार, २९ पुस २०७७

नबिल बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलकोे अध्यक्षतामा बसेको बैंकको ३६ औं वार्षिक साधारण बुधबार सम्पन्न भएको हो । ...

एनएमबि बैंकको लाभांश पारित, चुक्तापुँजी २० अर्ब पुर्याउने
बुधबार, २९ पुस २०७७

सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनश शेयर र ३.२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको...

छिमेक लघुवित्तको २९ प्रतिशत लाभांश पारित
बुधबार, २९ पुस २०७७

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा हेटांैडाको होटल सामना प्रालिमा मिति बुधवार वित्तीय संस्थाका अध्यक्ष विश्वमित्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको...

कृषि विकास बैंकको वार्षिक साधरण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
बुधबार, २९ पुस २०७७

कृषि विकास बैंक लिमिटेडको वार्षिक साधरणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बुधबार भर्चुअल माध्यमबाट बुधबार साधारण सभा सम्पन्न भएको हो । ...

मेरो माइक्रोफाइनान्सको बोनस पारित, अधिकारी र पुडासैनी सञ्चालक चयन
बुधबार, २९ पुस २०७७

९ वटा प्रबर्द्धित बैङ्कका प्रतिनिधि सहभागी रहेको सो सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०७६र७७ को फाइनान्सको वित्तीय विवरणमाथि छलफल गरी स्वीकृत गरेको छ। ...

लक्ष्मी बैंकले लाभांश पारित गर्यो
मंगलबार, २८ पुस २०७७

आ.व. २०७६/७७ मा रु १००.७६ अर्ब निक्षेप र ८९.८९ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार १२८ अर्ब रुपैयाँ रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड...

नेपाल बंगलादेश बैंकको साधारण सभा बस्दै
आइतबार, २६ पुस २०७७

नेपाल बंगलादेश बैंक लिमिटेडको वार्षिक साधारण सभा आज (आइतबार) बस्ने भएको छ । बैंकको साधारण सभा आज बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट हुने भएको हो । ...

आज महिला लघुवित्तको साधारण सभा
शुक्रबार, २४ पुस २०७७

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज (शुक्रबार) हुँदैछ । संस्थाको तेश्रो वार्षिक साधारण सभा संस्थाको रजिष्टर्ड कार्यालय, साँगा, काभ्रेमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने भएको...

सनराइज क्यापिटलले बोलायो साधारण सभा, १५ प्रतिशत नगद लाभांश पारित गर्ने
विहीबार, २३ पुस २०७७

सनराइज क्यापिटल लिमिटेडले १० औं वार्षिक साधारणसभा आगामी माघ १६ गतेका लागि बोलाएको छ । कम्पनीको गत १६ गते बसेको सञ्चालक समितिको बैठकले सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंमा दिउँसो २...

तिनाउ मिसनको माघ १५ गते साधारण सभा, मर्जसहित एजेण्डा पारित गर्दै
विहीबार, २३ पुस २०७७

प्रस्ताव पनि पारित गर्नेछ । प्राप्ति प्रयोजनको लागि मुल्यांकनकर्ताले तयार गरेको तिनाउ मिसन डेभलपमेण्ट बैंकको चल अचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनसमेतको आधारमा निर्धारण गरिएको शेयर आदानप्रदान अनुपातलाई पनि सभाले...

दुई जलविद्युत सहित तिन कम्पनीको साधारण सभा बुधबार हुदै
मंगलबार, २१ पुस २०७७

दुई जलविद्युत कम्पनी सहित तिन कम्पनीहरुको साधारण सभा बुधबार हुदैछ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, बोटलर्स नेपाल तराई र सिनर्जी पावर डेभलपमेण्ट कम्पनीले साधारण सभा बोलाएका हुन । युनाइटेड मोदी...

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मंगलबार, २१ पुस २०७७

यस कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारीतका लागि आगामी माघ ८ गते...

शुभम पावरले माघ १६ गतेका लागि आव्हान गर्यो साधारण सभा
सोमबार, २० पुस २०७७

शुभम पावर लिमिटेडले माघ १६ गते छैटौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको पुस १९ गते बसेको बैठकले साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । कम्पनीले बिहान ११ बजे...

ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा माघ १४ गते
सोमबार, २० पुस २०७७

ज्योति विकास बैंक लिमिटेडले माघ १४ गते १३औं वार्षिक गर्ने भएको छ । बैंकको सञ्चालक समितिको आइतवार (पुस १९ गते) बसेको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११...