aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सिद्धार्थ बैंकले डाक्यो साधारण सभा
सोमबार, २० पुस २०७७

सिद्धार्थ बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर १९ औँ वार्षिक साधारण सभा माघ १६ गते बिहान ११ बजे,...

घलेम्दी हाइड्रोद्वारा दुई वर्षको संयुक्त सभा माघ १५ गतेको लागि आव्हान
आइतबार, १९ पुस २०७७

सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गर्नेछ । साथै सर्वसाधारण समूहबाट प्रतिनिधित्व रहने गरी दुई...

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, पुँजी २७ अर्ब पुग्यो
शनिबार, १८ पुस २०७७

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै...

एनसीसी बैंकले बोलायो साधारण सभा
विहीबार, १६ पुस २०७७

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) को २३ औं वार्षिक साधारणसभा आगामी माघ ९ गते शुक्रवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले...

नेपाल इन्भेष्टमेन्ट बैंकले बोलायो माघ ८ गते साधारण सभा
बुधबार, १५ पुस २०७७

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा ८ गते बिहीवार हुने भएको छ । बैंकको सञ्चालक समितिको पुस १० गते बसेको बैठकले उक्त साधारणसभा बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे...

समता लघुवित्तको साधारण सभा सम्पन्न, २६.३२ प्रतिशत लाभांश र  घरेलु लघुवित्तसँगको मर्जर प्रस्ताव पारित
मंगलबार, १४ पुस २०७७

समता लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्तावित कुल २६ दशमलव ३२ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीले पुस १४ गते सातौं वार्षिक साधारण सभा सम्पन्न गरी २० प्रतिशत बोनस शेयर...

यूनाइटेड इन्स्योरेन्सले डाक्यो साधारण सभा
मंगलबार, १४ पुस २०७७

यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले २६औं वार्षिक साधारण सभा माघ ७ गते बोलाएको छ । कम्पनीले बिहान १०ः३० बजे कुपण्डोलस्थित होटल हिमालयमा सभा बोलाएको हो । ...

साझा प्रकाशनमा निर्वाचन प्रक्रिया शुरु
सोमबार, १३ पुस २०७७

संस्था आर्थिक रुपमा गिर्दो अवस्थामा रहेकाले आपसमा मिलेर बचाउनुपर्ने भावनाका साथ सहमतिमा सञ्चालक समिति चयनका लागि अनौपचारिक पहल जारी रहेको जनाइएको छ । निर्वाचित पदाधिकारीको कार्यकाल चार वर्षको हुनेछ ।...

नेशनल लाइफ इन्स्योरेन्सले डाक्यो साधारण सभा
आइतबार, १२ पुस २०७७

नेशनल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ १५ गते हुने भएको छ । कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे सभा बोलाईएको हो । ...

एनआईसी एशिया र स्वदेशी लघुवित्तले एकै दिन बोलाए साधारण सभा, मर्जर प्रस्ताव पारित गर्ने
आइतबार, १२ पुस २०७७

मर्जरको लागि अन्तिम सम्झौता गरिसकेका एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाले एक दिन साधारण सभा आव्हान गरेका छन् । दुवै कम्पनीले मर्जर सम्बन्धि विशेष प्रस्ताव सहित माघ ४...

युनाईटेड फाइनान्सको साधारणसभा पुष २९ गते
विहीबार, ०९ पुस २०७७

फाइनान्सको पुष २९ गते बिहान ११ः३० बजे काठमाडौंको दरवारमार्गस्थित संस्थाको केन्द्रीय कार्यालयमा आफ्नो २६औं वार्षिक साधारणसभा बोलाएको छ । ...

हाइड्रोइलेक्ट्रीसिटीको साधारण सभा पुस २९ गते
विहीबार, ०९ पुस २०७७

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै रित्त सञ्चालक एक जना नियुक्तिका लागि अवस्था सहज भएपनि निर्वाचन गर्ने सम्बन्धमा पनि निर्णय गर्नेछ । ...

एभरेष्ट बैंकको लाभांश पाउन आजसम्म शेयर कायम गर्नुपर्ने
विहीबार, ०९ पुस २०७७

हाल बैंकको चुक्तापूँजी ८ अर्ब ४७ करोड २ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले सोही पूँजीको आधारमा उक्त लाभांश वितरण गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि...

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँड
विहीबार, ०९ पुस २०७७

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय, नक्साल, काठमाण्डौमा बाँडफाँड गरिएको हो । कुल कित्तामध्य सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत र ९ लाख...

आईपीओ जारी गर्ने प्रस्ताव सहित श्रृजनशील लघुवित्तको साधारणसभा पुस २९ मा
विहीबार, ०९ पुस २०७७

लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने र अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने लगायतका कार्यहरुसँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने...

सेञ्चुरी बैंकले पुस २९ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्ने
विहीबार, ०९ पुस २०७७

सभा आर्मी अफिसर्स क्लब भद्राकाली, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । नबौं वार्षिक साधारण सभाका लागि प्रस्ताव गरेको २ प्रतिशत बोनस शेयर पश्चात कायम  ८ अर्ब ५८ करोड ३७...

नेपाल पुनर्बीमा कम्पनीको पाँचौ वार्षिक साधारण सभा पुस २९ मा
विहीबार, ०९ पुस २०७७

सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन पारीत गर्ने र  आव २०७६÷७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सञ्चालक समितीको निर्णय बमोजिम संस्थागत...

स्ट्याण्डर्ड चार्टर्ड बैंकको २४ गते साधारणसभा
विहीबार, ०९ पुस २०७७

उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २४ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएसँगै बुधवारसम्म कायम...

बिजय लघुवित्तको साधारण सभा पुस २९ गते
विहीबार, ०९ पुस २०७७

अन्य कुनै वित्तीय संस्थालाई प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने विषयलाई पनि प्राथमिकतामा राखेर कम्पनीले यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गर्नेछ । साधारण...

ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव पुस २९ गते पारित गर्ने
बुधबार, ०८ पुस २०७७

साथै स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट ग्लोबल आइएमई लघुविक्त वित्तीय संस्थाको १ कित्ता शेयर...