aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
नेपाल हाइड्रो एण्ड ईलेक्ट्रकको साधारण सभा कात्तिक १६ गते
बुधबार, २१ असोज २०७७

साथै आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लागि लेखा परिक्षक नियुक्तीको प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाको विशेष प्रस्तावमा बैंक कर्जा सीमाको विषय कम्पनीले अघि सारेको छ । सभा...

सेञ्चुरी क्यापिटलले लाभांश दिने
शुक्रबार, १६ असोज २०७७

कम्पनीले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट चुक्ता पुँजीको करसहित हुन आउने ८४ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीमा सेञ्चुरी बैंकको शतप्रतिशत लगानी छ। प्रस्तावित लाभांश पारित...

नेपाल ल्यूब आयलले कात्तिक ५ गते साधारण सभा गर्ने, १० प्रतिशत नगद लाभांश प्रस्ताव
मंगलबार, १३ असोज २०७७

नेपाल ल्यूब आयल लिमिटेडले कात्तिक पाँच गते २९ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्यालय झम्सिखेल ललितपुरबाट भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभा विहान ११...

नाडेप लघुवित्तको लाभांश सुरक्षित गर्ने मंगलवार अन्तिम दिन
मंगलबार, १३ असोज २०७७

रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे हुने सभामा कम्पनीको हाल कायम ७०ः३० को शेयर संरचना परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पारित हुनेछ । ...

नेपाल फाईनान्सको हकप्रद पारित
शनिबार, १० असोज २०७७

१ः१.७५ (एक बराबर एक दशमलब सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव साधारणसभाबाट पारित भएको हो ।  संस्थाको २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको...

नेपाल फाइनान्सको आठ वर्षको संयुक्त साधारण सभा शनिवार हुदैं
शुक्रबार, ०९ असोज २०७७

नेपाल फाइनान्सले यस अघि स्थगित गरेको विगत आठ आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा असोज १० गते गर्दैछ । यस अघि भदौ ११ गतेको लागि आव्हान गरेको उक्त संयुक्त सभा...

नाडेप लघुवित्तले लाभांश प्रस्ताव सहित बोलायो पाँचौ वार्षिक साधारण सभा
सोमबार, ०५ असोज २०७७

नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव सहित पाँचौ वार्षिक साधारण सभा असोज २८ गते बोलाएको छ । कम्पनीले रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन १, काठमाडौमा बिहान ११ बजे सभा...

प्रुडेन्सियल इन्स्योरेन्सको साधारण शेयरमा २० प्रतिशत थपियो
शनिबार, २७ भदौ २०७७

साधारणसभाले कम्पनीको २० प्रतिशत प्रवर्द्धक शेयर साधारणा शेयरमा परिणत गर्ने निर्णय गरेको छ । यसअघि ८० प्रतिशत प्रमोटर शेयर र २० प्रतिशत पब्लिक शेयर रहेकोमो अब ६० प्रतिशत प्रमोटर र...

हकप्रद शेयरको प्रस्ताव गर्दै नारायणी डेभलपमेण्ट बैंकले बोलायो साधारण सभा
शुक्रबार, २६ भदौ २०७७

हकप्रद जारी पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोहि अनुसारको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ । सभाले यस बैैंक र अन्य कुनै बैंक...

प्रुडेन्सियल इन्स्योरेन्सको भदौ २६ गते हुने साधारण सभाको स्थान परिवर्तन
बुधबार, २४ भदौ २०७७

संस्थापक शेयरधनीहबाट ४ जना संचालकमा निर्वाचन समेत गर्नेछ । यस साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा बुक क्लोजको अघिल्लो...

सुपर माई हाईड्रोपावरको छैठौं वार्षिक साधारण सभा असोज १७ गते
आइतबार, २१ भदौ २०७७

सुपर माई हाईड्रोपावर लिमिटेडले असोज १७ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्ट्रार कार्यालय बानेश्वर, काठमाडौंमा दिउसो १ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष...

एनआईसी एशिया क्यापिटलको लाभांष पारित
विहीबार, १८ भदौ २०७७

सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७७ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर...

महिला सहयात्रा लघुवित्तको लाभांश स्वीकृत
शनिबार, १३ भदौ २०७७

संस्थाको सभाले २०७५/०७६ को मुनाफाबाट नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिमको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँको ७.५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर सहित...

प्रुडेन्सियल इन्स्योरेन्सको १८ औं वार्षिक साधारण सभा भदौ २६ गते
शनिबार, ०६ भदौ २०७७

१२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने बताएको छ । यस आधारमा बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् । ...

एफपीओ जारी गर्ने प्रस्ताव सहित एनआरएन लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान
शनिबार, ०६ भदौ २०७७

हालसम्म सर्वसाधारणका लागि कम्पनीले शेयर जारी गरेको छैन् । यस कम्पनीले किसान माइक्रोफाइनान्स, दिव्य लघुवित्त , क्रियटिभ लघुवित्त  र रामारोशन लघुवित्तलाई गाभेर एकिकृत कारोबार सुरु गरिसकेको छ । ...

एभरेष्ट इन्स्योरेन्स कम्पनीको २५ औं वार्षिक साधारण सभा सम्पन्न
मंगलबार, ०६ साउन २०७७

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । ...

स्वरोजगार लघुवित्तद्वारा विशेष साधारण सभा आव्हान
शुक्रबार, २६ असार २०७७

सभाले सोहि सहमति बमोजिमको शेयर स्वाप अनुपात लाई अनुमोदन गर्नुका साथै प्राप्ती पश्चात कायम चुक्तापूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । प्राप्ती पश्चात पनि कम्पनीको नाम...

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर पारित
बुधबार, २४ असार २०७७

सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ । ...

प्रिमियर इन्स्योरेन्समा नयाँ सञ्चालक समिति चयन
आइतबार, २१ असार २०७७

बीमा शुल्क १ अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको कम्पनीले जनाएको छ । त्यस्तै, खुद मुनाफा २६ करोड ५८ लाख ५ हजार आर्जन गरेको छ ।...

जनउत्थान सामूदायिक लघुवित्तको साधाररण सभा असार २७ गते
सोमबार, १५ असार २०७७

सभाले लाभांश वाहेक गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित , नयाँ सञ्चालक समिति गठन गर्ने र प्रस्तावित बोनस पश्चात कायम हुने चुक्तापूँजी ७ करोड ९२ लाख रुपैयाँको १...